खेलकुद
प्रकाशित मिति: २ मंसिर २०७५, आईतवार

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौ पटक विजेता बनेका छन् । शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपिएफका दिपेश धामीलाई २१-११, २१-१६ को सहज जितसँगै रत्नले सातौं पटकको विजयी ईतिहास रच्न सफल भएका हुन् । तामाङले नगद ५० हजारसहित ट्रफि, मेडल […]


प्रकाशित मिति: २८ कार्तिक २०७५, बुधबार

बैंकक । थाइल्याण्डमा १३ वर्षीया बालकको बक्सिङ खेल्दा खेल्दै ज्यान गएको छ। परिवार पाल्न ८ वर्षको उमेरदेखि नै थाइ बक्सिङमा लागेका अनुछा कोचनाले अहिलेसम्म १ सय ७० जनासँग प्रतिस्पर्धा गरिसकेका थिए। यसै साता आफ्नो परिवारको लागि अनुदान संकलन गर्न आयोजना गरिएको खेलमा उनले १४ वर्षीया बक्सरसँग प्रतिस्पर्धा गर्ने क्रममा अचेत भएर ढलेका थिए । विपक्षी […]


प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार

ललितपुर । ललितपुरको भारदेउमा सितोरियो कराते संघ शाखा डोजो भारदेउले आयोजना गरेको दोस्रो कोन्ज्योसोम खुल्ला कराते प्रतियोगितामा आयोजक भारदेउ टिमले ५ स्वर्ण, ६ रजत र २ कास्य पदक जित्दै टिम च्याम्पियनसिपको ट्रफी जितेको छ । प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित प्रयाग पोखरी डोजो दोस्रो र ४ स्वर्ण, ३ रजत र १ […]


प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार

काठमाडौं । नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी “१०औँ यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता-२०७५”को पुरुष युगलमा उपाधी जित्न सफल भएका छन् । सनिल र सुमनको जोडीले आफ्नै क्लबका गत संस्करणका विजेता ससिन डङ्गोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै विजयी भएका हुन् । दथुलंका राजु बज्राचार्य र सुमित […]


प्रकाशित मिति: १५ कार्तिक २०७५, बिहीबार

काठमाडौं । सगरमाथा क्रिकेट क्लबले अष्ट्रेलियाको मेलबर्नमा आयोजित दुई हजार डलरको बिमएमडब्लू कप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियामा सेप्टेम्बर ९ बाट सुरु गरी करिब दुई महिना चलेको बिएमडब्लू कप फाईनल प्रतिस्पर्धामा रोयल राईनोज क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै सगरमाथाले उपाधि आफ्नो नाम गरेको हो । नेपालले क्रिकेटको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै सम्मानजनक उपलब्धी […]


प्रकाशित मिति: ११ कार्तिक २०७५, आईतवार

काठमाडौं । इखाछेंका जुवान तण्डुकार र रविन्द्र बज्राचार्यले “१०औँ यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता-२०७५” मा विजयी सुरुवात गर्न सफल भएका छन् । तण्डुकार र रविन्द्रको जोडीले प्रतियोगिताको पहिलो दिन दोहोरो जित निकाले । पहिलो खेलमा दथुलंका सकेश बज्राचार्य र सुनिल ब्यञ्जनकारको जोडीमाथि २१-१५, २१-११ ले र दोश्रो खेलमा ओकुबहालका ज्ञान सागर शाक्य र रोमन […]


प्रकाशित मिति: १० कार्तिक २०७५, शनिबार

पोखरा, १० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटमा बुटवल ब्लास्टर्ल विजयी भएको छ । आजको खेलमा बुटवल ब्लास्टर्लले चितवन राइनोजलाई ७० रनले पराजित पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलकालागि शंकरले बुटवलका लागि ४८ रन बनाए । यस्तै सागर पुनले ४६ रन, सिद्धान्त लोहनी १७ रन, सोमपाल कामीले […]


