खेलकुद
प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय फुटसल टिमको बिदाई गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सहभागी हुन जाने २३ सदस्यीय नेपाली टिमलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले बिदाई गरेका थिए । एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले नेतृत्व गर्ने नेपाली टिममा १४ खेलाडी, १ […]


प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं । कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बन्ने भएको छ । नेपाल जोरखाने खेलकुद संघले निर्माण गर्ने उक्त स्टेडियमका लागि बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा जोरखाने संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । बहुउद्देश्यीय स्टेडियम निर्माणका लागि आवश्यक पर्ने कूल लागतको ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय […]


प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

काठमाडौं, २७ असोज । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँग नेपाल ८३ रनले पराजित भएको छ । आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ । विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा […]


प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

काठमाडौं, २७ असोज । नेपालमा भएको म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको भन्दै म्याच फिक्सिङ प्रकरणको नेतृत्व लिएर अनुसन्धान गरेका नेपाल पुलिसका सर्बेन्द्र खनाल र सुदीपराज पाठकलाई एशियाली फुटबल महासंघले सम्मान गरेको छ । सम्मानमा एएफसीका महासचिव डाटो विण्डरसन जोनले भने, ‘डिआइजी खनाल र डिएसपी पाठकलाई एएफसी हाउसमा सम्मानका साथ स्वागत छ, जसले सन् २०१५ […]


प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौं । बुधबार बिहान समूहमा अन्तिम स्थानमा रहेको टोली ट्रिनिडाड एण्ड टोबागोसँग २-१ ले पराजित हुँदै अमेरिका विश्वकप छनोटबाट बाहिरिएको छ । यो हारसँगै संयुक्त राज्य अमेरिका विश्वकप फुटबलका लागि छनोट हुन असफल भएको छ । सन् १९८६ पछि अमेरिकाले पहिलो पटक विश्वकप खेल्न नपाउने भएको छ । उत्तर अमेरिका तथा क्यारेबियन समूह कोन्काकाफबाट यसपटक […]


प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौं । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनोट भएको छ । अर्जेन्टिनाले ईक्वेडरलाई ३–१ गोल अन्तरले हराउँदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई विश्वकपमा पुर्‍याएका हुन् । ईक्वेडरका रोमारियो ईबाराले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । बुधबार बिहान भएका खेलपछि ल्याटिन अमेरिकी समूहबाट […]


प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

राजेश थापामगर काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानविरुद्धको अवे खेलमा पनि नेपाल पराजित भएको छ । मंगलबार ताजिकिस्तानको हिसोर दुसोन्बीस्थित सेन्टर हिसोर स्टेडियममा भएको महत्वपूर्ण खेलमा नेपाल घरेलु टिमसँग ३-० गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्ध ताजिकिस्तानले तीन वटा गोल पेनाल्टीमार्फत गरेको थियो । खेलको २०औँ र ६०औँ मिनेटमा डिबक्सभित्र अनन्त तामाङले […]



 

 

 

 

 

 

 


ताजा अपडेट