व्यापार/व्यवसाय
प्रकाशित मिति: ९ जेष्ठ २०७८, आईतवार

काठमाडौं । वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले काठमाडौंमा वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एक शाखा मात्र खोल्ने निर्णय लिएको हो । उक्त नीतिअनुसार अब वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा […]


प्रकाशित मिति: ५ बैशाख २०७८, आईतवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः १-१ रुपैयाँले वृद्धि गरेको छ। शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर […]


प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई स्पष्टीकरण माग गरेको छ। नेप्सेले निफ्रालाई धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने समाचार बाहिरिएको भन्दै स्पष्टीकरण माग गरेको हो। नेप्से व्यवस्थापन समितिको चैत ३ गते बसेको बैठकले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई निर्देशन दिएको छ। निफ्राले १० प्रतिशत लाभांश बाढ्न लागेको र लण्डन स्टक […]


प्रकाशित मिति: २८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका छन् । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पारेका हुन् । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने उनको […]


प्रकाशित मिति: २१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ८५ हजार ६ सय रुपैयाँमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय […]


प्रकाशित मिति: ३ फाल्गुन २०७७, सोमबार

चितवन । कुखुराको अण्डाको उत्पादन र खपत घटेसँगै मूल्यमा गिरावट आएको छ। कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो। पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । सङ्घले माघ २६ गतेदेखि लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ […]


प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमले विज्ञप्ति जारी गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको, […]


प्रकाशित मिति: २५ माघ २०७७, आईतवार

काठमाडौं । कोरोना महामारी विस्तारै कम हुँदै जानु र खोप अभियान सुरु भएसँगै सरकारले पर्यटक गतिविधि चरणबद्ध रुपमा खुल्ला गर्दै आएको छ। सरकारले अहिले खोप लगाएर नेपाल आए पर्यटकलाई निवार्ध घुम्न दिने तयारी थालेको छ भने अनअराइभल भिसा पनि खुकुलो बनाउने तयारी सुरु गरेको छ। कोराना महामारीले सबैभन्दा बढी विश्व पर्यटन बजारमा प्रभाव पारेको थियो। […]


प्रकाशित मिति: १३ माघ २०७७, मंगलवार

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने धारणा राखेका छन् । मंगलबार ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राखेका हुन् । अर्थमन्त्री पौडेलले निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुई मध्ये […]


प्रकाशित मिति: ८ माघ २०७७, बिहीबार

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले शुक्रबार आईपीओ बाँडफाँट गर्ने भएको छ। कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक […]


प्रकाशित मिति: ५ माघ २०७७, सोमबार

काठमाडौं । सोमबार सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि २०० रुपैयाँले घटेको हो । यस्तै आइतबार प्रतितोला १,२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा […]


प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजदेखि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गरेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली धितोपत्र बजारमा हालसम्मको सबैभन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) बिक्री खुल्ला गरेको हो । बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको हो । […]


प्रकाशित मिति: १ माघ २०७७, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लाग्ने भएको छ। माघ १ गतेदेखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट महिनामा दुई पटकभन्दा बढी पटक पैसा निकाल्दा शुल्क लाग्ने भएको हो। तर, महिनामा दुई पटक एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को […]


प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर ९६ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ८०० रुपैयाँले वृद्धि भएको सुन मंगलबार १ हजार १०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार आज […]


प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस १७ गते अर्थात अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुल्ला गरेको हो । हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा […]



 

 

 

 

 

 

 


ताजा अपडेट