व्यापार/व्यवसाय
प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ । उक्त कार्यका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा तथा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । एभरेस्ट बैंकले बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था गरेको छ । विद्यालयमा व्यवस्था गरिएको शुद्ध पिउनेपानीको औपचारीक उद्घाटन भूतपूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा बैंकका अध्यक्ष बिके श्रेष्ठले संयुक्तरूपमा गरेका थिए । उक्त कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरू, पूर्वमन्त्री, सभासद्हरू, पन्जाब नेसनल बैंक तथा एभरेस्ट बैंकका उच्चपदस्त अधिकारीहरूको उपस्थिति थियो । एभरेस्ट बैंक सदैव […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । पशुपति पेन्ट्सले नयाँ सोरुम सञ्चालनमा ल्याइएको छ । बुटवलको कालिकानगरमा सञ्चालनमा ल्याइएको नयाँ एक्सक्लुसिभ सोरुमको आधिकारिक बिक्रेता भैरव कलर ट्रेडर्स रहेको छ । नयाँ सोरुमको समुद्घाटन पशुपति पेन्ट्सका कन्ट्री म्यानेजर सन्तोश श्रेष्ठद्वारा गरिएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले नयाँ सोरुमबाट आफ्ना उपभोक्ताले कम्पनीका समग्र उत्पादनहरू थप सहजताका साथ प्राप्त गर्न सक्ने बताए […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

इलाम, ११ असोज । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ । विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र धनकुटामा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रा गर्ने […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । आईएमई लिमिटेडले विजयादशमीलाई लक्षित गरेर आयोजना गरेको प्रबद्र्धनात्मक योजनाअन्तर्गत प्रथम हप्ताको भाग्यशाली बिजेता घोषित गरेको छ । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट रकम पठाएका सेवाग्राही तिलक बहादुर श्रेष्ठले प्रथम हप्ताको भाग्याशाली बिजेता चयन भएका हुन् । यही १ असोजदेखि ३० असोजसम्म चार हप्ताको लागि गरिएको ‘हुँदैन हात खाली’ योजनाअनुसार पहिलो हप्ताको लागि श्रेष्ठ […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । सिटिभी मोबाइलले आफ्नो आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ । ७ असोजबाट ७ मंसिरसम्म आफ्ना आउटलेटबाट मोबाइल खरीद गर्ने ग्राहकहरुवीच लक्कि ड्र गरि प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर, दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुने एकजनालाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा ‘बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको छ । यस सुविधाअन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाखमा नवढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दावी गर्न सकिनेछ । सोही […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै सम्पन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो । ३० भदौ नारायणगढबाट सुरु भएको मेला शनिवार विर्तामोडमा आयोजनापश्चात् समापन भएको हो । […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, १० असोज । जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले संकलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरणअनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक १ करोड ३५ लाख रुपैयाँ खर्च गरेको पाइएको हो । टेलिकम र एनसेलको अधिकृत […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । नेपाल खाद्य संस्थानले ठाउँ पाउन नसक्दा सिंहदरबारसहित ४ ठाउँबाट दसैं , तिहार र छठ पर्वका लागि लक्षित गरिएको सुपथ मूल्यको पसल सञ्चालन हुन सकेको छैन । संस्थानले सिहदरबारमा निजामती कर्मचारीलाई लक्षित गरी खोल्ने भनिएको सुपथ मूल्यको पसलका लागि ठाउँ पाउन नसकेको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी गराए […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार विराटनगर, १० असोज । खुला सिमानाका कारण साल्ट ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट चिनी बिक्री हुन सकेको छैन । दसैँं–तिहारलाई ध्यानमा राखी सो कार्यालयले चिनीको मूल्य प्रतिकिलो ७९ रुपैयाँ निर्धारण गरेको तर सीमावर्ती बजार जोगबनीमा प्रतिकिलो ६५ रुपैयाँमा पाइने गरेकाले साल्ट ट्रेडिङका साथै बजारका चिनी व्यापारी मारमा परेका हुन् । साल्ट […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार रुपन्देही, १० असोेज । बुटवल उपमहानगरपालिकाको सहरी क्षेत्रमा आठ सय थान सौर्यबत्ती जोडिने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको अनुदान सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । पहिलो चरणमा ५५, दोस्रो चरणमा ३०८ र तेस्रो चरणमा ४६८ सौर्यबत्ती जोडिने र यसका […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । साताको पहिलो दिन सेयर बजारका सबै सूचक तथा उपसमूह ठूलो अंकमा ओर्लिएका छन् । नेप्से परिसूचक ३६ अंकले ओर्लिएर १७ सय ३० अंकमा कायम भएको छ । बजार बन्द हुनुभन्दा २० मिनेटअगाडिसम्म १७ सय २५ अंकमा झरेको नेप्से त्यसपछि केही सम्हालिएको हो । यस दिन क वर्गका कम्पनीको […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । नेपालीहरुको महान चाड दसैँ र तिहारको अवसर पारेर माइक्रोम्याक्सले नयाँ अभियान म्याक्स उत्सव घोषणा गरेको छ । कम्पनीले उपहार म्याक्सिमम खुशी म्याक्सिमम नारासहित म्याक्स उत्सव अफर ल्याएको हो । यो अफरमा बम्पर पुरस्कारअन्तर्गत सुजुकीको मोटरसाइकल जित्ने अवसर प्राप्त गर्न सकिनेछ । त्यसैगरी हरेक माइक्रोम्याक्स स्मार्टफोनको खरिदमा ग्राहकहरुले स्योर शटको नगद छुट प्राप्त गर्न […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं। नेपालका लागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि.ले दसैँ, तिहार र छठ महोत्सवको अवसर पारेर ‘विनान्जा’ अफर घोषणा गरेको छ । कम्पनीले उपभोक्ताहरुलाई थप उत्साहित बनाउने उद्देश्यले हरेक लेनोभो फोनको खरिदमा उपहारहरुको घोषणा गरेको छ । ‘विनान्जा, अब जित छ पक्का’ अफरअन्तर्गत उपभोक्ताहरुले बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्न सक्नेछन् भने हरेक साताको लक्कीड्रमार्फत […]



 

 

 

 

 

 

 


ताजा अपडेट