प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टी २० मा घरेलु टोली पोखरा पल्टन विजय भएको छ ।पोखरा पल्टनले पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गर्दै जित हासील गरेको हो । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट एक सय ९७ गुमाएर एक सय रन बनायो । पोखराले दिएको १ […]


प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहीबार

मुम्बई । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सबैभन्दा छिटोे १० हजार रन बनाउने पहिलो व्याट्सम्यान बनेका छन् । १७ वर्षदेखि सचिन तेन्दुलकर नाममा रहँदै आएको कीर्तिमान उनले तोडेका हुन् । कोहलीे वेस्ट इण्डिजविरुद्ध जारी दोस्रो वान डेबाट १० हजार रन पूरा गरेसँगै तेन्दुलकरको नाममा रहेको वान डे क्रिकेटमा सबैभन्दा चाँडो १० हजार रन बनाउने […]


प्रकाशित मिति: ७ कार्तिक २०७५, बुधबार

काठमाडौं । थाइल्यान्डमा बुधबारदेखि जारी एएफसी यू-१९ महिला च्याम्पियनसिपको छनोट खेलमा आज आयोजक थाइल्याण्ड र नेपाल बिच प्रतिस्प्रधा हुदैछ । आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने उक्त खेलमा नेपाल आयोजक टिमसँग भिड्ने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ । ‘प्रिम्याच कन्फ्रेन्स’ मा पहिलो खेलमा नै नेपाली टोलीलाई चुनौती रहेकोले नेपाल त्यहीअनुसारको रणनीतिका साथ मैदानमा […]


प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलवार

ललितपुर । शनिबारदेखि पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा ‘१०औँ यल कप ब्याडमिन्टन प्रतियोगिता-२०७५’ शंखमुल प्लानिङ्गमा आयोजना हुने भएको छ । ब्याडमिन्टन खेलको माध्यमबाट नगरभित्र रहेका ब्यक्तिहरुबीच भातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्दै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले २०६५ सालदेखि आयोजना गरिएको यल कप दशौं संस्करणसम्म आई पुग्दा यसले थुप्रै […]


प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलवार

काठमाडौं । एएफसी यू– १९ महिला च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली थाइल्यान्ड प्रस्थान गरेको छ । थाइल्यान्डमा बुधबारदेखि सुरु हुने उक्त प्रतियोगिताको छनोट खेलमा आयोजक थाइल्यान्डसहित भारत र पाकिस्तानसँगै नेपाल पनि समूह ‘बी’मा छ । समूहको पहिलो खेल नेपालले बुधबार आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल भारत र अन्तिम खेल अक्टोबर […]


प्रकाशित मिति: ४ कार्तिक २०७५, आईतवार

काठमाडौं । पोर्चुगिज स्टार खेलाडी तथा विश्व फुटबलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा रोनाल्डोले ४ सय गोल पु¥याएका हुन् । यो सँगै उनी ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । शनिबार राति भएको इटालियन सिरीए अन्तर्गतको खेलमा युभेण्टसका लागि गोल […]


प्रकाशित मिति: ३१ आश्विन २०७५, बुधबार

पोखरा । पोखरा प्रिमियम लिगको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रिमियर लिगमा ६ टिमको सहभागिता रहने छ । कार्तिक ९ गतेदेखि पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घघाटन खेलमा विराटनगर टाइटन र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ भने कात्तिक १० गतेको दोस्रो खेलमा हुलास काठमाडौं रोयल्सले […]


प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार

काठमाडौं । शुक्रबार आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जिते पछि नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किने भएको छ । अपराजित नेपाली टोली छनोटको अर्को चरणमा प्रवेश गरेसँगै मालिन्डो एयर मार्फत शनिबार स्वदेश आउने बताइएको हो । प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरुद्ध खेलेको नेपाल वर्षाका कारणे खेल बिथोलिएपछि रनरेटका आधारमा विजेता बनेको […]



 

 

 

 

 

 

 


ताजा अपडेट