समाचार
प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

स्वास्थ्यका लागि निकै फाईदाजनक यी ड्रिंक्स पिउनुहोस् र सधैं स्वस्थ्य रहनुहोस् । 1. क्रेनबेरी जुस 2. अदुवा चिया 3. लेमन जुस 4. केल जुस 5. हट चकलेट 6. बीट जुस 7. ओरेंज जुस 8. ग्रीन टी 9. लो फ्याट मिल्क 10. अनारको जुस


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल चितवन, १९ माघ । मंगलबार राति पूर्वी चितवनको सौराहास्थित गंगा प्लाजा सुपर मार्केटको एक पसलमा आगलागी भएको छ । गए राति करिब साढे ९ बजे आगलागी हुँदा प्लाजामा रहेको टंक प्रसाद लामिछानेको बेबि सप जलेर नष्ट हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पसलमा करेन्ट […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

अमेरिका जस्तो शक्तिशाली मुलुकको ४५औं राष्ट्रपति बन्न सफल डोनाल्ड ट्रम्पको बारेमा विभिन्न चर्चा परिचर्चा हुदै आएको छ । राष्ट्रपतिको कृर्सीमा बसेसँगै ट्रम्पले विभिन्न विवादास्पद निर्णयहरुमा हस्ताक्षर गरेका छन् । जस्तै उग्र मुश्लीमवादीहरुलाई अमेरिका छिर्न रोक, शरणर्थी सम्बन्धि विधेयक, अमेरिकासँग जोडिएको मेक्सीको तर्फको भु-भागमा पूर्ण रुपमा पर्खाल लगाउने आदि । आजभोलि ट्रम्पका दैनिकि, बोलिचाली, लेखाई, चालचलन […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

काठमाडौं । स्याउँ स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तपाईहरुले स्याउँका धेरै फाईदाका बारेमा सुन्नु भएको छ होला तर के तपाईलाई थाहा छ स्याउँ आँखाका लागि निकै उपयोगी छ । स्याउँका माध्यमबाट कसरी आँखाको समस्या टाँढा भगाउन सकिन्छ जानी राखौं यी कुराहरु । आँखाको समस्या हुँदा स्याउँ जब हाम्रो आँखामा सुजन हुन्छ या आँखा सुन्निन्छ […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

काठमाडौं, १८ माघ । बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक सुरु हुने भएको छ । आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेश-बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा भाग लिनेछन् । गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

 रिपोर्टर नेपाल काठमाडौं, १८ माघ । तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि लोकसेवा आयोगको नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ । लोकसेवा आयोगले हालै मात्र आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको थियो तर वेबसाइटमै समस्या आइपर्दा आवेदकहरु मर्कामा परेका छन् । आवेदकहरुको समस्यालाई मध्यनजर गर्दै आयोगले तीन दिन म्याद थप गरेको […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

हामी प्राय जसो यो कल्पना गरी रहेका हुन्छौँ कि सायद यो घाम कहिले न ढल्के हुन्थ्यो । तपाईहरुलाई के लाग्छ विश्वमा कहि कतै सूर्य नअस्ताउँने ठाउँपनि होला की ? हो विश्वमा यस्तो पनि ठाउँहरु छन् जहाँ घाम नै डुब्दैन र रातमा पनि घाम झलमल्ल लागिरहेको देख्न पाइन्छ । १. नर्वे यस्तो देश हो जहाँ रात पर्दैन र यसलाई […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल बनेपा, १७ माघ । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव र दुर्गम क्षेत्र भएका कारणले पनि पुनःनिर्माणको काम सुरु हुन नसकेको सहरी विकास भवन डिभिजन कार्यालयले जनाएको छ । पुनःनिर्माणको काम […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

चितवन, १७ माघ । सोमबार बिहान ना ५ ख ११२१ नंम्बरको बस भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस जिल्ला बिहान ९:३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । करिब २८ जना यात्रु सवार रहेका बस दुर्घटनामा घाइते भएका […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल गौशाला, १७ माघ । स्वास्थ्य संस्था औषधि अभाव देखिन थाले पछि महोत्तरी जिल्लाका स्वास्थ्य संस्था सुनसान भएका छन् । गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्ता भएका छन् । तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल  चितवन, १७ माघ । हेटौँडामा त्रिभुवन विश्वविद्यालयले भर्ना लिन नपाउने भएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएदेखि नै दुई विश्वविद्यालयकाबीच विवाद हुँदै आएको थियो । चार वर्षअघि त्रिविले चितवनको रामपुरमा […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

क्यानडा, १७ माघ । क्यानडाको एक मस्जिदमा भएको गोली हानाहानमा कम्तिमा पनि छ जनाको मुत्यु भएको छ । अन्य आठ जना गम्भीर घाइते भएका छन् । क्वेबेक इस्लामिक कल्चरल सेन्टरमा आइतबार साँझ दर्जनौं मानिसहरु प्राथना गर्न जम्मा भएका बेला गोलीको आवाज सुनिएको थियो । क्यानाडाका प्रधानमन्त्री ट्रडूले यस घटनाको निन्दा गरेका छन् । यो मुसलमान विरुद्ध […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

काठमाडौं, १७ माघ । नेकपा (एमाले)की बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पतिशोक परेको छ । पेटसम्बन्धी समस्याका कारण उपचारका लागि आइतबार उनलाई महाकाली अञ्चल अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा लगिएको थियो । साेमबार बिहान उनलाई थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी हुँदाहुँदै अस्पतालमा नै उनको निधन भएको हो । भीमदत्तनगरपालिका–१७ […]


प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल इलाम, १६ माघ । इलामको मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानका […]


प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल नवलपरासी, १६ माघ । तीन देशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे तीनै देशका प्रतिनिधिहरूको टोलीले छलफल गर्ने छन् । नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका […]



 

 

 

 

 

 

 


ताजा अपडेट