समाचार
प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

काठमाडौं । बौद्धिक वृत्त नेपालले संविधान दिवस र आममाफीको व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम तथा दशैँ, तिहार, छठ, नेपाल संम्वतका अवसरमा शुभकामना आदान प्रदान गरेको छ । बौद्धिक वृत्त नेपालद्वारा अनामनगरस्थित मदन भण्डारी कलेजमा आयोजित ‘संविधान दिवस र आममाफीको व्यवस्था’ कार्यक्रममा बौद्धिक वृत्त नेपालका अध्यक्ष भरत पोख्रेल, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ता एस।के।तिम्सिना, वरिष्ठ अधिवक्ता प्रा।डा।लक्ष्मी […]


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

काठमाडौं। सिजन मिडियाले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड-२०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण गरेको छ । स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए। विभिन्न विधामा अवार्ड वितरण गरिएको कार्यक्रममा आइकोनीक मुभी पर्सनालिटी अवार्ड वरिष्ठ कलाकार निर […]


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

काठमाडौं । बडादशैँको दोस्रो दिन आज देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका नौ रूपको पूजा गर्ने परम्पराअनुसार आज दोस्रो दिन देवी दुर्गाका स्वरूपमध्ये एक ब्रम्हचारिणी भगवतीको पूजा गरिन लागेको हो । ब्रह्मचारिणी देवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन छ । भक्तिको प्रतीक मानिने […]


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

काठमाडौं । शनिबार मध्यरातिदेखि लागू हुने गरी बढेको खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य तत्काल लागू नहुने भएको छ। नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि आइतबार मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले चाँडपर्वको बेला मूल्यवृद्धि गर्दा जनता मारमा पर्ने भन्दै बढेको मूल्य तत्काल लागू नगर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको निर्देशनपछि […]


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ। वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो मंगलबार बिहान ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो। भाद्र शुक्लपक्ष अर्थात यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्यइने यःसिं अर्थात इन्द्रध्वज लिंगो मंगलबार हनुमानढोका दरबार परिसरमा ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो। काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक सुरुवात […]


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरुलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका महामन्त्री थापाले विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायतलाई आग्रह गरेका हुन् । महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत आन्दोलनरत शिक्षकहरुलाई ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, […]


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिरिषदको आकस्मिक बैठकले नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै उनले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । […]


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय गरेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ। श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व यस […]


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा बसमा सवार ८ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर काठमाडौंबाट पोखरा हुँदै बेनी बागलुङतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी-२ चालिसेबाट त्रिशुली नदीमा खसेको हो । २५ देखि ३० जनासम्म सवार रहेको अनुमान गरिएको उक्त बसका […]


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

काठमाडौं । आज घरको मूलढोकामा नागको फोटा, तस्बिर टाँसेर नाग पञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमी यो वर्ष अधिकमासका कारणले सौरमासअनुसार भदौमा परेको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। […]


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

काठमाडौं । यस वर्षको कक्षा १२ परीक्षाको नतिजा आज साँझसम्म सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारीअनुसार गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज साँझसम्म सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिएको हो । बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी आज साँझसम्ममा […]


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

काठमाडौं । रिटर्नी फेडेरेसन बागमति प्रदेशको आयोजनामा चलचित्र ‘महानगर’ को च्यारिटी शो गरिएको छ । चलचित्र निर्मात्रीका रुपमा आफूलाई प्रस्तुत गरेकी रिटर्नी ओम चेम्जोंग र मोहन राईले निर्देशन गरेको चलचित्र ‘महानगर’ को साउन २७ गते शनिबार चावाहिलस्थित चलचित्र विकास बोर्डको हलमा विशेष च्यारिटी शो आयोजना गरिएको हो । रिटर्नी फेडेरेसन बागमति प्रदेशको सहयोगार्थ आयोजना गरिएको […]


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

काठमाडौं । रिटर्नी माइग्रेन्ट नेपालले आफ्नो छैठौं स्थापना दिवस भब्यताका साथ मनाएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी रिटर्नी माइग्रेन्टले आफ्नो छैठौं स्थापना दिवस मनाएको हो । वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपालले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गरेका थिए । संस्थाका […]


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाउन भन्दै आफूले पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरु लिलामी गर्ने घोषणा गरेका महावीर पुनलाई सरकारले विभूषण लिलामी नगर्न सचेत गराएको छ। मंगलबार गृह मन्त्रालयले पुनको नाममा पत्र लेख्दै सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने भनी सचेत गराएको हो […]


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

काठमाडौं । विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको संघर्ष र यथार्थ चित्रण गर्ने चलचित्र ‘महानगर’को विषेश प्रदर्शनी गरिने भएको छ। मोहन राईले निर्देशन गरेको चलचित्र ‘महानगर’ रिटर्नी फेडेरेसन बागमति प्रदेशको सहयोगार्थ यही साउन २७ गते चावाहिलस्थित चलचित्र विकास बोर्डको हलमा प्रदर्शनी गरिने भएको हो । कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘महानगर’मा विभिन्न […]



 

 

 

 

 

 

 


ताजा अपडेट