खेलकुद
प्रकाशित मिति: १ पुष २०७५, आईतवार

काठमाडौं । थाइल्यान्डको चाङमईमा भइरहेको १०औँ विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा नेपालका महेश्वर महर्जनले स्वर्णपदक जितेका छन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए । महेश्वरले शनिबार साँझ १०औँ विश्व शारीरिक सुगठन तथा फिजिक […]


प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले करिब २० वर्ष लामो क्रिकट खेलको करियरबाट विश्राम लिएका छन् । किर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजबाट खेलेका शक्तिले शनिबारबाट आफ्नो खेलाडी जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । नेपाली क्रिकेटको हरेक सफलतामा जोडिएका ३४ वर्षीय शक्तिले सन्यास घोषणा गरे पनि आफू […]


प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

काठमाडौं । काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले बिहिबारदेखि ‘प्रथम काठमाडौं जिल्लास्तरीय भिमेश्वर कप कबड्डी’ सुरु गर्ने भएको छ । छात्र र छात्रा दुवैतर्फ प्रतियोगिता हुने उक्त भिमेश्वर कप कबड्डी प्रतियोगितामा ४० टिमको सहभागिता रहने बताइएको छ । छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । विजयी टिम प्रथम, द्धितीय […]


प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

काठमाडौं । रत्नजित तामाङ्ग र दिपेश धामीको जोडी योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८ मा पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् । तामाङ्ग र धामीको जोडीले बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२। २०, २१। १८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् । यस्तै आजै सम्पन्न […]


प्रकाशित मिति: २३ मंसिर २०७५, आईतवार

काठमाडौं । रोहित चन्द इन्डोनेसियाको माथिल्लो डिभिजन लिग-१ वानको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार रोहित चन्दको टोली पेरसिजा जकार्ताले आइतबार लिगको अन्तिम खेलमा मित्रा कुकारमाथि २-१ को जित हासिल गर्दै निकटतम प्रतिद्वन्द्वी पिएसएम माकासारलाई एक अंकले पछि पारेको थियो । महत्वपूर्ण खेलमा जित हात पारेसँगै पेरसिजा च्याम्पियन बनेको हो। सेन्ट्रल […]


प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार

काठमाडौं । क्रोएसियाका लुका मोड्रिचले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडी बन्दै बालोन डी’ओर अवार्ड जितेका छन् । रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुकाले सन् २०१८ को बालोन डी’ओर अवार्ड जितेका हुन् । यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए। रोनाल्डो र मेस्सीले पाँच–पाँच पटक यो […]


प्रकाशित मिति: १६ मंसिर २०७५, आईतवार

काठमाडौं । आज भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेलमा मच्छिन्द्र क्लबलाई ३-० ले पराजित गर्दै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक-एक गोल गरे । चार खेलपछि पहिलो जित निकालेको फ्रेन्ड्सले यो जितसँगै ४ अंक जोडेको […]


प्रकाशित मिति: १३ मंसिर २०७५, बिहीबार

काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानका लागि गठन गरिएको स्वतन्त्र समितिको बैठकका लागि आइसीसीका प्रतिनिधि काठमाडौं आउने भएका छन्। मंसिर २१, २२ र २३ गतेका लागि तय गरिएको स्वतन्त्र समितिको बंठकमा निलम्बित क्यानले मुद्दा फिर्ताका लागि गरेको पहल र जिल्लाको हकमा आइसीसीलाइ पठाइएको प्रतिवेदनका बारे छलफल हुनेछ । स्वतन्त्र समितिमा आइसीसीका अमर शेख, नितिश कोथारी […]


प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार

काठमाडौं । भारतको दोश्रो दक्षिण एशियाली यू-२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम ईभेन्ट्सको अन्तिम चारमा प्रवेश गरको छ । भारतले बंगलादेशमाथि ५-० को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारत, बंगलादेश, नेपाल, श्रीलङ्का र मालदिभ्स गरी पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा भारत र बंगलादेश समूह ए मा रहेका छन् । भारत […]


प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलवार

काठमाडौं । दोश्रो दक्षिण एशियाली यू-२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मंगलबार देखि काठमाडौंमा सुरु भएको छ । ब्याडमिन्टन एशियाको विकास कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपाललगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलंकाको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरी […]


प्रकाशित मिति: ८ मंसिर २०७५, शनिबार

काठमाडौं । नेपालका महेश चपाईले १६औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा स्वर्ण हात पारेका छन् । जुनियर क्याटागोरी अन्तर्गत भएको प्रतिस्पर्धाको १२ वर्षको ३० केजी मुनिको स्पर्धामा उनले स्वर्ण हात पारेका हुन् । दोश्रो स्थानमा प्रकाश राई रहे । यस्तै सविन तामाङ र संजय खड्काले कास्य पाए । अन्तर्राष्ट्रिय वादो महासंघ तथा अल नेपाल […]


प्रकाशित मिति: ८ मंसिर २०७५, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय वादो महासंघ तथा अल नेपाल वादो काई कराते संघको आयोजनाम तीन दिने १६औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०१८ शुक्रबारबाट सुरु भएको छ । लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्पियनसिको पहिलो दिन प्रथम काता तथा कुमुते रेफ्रि सेमिनार सम्पन्न भयो । सेमिनारमा नेपालका २९, श्रीलङकाका ५, भारतका १७ र बंगलादेशका ५ निर्णायकहरुको […]


प्रकाशित मिति: ६ मंसिर २०७५, बिहीबार

काठमाडौं । नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब विजयी भएको छ । प्रदेश नं ६ लाई ९–० को फराकिलो गोलअन्तरले पराजित गर्दै नेपाल प्रहरी प्रतियोगितामा विजयी भएको हो । जीतसँगै नेपाल प्रहरी प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । नेपाल प्रहरीलेको जितमा निरु थापा एक्लैले चार गोल गरेकी थिइन् । […]


प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार

काठमाडौं । मित्र राष्ट्र जापानको ओसाकामा आयोजना हुने विश्वस्तरिय ओसाका म्याराथन-२०१८ मा सहभागी हुन ४ सदस्यीय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमबीच बिदाई गरे । नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद् र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको […]


प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार

काठमाडौं, ४ मंसिर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट विदेशी लिगमा खेल्न सुरुवात गरेका सन्दीप लामिछानेले अब पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । सन्दीप मंगलबार भएको अक्सनबाट पाकिस्तान सुपर लिगका लागि छनौटमा परेका हुने । गोल्ड क्याटागोरीबाट छानिएका सन्दीपले लाहोर कालान्दर्स क्लबमाबाट पाकिस्तान सुपर लिग खेल्ने छन् । सन्दीप छनोट भएसँगै उनले न्यूनतम […]



 

 

 

 

 

 

 


ताजा अपडेट