समाचार
प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

जुम्ला । अज्ञात समूहले जुम्लाको गुठीचौर गाउँपालिका–४ का करिब ७ वटा घरमा आगजनी गरेका छन्। शुक्रबार राति करिब १० देखि १२ बजेको समयमा आएका अज्ञात समूहले गुठीचौरका ५ देखि ७ वटासम्म घरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घरमा आगो लागेको पीडितले थाहा पाएपछि आगो लगाउने समूह भागेको थियो। त्यसपछि पीडितहरुले प्रहरीलाई […]


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ। स्वचालित मूल्य प्रणालीअन्तर्गत डिजल र पेट्रोलको मूल्य घटेसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक सवारी पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको […]


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

काठमाडौं । साउन १ गतेबाट हवाईसेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भोलिदेखि आन्तरिक उडानमा भ्याटसहितको हवाई भाडादर ६ प्रतिशतले बढ्ने भएको छ । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले नयाँ भाडादर पहिलाको तुलनामा करिब ६ प्रतिशतले बढ्ने जनाएको छ । सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्‍य अभिवृद्धि कर लागू गर्ने निर्णय […]


प्रकाशित मिति: २० असार २०८०, बुधबार

कञ्चनपुर । प्रहरीले दोहोरो नागरिकता लिएको अभियोगमा कञ्चनपुरका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्। प्रहरीका अनुसार कञ्चनपुर जिल्ला […]


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

काठमाडौं । गृह मन्त्रालयले इदका अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै असार १४ गते इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर इद परेकाले सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ। मुस्लिम समुदायले रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने गर्दछन् । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको […]


प्रकाशित मिति: १० असार २०८०, आईतवार

काठमाडौं । आबुधाबी स्पोर्टस काउन्सिलको सहकार्य एवं गल्फ मल्टी स्पोर्टस्को आयोजनामा भएको ‘रीम मल इन्डोर रन’ मा हरिकृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् । हरिले १० कि.मी. दौड ३६ मिनट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकका हनिफा मुवारक ३३ मिनट ५४ सेकेन्डका साथ प्रथम र युनाईटेड किङ्गडमका हडसल स्टुवार्ट […]


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । मौसमविद्हरूले नेपालमा १३ जुन (जेठ ३०) बाट मात्रै मनसुन प्रवेश हुने भएकाले देशभर अझै केही दिन गर्मी हुने बताएका छन् । मनसुन १३ जुनमा नेपाल प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ। देशभर बढेको अधिकतम तापक्रम तत्काल घट्ने सम्भावना नरहेको बताउँदै मौसमविद्हरूले असार १ गतेदेखि भने देशभर […]


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

रेनु कार्की मकवानपुर । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश युवा परिषदले २०८० जेठ १३ गते विदेशबाट फर्किएकाहरुको रिटर्नी संजाल विभाग गठन गरेको छ । बागमति प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको एक भब्य भेलाले बागमति प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट रिटर्नीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशका सामाजिक विकासमन्त्री कुमारी […]


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षा हुने जानकारी दिएको हो । आजदेखि दुई/तीन […]


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवासको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ। सिंहदरबारभित्रको फोहोर नउठेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले जम्मा भएको सबै फोहोर तीन दिनभित्र उठाउन महानगरपालिकालाई आदेश दिएको हो। सर्वोच्चले फोहोर व्यवस्थापनको काम स्थानीय तहको […]


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायीले मञ्चले एक भब्य कार्यक्रमका बीच आफ्नो वार्षिक क्यालेण्डरको विमोचनका साथै नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ । सुनचाँदी क्षेत्रका व्यवसायी, मञ्चका विभिन्न पदाधिकारी साथै नेपाल रत्न तथा आभूषण महासंघका प्रतिनीधिहरुका बीच उक्त कार्यक्रम शंखमूलस्थित एवान पार्टी प्यालेसमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि […]


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम कार्यान्वयनमा ल्याएसँगै चालक अनुमतिपत्र पाउन पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ। यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत […]


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

काठमाडौं। छायाँकार अशोक कुमार बस्नेत सम्मानित हुनु भएको छ । नेपाल टेलिभिजनमा कार्यरत बस्नेतलाई टेलिभिजन तथा मनोरंजन उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत उक्त सम्मान प्रदान गरिएको हो । ब्राण्ड यु पिक्चर्स प्रा.लि. र तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतीमा निर्माण भएको ग्लोबल टेलिभिजनमा प्रसारण हुदै आएको टेलिचलचित्र ‘अब जे होला होला’को ५२औँ भाग […]


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

काठमाडौं । रिपोर्टर नेपाल डटकम ( www.reporternepal.com )का प्रधान सम्पादक हेम राईलाई मातृशोक परेको छ । एग्रील्याण्ड नेपाल प्रा. लि.का संस्थापक अध्यक्ष समेत रहेका सम्पादक राईकि आमा सरस्वती राईको ८० वर्षको उमेरमा निधन भएको हो । धरान-११ निवासी आमा सरस्वती राईको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आइतबार निधन भएको हो ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसका रूपमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध […]



 

 

 

 

 

 

 


ताजा अपडेट