आँखालाई यसरी फाईदा दिन्छ स्याउँले

प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

काठमाडौं । स्याउँ स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तपाईहरुले स्याउँका धेरै फाईदाका बारेमा सुन्नु भएको छ होला तर के तपाईलाई थाहा छ स्याउँ आँखाका लागि निकै उपयोगी छ ।

स्याउँका माध्यमबाट कसरी आँखाको समस्या टाँढा भगाउन सकिन्छ जानी राखौं यी कुराहरु ।

आँखाको समस्या हुँदा स्याउँ

जब हाम्रो आँखामा सुजन हुन्छ या आँखा सुन्निन्छ या कुनै इन्फेक्सन हुन्छ तब काँचो स्याउँलाई आगोमा पोलेर यसको चिल्काबाट आँखालाई सेक्न सकिन्छ । यसो गर्नाले आँखामा हुने एलर्जी वा अन्य समस्याबाट आराम मिल्छ ।

स्याउँको चिया

स्याउँको चिया बनाउँनका लागि काँचो स्याउँलाई काटेर सुकाउने । स्याउँ सुकेपछि यसमा तुलसीका पात, पुदीना, कालो मरिच र ल्वांग मिसाएर उमाल्ने । यो चियाको उत्तम उपाय हो । यो चिया सेवन गर्नाले चिसो र रुघाखोकीबाट बच्न मदत मिल्छ ।

बिच्छुले टोक्दा स्याउँ

बिच्छुले टोकेमा स्याउँको पातले निकै फाईदा गर्छ । स्याउँको १० ग्राम पातहरुलाई ४०० ग्राम पानीमा टुक्रा पारी उमाल्ने । पानी जब १०० ग्राम जति बच्छ यसमा कालो नुन मिसाएर खाने । स्याउँको पातको पानीमा कालो नुन घोलेर ४, ५ थोपा बिच्छुले टोकेको घाउ भर्न बिच्छुले जहाँ काटेको छ त्यसको अर्काे भागमा कानमा हाल्ने , बिच्छुको टोकाईबाट आराम मिल्ने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट