व्यापार/व्यवसाय
प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । सन्राइज बैंक लिमिटेडले नेपाल बाल संगठनमा रहेका १ सय ४० जना बालबालिकाहरूलाई न्यानो कपडाका साथै खाद्य सामग्रीहरू वितरण गरी नवौँ वार्षिकोत्सव मनाएको छ । बाल संगठनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक ई.बच्छराज तातेड, सञ्चालक ज्योतिकुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य एवं कर्मचारीहरूले ती सामग्रीहरूको वितरण गरेका थिए । कार्यक्रममा […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैँ अफर ‘टेक्नो ट्रिप टु टोकियो’का थप ३ जना साप्ताहिक विजेताको नाम घोषणा गरेको छ । यो योजनामा बिर्तामोडका अरुण फुयाल चौथो विजेता घोषित भएका हुन् । उनले बिर्तामोडस्थित सयपत्री ट्रेडलिंकबाट सुपरमोडल स्कुटर फेसिनो खरिद गरेका थिए । यामाहाको दसैं स्किमका पहिलो विजेता […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

ललितपुर । नेपालीहरूको महानपर्व वडा दसैँ तथा तिहारलाई लक्षितगरी गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीले ‘दसैँ–तिहार महोत्सव’ को आयोजना गर्ने भएको छ ।     पर्वका अवसरमा नयाँ डिजाइनका गरगहनाहरू एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीका अध्यक्ष ज्ञानुराज शाक्यले बताए । महोत्सव ललितपुरको मंगलबजारमा यही असोज […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । एलजी ब्रान्डले चितवनको टाँडीमा बाडे रेडियो टिभी सेन्टर नामक नयाँ सोरुम खोलेको छ । एलजी ब्रान्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको बताएको छ । यो नयाँ सोरुमले ग्राहकहरूलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरूको बारेमा पनि जानकारी गराउनेछ ।त्यसैगरी […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । उपराष्ट्रपती नन्दबहादुर पुनले राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी भई नेपाल डेरी एसोसिएशनले तयार पारेको पुस्तकको लोकार्पण तथा एसोसियसनको आयोजनामा भएको डेरी उत्पादन, बैंक इन्सुरेन्स र उपकरणकहरू प्रदर्शनीको समुद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले दुग्ध क्षेत्रको विकासले नै देशको विकासमा सहयोग पुग्ने र यसको लागि सरकार सधैँ साथमा रहनुपर्ने बताए । […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं, ११ असोज । मुलुकका ३६ जिल्लामा २ हजार ९ सय ४१ रोपनी क्षेत्रफलमा व्यावसायिक पुष्पखेतीबाट ६७ करोड १४ लाख ४६ हजार रुपैयाँ आम्दानी भएको छ भने कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष ४५ करोड रुपैयाँले योगदान पुगेको छ । पुष्प व्यवसायीको छाता संगठन ‘फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल’ (फ्यान) स्थापना भएको करिब २५ वर्षपछि सरकारले सार्वजनिक […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पोखरा, १२ असोज । कास्कीमा ३७औँ विश्व पर्यटन दिवसका अवसरमा पोखरा विमानस्थलबाट पोखरा आएका पर्यटकलाई भव्य स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजनमा पोखरामा पर्यटन संवद्ध संघ संस्थाले पर्यटकको स्वागत गरेका हुन् । बर्सेनि विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउने पहिलो, दोस्रो र तेस्रो पर्यटकलाई विशेष उपहार दिने चलन अनुरूप कोरियाका […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार गोरखा, १२ असोज । ल्हो गाविस–५ का छेवाङ नर्वु लामाको बारीमा लटरम्म स्याउ पाकेका छन् । बारीका ५ बोटमा फलेका स्याउ बिक्री नहुँदा कुहिने अवस्थामा पुगिसकेको छ । हाँगा भाँचिएला जस्तै गरी स्याउ फले पनि बिक्री गर्न भने सकिएको छैन । ‘दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु ?,’ […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पर्वत, १२ असोज । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुंगे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । ३७औँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले मंगलबार सो पार्कको शिलान्यास गरेका छन् । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्न र पुलसम्बन्धी अवलोकन गर्नुका साथै विभिन्न सभा, […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार म्याग्दी, ११ असोज । विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । हरियाली जंगलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरबाट मनोरम हिमशृंखलाको दृष्यावलोकनका लागि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । असोज महिनाको सुरुआतसँगै पर्यटकको आगमन बढेको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार कञ्चनपुर, ११ असोज । कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन भएको कृषि […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

झापा, ११ असोज । नजिकिँदै गरेको नेपालीहरूको महान् चाडसँगै सीमा क्षेत्रका भारतीय बजारमा नेपालीको भीड लाग्न थालेको छ । विशेष गरी झापासँग सीमा जोडिएका भारतीय बजार पानीट्यांकी, नक्सलबाडी, गलगलिया, अधिकारीलगायत बजारमा दसैँको सामग्री खरिद गर्न दैनिक सयौँ नेपालीको भीड लागेको हो । नेपाली बजारमा भन्दा सीमा क्षेत्रका बजारमा चिनी, दाल, जिरा, चना मटर, खानेतेल, लत्ताकपडालगायत […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । स्मार्टफोन उत्पादन कम्पनी माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति क्यू ४६२ (क्यानभास ५ लाइट) बजारमा ल्याएको छ । बजारमाउपलब्ध अरू स्मार्टफोनहरू भन्दा क्यू ४६२ (क्यानभास ५ लाइट) मा विशेष प्रकारको प्रोसेसर रहेको कम्पनीले जनाएको छ । यो १.० गिगाहर्ज क्वाड–कोर प्रोसेसरद्वारा सञ्चालित छ र यसमा १६ जिबी रोम रहेको । यसमा इन्चको एचडी डिस्प्ले र […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । वृज सिमेन्टले निकालेको अरूको सयचोटी र वृज सुपर प्रिमियम सिमेन्टको एकैचोटी भन्ने ग्राहक योजनाअन्तर्गत सहभागी भई चौथो मोटरसाइकल जित्ने पाँचखालका राजेशकुमार श्रेष्ठ, एलइडी टिभी जित्ने बर्दघाटका हरि न्यौपाने, मोबाइल जित्ने अनिता भण्डारी साथै डिस होम जित्ने कालोपुलका रामबहादुर बस्याल, तथा अरू थुप्रै पुरस्कार जित्ने सम्पूर्ण विजेताहरूलाई बधाई दिएको छ । आफ्ना उत्पादनहरूलाई अझ […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ । उक्त कार्यका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा तथा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।



 

 

 

 

 

 

 


ताजा अपडेट