रिपोर्टर नेपालका प्रधान सम्पादक हेम राईलाई मातृशोक

प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

काठमाडौं । रिपोर्टर नेपाल डटकम ( www.reporternepal.com )का प्रधान सम्पादक हेम राईलाई मातृशोक परेको छ ।

एग्रील्याण्ड नेपाल प्रा. लि.का संस्थापक अध्यक्ष समेत रहेका सम्पादक राईकि आमा सरस्वती राईको ८० वर्षको उमेरमा निधन भएको हो ।

धरान-११ निवासी आमा सरस्वती राईको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आइतबार निधन भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट