आविष्कार केन्द्रलाई लोकेशको आर्थिक सहयोग

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

म्याग्दी, २९ माघ । लोकेश पुन मगरले  सामाजिक अभियानकर्मी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न आर्थिक  सहयोग गरेका छन ।

पिता धनसिंको स्मृतिमा म्याग्दीको बरङ्जा घर भई हाल बेनीमा बस्दै आएका समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय लोकेशले केन्द्रलाई आफ्ना बुबाको स्मृतिमा रु १७ हजार सात सय ७७ रुपैया रकम सहयोग गरेका हुन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट