स्कुल बसले किच्दा बालिकाको मृत्यु

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

रूपन्देही, २६ माघ । कक्षा २ मा अध्ययनरत बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ ।

पाल्पाको कुसुमखोलामा हाथो्र्रबबाट बतासे जाँदै गरेको लु १ क ११२० नम्बरको बिएम बोर्डिङ स्कुलको बसले कसुसुमखोला ८ गोहादीकी ८ वर्षीया सबिना बगालेलाई किचेको थियो । कालिका माबि बतासे पाल्पामा अध्ययनरत उनको घटनास्थलमै मृत्यु भएको छ ।

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार घटनापछि आक्रोशित स्थानीयबासीले बाटो अवरुद्ध पारेका छन् भने बाटो खुलाउने प्रयास भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट