खेलकुद
प्रकाशित मिति: २५ आश्विन २०७५, बिहीबार

पोखरा । शुक्रबारदेखि पोखराको फेवातालमा पौडी प्रतियोगिता शुरु हुने भएको छ । नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घले पत्रकार सम्मेलन गर्दै असोज २६ गते फेवातालमा आठौँ खुल्ला पौडी प्रतियोगिता गरिने जानकारी दिएको हो । नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले पौडी खेलको विकास र विस्तार गरी खेल पर्यटनको विकासका लागि उक्त प्रतियोगिताले महत्वपुर्ण […]


प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र फुटबल क्लबको खेल बराबरीमा सकिएकोे छ । पहिलो हाफमै पेनाल्टी पाएका विश्व अधिकारीले गोल गर्न नसके पछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो । दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दबाब कायम गरेपछि ५३ औं मिनेटमा विमलले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट हानेको फ्रि–किक […]


प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलवार

काठमाडौं । नेपालले आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोट समूह ‘बि’ का लागि मंगलबार भएको खेलमा भुटानलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । मलेसियाको युकेएम-वाईएसडी क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलार्इ १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा अलआउट […]


प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट ‘बी’को दोस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । १ सय १ रनको लक्ष्य पाएका नेपालले १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदैँ लक्ष्य पुरा गरेको हो । तेस्रो नंबरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले आक्रमक अर्ध शतक प्रहार गरेर नेपाललाई […]


प्रकाशित मिति: १९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । भुटानमा जारी यू-१८ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भारतलाई १-० ले पराजित गरेको छ । पहिलो हाफको समाप्तिमा नेपालले प्रतिद्धन्दी भारतविरुद्ध १ गोलको अग्रता लिएको हो । खेलको १५ औँ मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई एक गोलको अग्रता दिलाएकी थिइन् । थिम्पुस्थित चालिमिथाङ रंगशालामा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । […]


प्रकाशित मिति: १८ आश्विन २०७५, बिहीबार

काठमाडौं । एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ तेस्रो संस्करणको मिति घोषणा गरिएको छ । आयोजक टिम इपिएलले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको इपिएल मंसिर २२ गतेबाट  पुस ७ गतेसम्म हुने बताएको छ । इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरले अघिल्लो वर्षको तुलनानमा यसपटकको लिग भव्य हुने बताएका छन् । उनले यसपटक उत्कृष्ट विदेशी खेलाडीसँगै […]


प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

काठमाडौं । दौडेर राजा हुने परम्पराको स्मरणमा असोज २८ गते ‘लिगलिगे म्याराथुन-२०७५’ हुने भएको छ । गोर्खा जिल्ला पालुङटार नगरपालिका-२ मा रहेको लिगलिगकोट विकास अभियानले ‘लिगलिगे म्याराथुन-२०७५’आयोजना गर्ने जानकारी मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो । वि. सं १६०४ बाट सुरु भएको मानिने लिगलिगे दौड विगत ९ वर्षदेखि संचालन हुँदै आएको छ । लिगलिगकोट […]


प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलवार

काठमाडौं । भुटानमा जारी यू-१८ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल आज बङ्गलादेशसँग भिड्ने भएको छ । सेमिफाइनलमा पुगेका दुबै टोली विच हुने प्रतिस्प्रधाले टोली समूह विजेता र टोली समूह उपविजेता छुट्याउने छ । यस अघिको खेलमा नेपालले पाकिस्तानलाई १२-० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै बङ्गलादेशले पाकिस्तानमाथि १७-० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । […]


प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

काठमाडौं । अर्जेन्टिनाको ब्युनर्सआयर्समा आयोजना हुने ‘तेश्रो युथ ओलम्पिक गेम २०१८’मा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार ओलम्पिक कमिटिमा कमिटिका अध्यक्ष एवं संघीय प्रतिनिधी सभाका माननीय सांसद् जीवन राम श्रेष्ठले बिदाई गरे । असोज २० देखि कात्तिक १ गते (अक्टोबर ६ देखि १८) सम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा […]


प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

काठमाडौं, १५ असोज । एसीसी यू-१९ एसिया कपमा नेपाल लगातार दोस्रो पटक पराजित भएपछि समूह चरणबाटै बाहिरिएको छ । बंगलादेशमा आज भएको खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएपछि नेपाल सेमि फाइनलमा पुग्न पाएन । समूह ‘ए’ बाट समान दुई खेल जितेर भारत र अफगानिस्तान सेमिफाइनल प्रवेश गरेका छन् । नेपाल र युएई समान दुई खेलमा […]


प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

काठमाडौं । ५ बर्ष देखी आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग आज सुरुबाट सुरु हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उक्त खेलमा आज विभागीय टिम आर्मी र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । करिव ३ महिना सम्म चल्ने यस खेलमा उपत्यकाका शीर्ष १४ क्लबलेले प्रतिस्पर्धा गर्ने छन् भने यस अवधी […]


प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले नेपाली महिला फुटबल टोलीलाई बिदाई गरेको छ । भुटानमा आयोजना हुन यु १८ महिला साफ च्याम्पियनसिपमा सहभागि हुन टोलीलाई बुधबार विदाई गरेको हो । टोली बुधबारनै भुटान प्रस्थान गर्दैछ छ । प्रथान गर्ने खेलाडीहरुमा गोलकिपर अन्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा पुजा रानामरगर, निशा थोकर, सुष्मा महर्जन, […]


प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

एजेन्सी । अफगानिस्तान एसिया कपको सुपर चार खेलमा भारतविरुद्ध बराबरीमा छ । रसिद खानले दुई बल बाँकी छँदा रविन्द्र जडेजालाई आउट गरेपछि खेल बराबरीमा टुङ्गिएको हो । भारतलाई जित्नका लागि अन्तिम ओभरमा ७ रन आवश्यक थियो भने अन्तिम ओभरको दोस्रो बलमा जडेजाले चौका हानेपछि भारत जितको नजिक थियो तर अन्तिम १ रन बाकी हुँदा रसिद […]


प्रकाशित मिति: ९ आश्विन २०७५, मंगलवार

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिकामा परिवर्तन गर्ने सम्झौता भएको छ । पाँच वर्षको अन्तरालमा हुन लागेका यस खेलको नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने तयारी भएको हो । ‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि सुरु हुँदैछ भने बंगबन्धु […]


प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार

आबुधाबी । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले बंगलादेशबिरुद्ध सानदार जित हासिल गरेको छ । टस जितेर भारतले फिल्डिगं थालेपछि ब्याटिगं गरेकोे बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र जोड्न सफल भयो । बंगलादेशले ७ विकेट गुमाएदा सम्म १ सय १ रन मात्र बनाएको थियो । केहि राम्रो प्रदशर्न गर्ने अपेक्षा गरिए पनि […]



 

 

 

 

 

 

 


ताजा अपडेट