रुरल माइक्रोफाइनान्सको सेयर रजिस्ट्रारमा एनसिएम मर्चेन्ट

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ ।
उक्त कार्यका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा तथा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट