व्यापार/व्यवसाय
प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

पाल्पा, ९ कात्तिक । द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ । विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चापाकोटबाट विस्थापन भएको थियो । गत जेठ ३० गतेदेखि सञ्चालनमा आएको बैंकको बैंक सञ्चालन समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले उद्घाटन गर्दै बैंकले विभिन्न उद्योग, कृषि, खानेपानी, पाटीपौवा निर्माण लगायत क्षेत्रमा सहयोग गरेको बताए […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

चितवन, ८ कात्तिक । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा भित्रने पर्यटकको सङ्ख्या  घटेसँगै राजस्वमा गिरावट आए पनि मध्यवर्ती क्षेत्र व्यवस्थापनमा निकासा हुने बजेटमा भने अहिलेसम्मकै उच्च रकम निकासा हुने भएको छ । जनता र वन्यजन्तुको बीचको सम्बन्ध अरु सुधार गर्दै जान सहयोग पुग्ने र शून्य चोरी सिकारमा योगदान पु¥याएको भन्दै वनमन्त्री शङ्कर भण्डारीले विगतका वर्षमा […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

पोखरा, ८ कात्तिक । पोखराको रामबजारमा ‘जाऔँ खाऔँ अनि रामबजारमै रमाऔँ’ भन्ने नाराका साथ आइतबारदेखि  रामबजार महोत्सव सुरु भएको छ । महोत्सव यही कात्तिक १३ गतेसम्म चल्ने छ । महोत्सवमा ३५ वटा स्टल राखिएको छ । महोत्सवको उद्घाटन गर्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले महोत्सवले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने बताए । कला र संस्कृतिको प्रवद्र्धन […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

जुम्ला, ४ कात्तिक ।  कर्णाली राजमार्गअन्तर्गत जुम्ला भएर जाने र आउने सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घन गर्ने  कारबाही गर्दा तीन महिनामा झन्डै रु दुई लाख ५० हजार बराबर राजस्व सङ्कलन गरिएको छ । आव २०७३/७४ को साउन, भदौ र असोज महिनामा ३११ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले […]


प्रकाशित मिति: ३० आश्विन २०७३, आईतवार

३० असोज, गौर । सूर्तिजन्य पदार्थमा अनिवार्य गरिएको आन्तरिक राजश्व विभागको स्टीकर नभएका अवैध गुटखा व्यवसायीले बिक्री गरिरहँदा पनि प्रशासन मौन बनेको छ । कानुन मिच्दै रौतहटमा अवैध गुटखाको व्यापार निकै फस्टाएको छ । मदिराजन्य वा सूर्तिजन्य पदार्थमा नेपाल सरकारले नियमावली नै बनाएर राजश्व कर तोकेको छ । जसअनुसार गुटखाका प्रत्येक प्याकेटमा आन्तरिक राजश्व विभागको छाप […]


प्रकाशित मिति: ३० आश्विन २०७३, आईतवार

मोरङ, ३० असोज । देशकै पहिलो विराटनगर जुट मिलमा विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत २५ महिनादेखि बन्द अवस्थामा छ । जुट मिलमा ११ केभिएको लाइनको मात्र सुविधा भएकाले मिल चल्न नसकी बन्द गरिएको हो । सो मिलको स्थापना वर्ष विसं १९९३ मा भएको हो । विल्सन इन्टरनेसनलका नेपाल प्रतिनिधि श्याम पौडेलका अनुसार लामो समयदेखि बन्द हुँदै चल्दै […]


प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

बागलुङ, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर […]


प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

पोखरा, २९ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न शुक्रबार धम्पुसमा ‘दशबुँदे पर्यटन प्रवर्धन धम्पुस घोषणापत्र’ जारी गरिएको  छ । नेकपा (एमाले)का नेता किरण गुरुङ, व्यवस्थापिका–संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारी, सांसद सीता गिरी ओली, एनआरएनएका वरिष्ठ […]


