व्यापार/व्यवसाय
प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौँ, २४ भदौ । व्यवस्थापिका–संसद्ले भन्सार कार्यविधिहरुको सरलीकरण तथा सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई बहुमतले अनुमोदन गरेको छ । यसअघि संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयकलाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सो प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री महराले भन्सार प्रशासनमा एकरुपता र पारदर्शी तुल्याउन महासन्धिलाई अनुमोदन गर्न आवश्यक […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २० भदौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका पाँच हजार २०९ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार यही भदौ ३ गतेदेखि सुरु भएको बक्यौता नतिर्नेको लाइन काट्ने अभियानमा सफलता मिल्दै गएको छ । काटिएका लाइनमध्ये दुई हजार ६७४ ग्राहकले भने महसुल र तोकिएको जरिवाना तिरेरै भए […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, १४ भदौ । आसन्न चाडपर्वका अवसरमा सञ्चालन हुने सुपथ मुल्यका पसललाई प्रभावकारीरूपमा सञ्चालन गर्न उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौँ उपत्यकालगायत मुलुकका अन्य स्थानका साथै खासगरी दुर्गम तथा भूकम्पबाट प्रभावित जिल्लाका सर्वसाधारणलाई चाडपर्वका अवसरमा सहुलियतरूपमा खाद्यान्न उपलब्ध गराउन निर्देशन दिएको हो । समितिका सभापति भीष्मराज […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, १४ भदौ । आव २०७२÷७३ मा चामल र रक्सीको आयात झन्डै बराबरी छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की यस वर्ष रु २५ अर्बको चामल आयात भएको बताउनुहुन्छ । मदिराजन्य पदार्थ रु १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चामलभन्दा मदिराजन्य पदार्थ रु छ अर्ब ६९ […]



 

 

 

 

 

 

 


ताजा अपडेट