सरकारी कागज किर्ते गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

बैतडी, ६ फागुन । बैतडीका एक प्रधानाध्यापक सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलेले उजुरी दिएका थिए ।

श्क्रबार ओझालाई सदरमुकाम गोठलापानीबाट पक्राउ गरिएका हो ।

उनी उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका थिए


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट