सिप्रदीको डिलरमिट सम्पन्न

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । सिप्रदीट्रेडिङ प्रालिको एक्साइड डिभिजनद्वारा आफ्ना डिलरहरूको आवश्यकतालाई ध्यानमा राखी देशभरि छरिएका सबै डिलरलाई एकै ठाउँमा भेला गरी डिलरमिट कार्यक्रमको आयोजना ग¥यो ।

उक्त कार्यक्रममा एक्साइड ब्याट्रीको राम्रो बिक्री गर्ने डिलरहरूलाई विधाअनुसार पुरस्कृत ग¥यो । अटोमोटिभ, इन्भर्टर र मोटरसाइकल बिधामा प्लाटिमन, गोल्ड÷सिल्भर पर्फर्मर अवार्डबाट सम्मानित गरियो ।

सोही कार्यक्रममा एक्साइड ब्याट्रीसँग १६ वर्षदेखि सहकार्य गर्दै आएका अभिषेक इन्टरप्राइजेज राजविराजलाई पनि सम्मानपत्र वितरण गरियो । सो कार्यक्रम अत्यधिक रूपमा सफलभएको एक्साइड डिभिजनका सञ्चालन महाप्रबन्धक सुरेशकुमार तिवारीले बताए । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट