चिनियाँ विश्व प्रसिद्ध कम्पनी साओमीले मूल्य बढायो

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । चिनियाँ विश्व प्रसिद्ध कम्पनी साओमीले विश्व बजारमा स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामाग्रीहरूको डिजाइन, उत्पादन र प्रवद्र्धन गर्दै आइरहेको छ ।

सन् २०१० अप्रिल ६ मा स्थापित भएको यो कम्पनी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनी रूपमा स्थापित भएको छ । यस कम्पनीले २०१५ को अन्त्य सम्ममा ७ करोड स्मार्टफोन बिक्री गर्न सफल भएको थियो ।

नेपाली बजारमा रुचाइएको एमआईको रेडएमआई एस ३, २ जिबी ¥याम र १६ जिबी रोमको बजार प्रर्वद्धन मूल्य १९ सय ९ सय ९९ रूपैयाँ रहेकोमा हालै कम्पनीले उपभोक्ताहरूलाई मध्यनजर गर्दै उक्त मोबाइल सेटमा ३ जिबी ¥याम र ३२ जिबीमा विस्तारित गरी बजार मूल्य २२ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध गराएको छ । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट