विश्वभर चिनियाँ नयाँ वर्ष यसरी मनाइए (फोटो फिचर)

प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

विश्वभरका चिनि समुदायका मानिसहरुले आज आफ्नो नयाँ वर्ष मनाएका छन् । यस पटक रुस्टर अथात भालेको प्रतीकमा नयाँ वर्षलाई उनीहरुले स्वागत गरेका छन् ।

१. चिनि समुदायका मानिसहरु झांकी लगाएका अवस्थामा जताततै देखिन्थे ।

२. चिनि नयाँ वर्ष एक प्रकारको वसन्तको आगमन सहितको एकक उत्सव पनि हो ।

३. चीन बाहेक दुनियामा त्यस्ता धेरै ठाउँ छन् जहा चिनि समुहायको ठूलो जमात नै छ ।

४.  यो हो हङकङ, मकाउ, ताइवान, सिङ्गापुर, इन्डोनेशिया, मलेसिया, थाईल्यान्ड, भेतनाम, कम्बोपडया र माङ्रिशस ।

५. चिनि नयाँ वर्ष चीनियाँ मानिसहरुका लागि छुट्टी मनाउनकालागि एउटा ठूलो मौका हो । उनीहरु हरेक वर्ष कुनै न कुनै जनावरलाई एउटा प्रतीक बनाएर यो उत्सव मनाउने गर्छन ।

६. जस्तै २०१५ मा बाख्रालाई प्रतीकका रुमा चुनियको थियो । अब आउने २०१८ मा कुकुर प्रतीकका रुपमा हुने छ ।

७.  ब्राजीलको साओ पाउलोमा चिनि नयाँ वर्षको उत्सव लायन डान्स गरेर मानाइएको थियो ।

८. म्यान्मार्गको यङ्गुनमा चिनि नयाँ वर्षको उत्सवलाई धुमधामसँग मनाइएको छ ।

९.   यो थस्विर रोमको हो जहाँ चिनि लूनर नयाँ वर्षको उत्सवका क्रममा चिनि समुदायहरुले यस्तो प्रस्तुति दिइरहेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट