खेलकुद
प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ। ऐतिहासिक उपाधि जितेका नेपाली खेलाडी शुक्रबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई स्वागत गर्न पुगेका खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली […]


प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलवार

काठमाडौं । विगत दर्श वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका हुन् । आफ्नो फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा […]


प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट […]


प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

काठमाडौं । चीनको जिंगमेन शहरमा अगष्ट १७ देखि २६ सम्म हुन लागेको आईएफए अन्तर्राष्ट्रिय फुटसलमा भाग लिन पुरुषोत्तम बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली त्यसतर्फ जाने भएको छ । अन्तर्राष्ट्रिय फुटसल एलाईन्सको आयोजनामा हुन गईरहेको आईएफए फुटसल वर्ल्डकपमा अन्तर्राष्ट्रिय फुटसल एलाईन्स नेपालको तर्फबाट भाग लिन बुढाथोकीसहित खेलाडीहरु साजन महर्जन, मीलन नकर्मी, रीतेश पौड्याल, गोविन्द श्रेष्ठ महर्जन, […]


प्रकाशित मिति: १२ श्रावण २०७६, आईतवार

काठमाडौं । भदौ २६ देखि ३० गतेसम्म भारतको दिल्लीमा आयोजना हुन गईरहेको एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा नेपालबाट ४ महिला खेलाडी र ११ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन । एसियन साम्बो च्याम्पियनसिपमा नेपालको तर्फबाट भगवती माझी, सब्बा रानी महर्जन, मिरा पौडेल, रचना लामा, कृण्णलाल तामाङ, दिनेश महर्जन, सुसन लामा, […]


प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

काठमाडौं । नेपालले आइसीसी टि-२० विश्वकप अन्तर्गत एसिया छनौटको तेस्रो खेलमा कुवेतमाथि ७ विकेटको शानदार जित हात पारेको छ। कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । कप्तान पारस खड्काको उत्कृष्ट अर्धशतकीय पारीसँगै बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङका कारण नेपालले कुवेतलाई हराउन सफल भएको […]


प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

दाङ । आठौं राष्ट्रिय खेलकूद अन्तर्गत सोमबार दाङस्थित बेलझुण्डी रंगशालामा भएको फुल म्याराथन प्रतियोगितामा कृष्ण बस्नेत र राजपुरा पछाईले स्वर्ण पदक जितेका छन् । नेपाली सेनाका कृष्ण बस्नेत र नेपाल पुलिसकी राजपुरा पछाईले ४२ किलोमिटर फूल म्याराथनमा स्वर्ण पदक जितेका हुन् । पुरुष तर्फको फुल म्याराथनमा सेनाका कृष्ण बस्नेतले निर्धारित दूरी २ घण्टा १७ मिनेट […]


प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ बरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । नयाँ बरीयता अनुसार नेपाल १४औँ स्थानमा रहेको छ । आईसीसीको एकदिवसीय क्रिकेटको बरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । यसअघि नेपाल १५औँ स्थानमा रहेको थियो । आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४औँ स्थानको नेपालले १५२ अंक […]


प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलवार

काठमाडौं । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेको छ। मलेसियामा जारी आईसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो। २३० रनको लक्ष्य पछ्याएको ओमानले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७९ रन […]


प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार

काठमाडौं । गत सिजनको आइपीएलमा दिल्लीबाट खेल्दै टी-२० क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन्। सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग (आइपीएल)को चौथो खेल मोइन अलीको विकेट लिदैँ ५० विकेटको कोशे ढुंगा पूरा गरेका हुन्। आईपीएलपछि सन्दीपले क्यारेबियन प्रिमिएर लिग (सिपिएल), ष्ट्रेलियाको बिग बास लिग (बीबीएल), क्यानाडाको ग्लोबल टी […]


प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार

भोजपुर । नयाँ वर्ष २०७६ को अवसर पारेर ईन्द्रावती युवा क्लब साल्पासिलिछों-३ तिन्तामा चौकीडाडाँ, भोजपुरले ‘खुल्ला वडास्तरीय मदन-उमा कप पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम’ गर्ने भएको छ । जिल्लाको उत्तरी भागमा रहेको उत्त क्लबले हरेक वर्षको तिहारमा गर्दै आएको कार्यक्रमको दायरा बढाउँदै यस वर्षदेखि नयाँ वर्षको मेलाको रुपमा नयाँ कार्यक्रम थप्दै प्रतियोगिता सुरु गरेको हो […]


प्रकाशित मिति: १४ चैत्र २०७५, बिहीबार

लमजुङ । नयाँ वर्षको अवसरमा लमजुङको राईनासमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । सनराईज युथ क्लबको आयोजनामा राईनास-५, तिनपिप्लेमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजार रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु ५१ हजार र ३१ हजार का साथै मेडल तथा प्रमाण […]


प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

भोजपुर । पाँचौं भीमदल राई स्मृति हतुवागढी फुटबल रनिङ कप प्रतियोगिताको उपाधि दितेनी फुटबल क्लब हतुवागढी-२ भोजपुरले जितेको छ । गत फागुन ३० गतेबाट सुरु भएको प्रतियोगितामा उपाधि आफ्नो नाम गरेको दितेनी फुटबल क्लबले नगद रु १ लाख ११ हजार १ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको थियो। यस्तै प्रतियोगिताको उपविजेता बनेको सागुरीगढी […]


प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार

काठमाडौं । आउँदो शनिबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि सन्दीप लामिछाने बुधबार दिल्ली जाने भएका छन् । प्रतियोगिता सुरु हुनु भन्दा चार दिनअघि उनी दिल्ली गएर प्रशिक्षणमा सहभागी हुने बताइएको छ । लगातार विभिन्न देशका लिग र अन्तर्राष्ट्रिय प्रस्तिस्पर्धामा व्यस्त भएका सन्दीप लामिछाने अहिले आफ्नो परिवारसँग बिदा मनाईरहेका छन् । वर्षभरि खेलमा […]


प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

भोजपुर । पाँचौं स्व. भीमदल राई स्मृति रनिङ कप हतुवागढी फुटबल फागुन ३० गतेबाट सुरु हुने भएको छ । भीमदल राई स्मृति प्रतिष्ठानको प्रायोजन तथा हतुवागढी खेलकुद विकास समिति भोजपुरको आयोजनामा पाँचौं भीमदल राई स्मृति रनिङ कप हुन लागेको हो। भोजपुर जिल्लाको सर्वाधिक पुरस्कार राशीको खेलकुदमध्ये एक भीमदल राई स्मृति रनिङ कप २०६९ सालदेखि निरन्तर […]



 

 

 

 

 

 

 


ताजा अपडेट