प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

मोरङ, २९ असोज ।  अनुगमन अभावले विराटनगर बजारका व्यापारी, व्यवसायीले प्रयोग गर्ने ढुङ्गाको ढकका कारण उपभोग्य सामाग्री किनबेच गर्दा उपभोक्ता ठगिने गरेका छन् ।नापतौल गुणस्तर कार्यालय विराटनगरको प्रभावकारी अनुगमन नभएका कारण ढुङ्गाको ढक प्रयोग गरी उपभोक्ता ठगिने गरेको उपभोक्ताको गुनासो छ । विराटनगरमा अवस्थित नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालयको अनुगमन प्रभावकारी नहुँदा सेवाग्राही ठगिने गरेका स्थानीय […]


प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

मुस्ताङ, २९ असोज । दसैँंको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दशमीको भोलिपल्टबाट मुक्तिनाथमा दैनिक चार हजार भन्दा बढी धार्मिक पर्यटक आउने गरेको मन्दिरका […]


प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

वीरगन्ज, २९ असोज । आर्थिक एवम् व्यापारिक नगरी वीरगन्ज सवारी साधन पार्किङ गर्ने स्थान व्यवस्थित नहुँदा कुरुप बन्दै गएको छ । व्यवस्थित पार्किङस्थलको आभावमा जथाभावी गाडी पार्किङ गर्नाले यहाँका सर्वसधारण तथा वीरगन्जमा आउने यात्रु समेत समस्यामा पर्ने गरेका छन् । वीरगन्ज अव्यवस्थित सहरको रुपमा देखिएको छ । सहरको मुख्य भाग घन्टाघर, मीनाबजार, माइस्थान, आदर्शनगर र अस्पताल […]


प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

इलाम, २१ असोज । जग्गा पास गर्दा लाग्ने राजस्वमा सरकारले छुट दिन थालेपछि इलाममा महिलाका नाममा जग्गा पास गर्नेको सङ्ख्या बर्सेनि बढ्न थालेको छ । आव २०७१÷७२ मा दुई हजार आठ महिलाले आफ्नो नाममा जग्गा पास गरेकामा आव २०७२÷७३ मा दुई हजार एकसय ४१ महिलाले पास गरेका छन् । ग्रामीण क्षेत्रका महिलालाई ३० प्रतिशत र नगर […]


प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

इलाम, २१ असोज । मेची अञ्चलका इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित सहकारी संस्थाले रू एक अर्ब ५२ करोड ९६ लाख ७५ हजार ऋण लगानी गरेका छन् । डिभिजन सहकारी कार्यालयका अनुसार व्यवसाय सञ्चालका लागि इलामका पाँचसय २८ सहकारी संस्थाले रु एक अर्ब दुई करोड ६३ लाख ८१ हजार लगानी गरेका छन् । यस्तै पाँचथरका २३८ […]


प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

काठमाडौँ, २१ असोज । मनसुन सकिन लाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ । मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । सञ्चित शक्तिको रूपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरूपमा नभरिँदा आगामी हिउँदमा पूर्ण रूपमा विद्युत् उत्पादनमा समस्या हुनेभएको […]


प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

बागलुङ, २१ असोज । बर्सेनि दसैँमा एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा जिल्ला भित्रने गरेका छन् । दसैँ आगमनसँगै भेडाच्याङग्राको किनबेच बढेको छ । म्याग्दी भकिम्ली–६ का अम्मरबहादुर खत्रीले ९० वटा च्याङ्गा बागलुङ ल्याएकोमा आधाभन्दा बढी बिक्री भइसकेको बताउछन्। उनी लगायत चार जनाको समूहले चार दिन लगाएर मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बिक्री गर्दैआएका छन् । बागलुङका स्थानीय व्यापारीसँग समन्वय गरी […]



 

 

 

 

 

 

 


ताजा अपडेट