व्यापार/व्यवसाय
प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । टाटा मोटसर्् र टाटा मोटर्स्को नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्राहकहरुको विशेष सेवाको लागि नारायणगढमा आकर्षक शोरुम, आर.बी. मोटर्स्को उद्घाटन गरेका छन् । नेपालमा टाटा प्यासेन्जर भेहिकलअन्तर्गत यो १७औँ आउटलेट हो । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले नेपाली बजारमा आफ्नो सेवा विस्तार गरेको छ । शोरुम उद्घाटनसँगै सिप्रदी टे«डिङ प्रा.लि.ले टाटा […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । रोयल इन्फिल्डले नेपालको पहाडी र हिमाली भागमा गुडाउन सकिने ‘हिमालयन’ बाइक सार्वजनिक गरेको छ । नक्सालमा आयोजित एक कार्यक्रमबीच कम्पनीले उक्त बाइक सार्वजनिक गरेको हो । यसको मूल्य ५ लाख ६१ हजार रुपैयाँ तोकिएको छ । १५ लिटर पेट्रोल क्षमता रहेको यस बाइकले १५ लिटर पेट्रोलले ४ सय किलोमिटरसम्म मोटरसाइकल कुद्न सक्ने कम्पनीको […]


प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

काठमाडौँ । आपूर्तिमन्त्री दीपक बोहोराको अध्यक्षतामा तरकारी तथा फलफूल व्यवसायी समेतको बसेको बैठकले आउँदै गरेको दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी  देशभरि  नै सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन गर्ने निर्णय गरेको छ । असोज १ गतेदेखि काठमाडौँ उपत्यकामा १२ र बाहिर २३ गरी ३६ सुपथ मूल्यका पसल सञ्चालनमा छन् । उक्त पसल मन्त्रालयको सहकार्यमा […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार ललितपुर, ७ असोज । देशका विभिन्न स्थानका माटोमा मलखादको अवस्थाबारे परीक्षण सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको माटो विज्ञान महाशाखाले देशभर आफ्ना केन्द्रमार्फत मलखादको परीक्षण सुरु गरेको हो । माटोको वास्तविक अवस्था जानकारी पाउनका लागि मलखाद परीक्षण सुरु गरिएको महाशाखाका प्रमुख कमल साहले बताए । ‘माटोको वास्तविकता बुझेर आवश्यक […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । सिप्रदीट्रेडिङ प्रालिको एक्साइड डिभिजनद्वारा आफ्ना डिलरहरूको आवश्यकतालाई ध्यानमा राखी देशभरि छरिएका सबै डिलरलाई एकै ठाउँमा भेला गरी डिलरमिट कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा एक्साइड ब्याट्रीको राम्रो बिक्री गर्ने डिलरहरूलाई विधाअनुसार पुरस्कृत ग¥यो । अटोमोटिभ, इन्भर्टर र मोटरसाइकल बिधामा प्लाटिमन, गोल्ड÷सिल्भर पर्फर्मर अवार्डबाट सम्मानित गरियो । सोही कार्यक्रममा एक्साइड ब्याट्रीसँग १६ वर्षदेखि सहकार्य […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार चितवन, ७ असोज । खाडी मुलुक कतारमा २ वर्षसम्म मेसिन हेल्परका रूपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका १ युवाले यहाँ सैलुन खोलेर मासिक १ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । भरतपुरको चौबीसकोठीमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका पार्वतीपुरका २९ वर्षीय श्रीराम सिग्देल खाडी मुलुकमा भौँतारिनेहरूका […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । चिनियाँ विश्व प्रसिद्ध कम्पनी साओमीले विश्व बजारमा स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामाग्रीहरूको डिजाइन, उत्पादन र प्रवद्र्धन गर्दै आइरहेको छ । सन् २०१० अप्रिल ६ मा स्थापित भएको यो कम्पनी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनी रूपमा स्थापित भएको छ । यस कम्पनीले २०१५ को अन्त्य सम्ममा ७ करोड स्मार्टफोन बिक्री गर्न सफल भएको थियो […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । इलेक्ट्रोनिक्स बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कम्पनी स्काइवोर्थले दसैँको उपलक्ष्यमा ‘स्काइवोर्थ गज्जबको अफर’ नामको योजना बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत स्काइवोर्थको रेफ्रिजरेटर, वासिङ मेसिन र टिभीको खरिदमा माइक्रोवेभ ओभन, प्रेसर कुकर, मिक्सर ग्राइन्डर, ड्राई आइरन वा पेन ड्राइभ मध्ये कुनै एक पक्का उपहारमा ग्राहकले प्राप्त गर्न सक्नेछन् । नेपालीको महान चाड […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कैलाली जिल्लाको ओलानी–६ गोदावरी र सोल्टा–७ सुगारखालमा सेवा सुरु गरिएको हो । यी दुवै सेवाको ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यावसायिक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ७ असोज । सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ । रावलपिन्डी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको व्यापार मेलामा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्धलाई मेलाले थप प्रगाढ गराउने विश्वास व्यक्त गरे । ‘मेलाले पाकिस्तानको सामग्री नेपालमा आयात गर्न […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार कपिलवस्तु, ७ असोज । सरकारले दिने २ करोड ५० लाख रूपैयाँ अनुदान रकम जिल्लाका उखु किसानले पाउन सकेका छैनन् । गतवर्ष जिल्लाको जवभारीस्थित महालक्ष्मी सुगर्स प्रालि र किसानबीच विवाद हुँदा सरकारले किसानलाई सो रकम अनुदान स्वरूप दिने निर्णय गरेको थियो । सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार लमजुङ, ७ असोज । जिल्ला कारागारभित्र रहेका कैदीबन्दीले व्यावसायिक उत्पादनबाट मनग्य आम्दानी गरेका छन् । कैदीले आफ्नो सीपअनुसारको व्यवसाय गरेर आम्दानी गरेका हुन् । अधिकांश कैदीले बाँसको मुढाबाट मनग्य आम्दानी लिएका छन् । कतिपयले कपडा सिलाउने र केहीले जुत्ता उत्पादन गरी बिक्री गर्ने गरेका छन् । कैदी सुवास खत्रीले मासिक १५ हजार […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार चितवन, ७ असोज । स्वास्थ्यमन्त्री गगनकुमार थापाले २ महिनाभित्रमा स्वास्थ्य बिमासम्बन्धी विधेयक संसद्मा पेस गर्ने बताएका छन् । भरतपुर अस्पतालको ‘सी’ ब्लक भवनको बिहीबार शिलान्यास गर्दै उनले सबै नेपालीले सहज स्वास्थ्य सुविधा पाउन् भन्नका लागि बिमा योजना ल्याउन लागिएको बताए । अति विपन्न जसले बिमा शुल्क तिर्न सक्दैन उनीहरूका लागि राज्यले बिमा […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं । कोकाकोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) तथा युवा तथा खेलकुद मन्त्रालयले संयुक्तरूपमा आयोजना गरेको कोकाकोला कप ०७३ को आठौं संस्करण बुधबार सम्पन्न भएको छ । बुधबार भएको उक्त कार्यक्रममा विद्यालय तहमा सबैभन्दा ठूलो मानिने यस प्रतियोगिताका विजेताको घोषणाका साथै विजेता र सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कोकाकोला कप २०७३ मा छात्रतर्पm […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं । सिभिल मलले यसवर्षको विजयादशमी र दीपावलीको उपलक्ष्यमा उपहार योजना सार्वजनिक गरेको छ । प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत सिभिल मलले ‘टिभिएस अपाचे सिभिल मल दसैँतिहार महोत्सव २०७३’ योजना सार्वजनिक गरेको हो । उक्त योजना यही १ असोजदेखि २७ कात्तिकसम्म चल्नेछ । कार्यक्रम अवधिमा सुन्धारास्थित सिभिल मलका पसलहरूबाट १ हजार रुपैयाँ वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहकहरूलाई […]



 

 

 

 

 

 

 


ताजा अपडेट