व्यापार/व्यवसाय
प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

जिल्लाको पूर्वी हिमाली गाउँ जेठल(मुडे)मा उत्पादित मुलुककै पहिलो ब्राण्डेड आलु राजधानीमा मात्रै तीन महिनामा ७० हजार किलो खपत भएको छ। यस वर्षको सिजनमा सो परिमाणको आलु राजधानीमा खपत भएको हो। गाउँमा उत्पादित आलुलाई साना किसान तथा कृषि सहकारी संस्थाले कालीमाटी फलफूल तथा तरकारी बजारलगायत संकलन केन्द्रमा पुर्याउने गरेको छ। जेठदेखि ब्राण्डलाई समेटेर आलु बिक्री गरिरहेको […]


प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

भूकम्प गएको केही महिनापछि चौधरी ग्रुप द्वारा उत्पादित वाई वाई चाउचाउको मूल्य एकै पटक १५ रुपैयाँबाट २० रुपैयाँमा पुर्याइएको छ। एकै पटक एक पाकेटमा ५ रुपैयाँ बढाउँदा हामीजस्ता उपभोक्ता मर्कामा परेका छौं । पाकेटमा एक दुई रुपैयाँ बढाउनुपर्ने अवस्थामा एकै पटक ५ रुपैयाँ किन बढाइयो । भूकम्पका कारण उसलाई मर्कामा परेको अरु चाउ चाउ कम्पनीले […]


प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौँ, २४ भदौ । व्यवस्थापिका–संसद्ले भन्सार कार्यविधिहरुको सरलीकरण तथा सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई बहुमतले अनुमोदन गरेको छ । यसअघि संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयकलाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सो प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री महराले भन्सार प्रशासनमा एकरुपता र पारदर्शी तुल्याउन महासन्धिलाई अनुमोदन गर्न आवश्यक […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २० भदौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका पाँच हजार २०९ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार यही भदौ ३ गतेदेखि सुरु भएको बक्यौता नतिर्नेको लाइन काट्ने अभियानमा सफलता मिल्दै गएको छ । काटिएका लाइनमध्ये दुई हजार ६७४ ग्राहकले भने महसुल र तोकिएको जरिवाना तिरेरै भए […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, १४ भदौ । आसन्न चाडपर्वका अवसरमा सञ्चालन हुने सुपथ मुल्यका पसललाई प्रभावकारीरूपमा सञ्चालन गर्न उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौँ उपत्यकालगायत मुलुकका अन्य स्थानका साथै खासगरी दुर्गम तथा भूकम्पबाट प्रभावित जिल्लाका सर्वसाधारणलाई चाडपर्वका अवसरमा सहुलियतरूपमा खाद्यान्न उपलब्ध गराउन निर्देशन दिएको हो । समितिका सभापति भीष्मराज […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, १४ भदौ । आव २०७२÷७३ मा चामल र रक्सीको आयात झन्डै बराबरी छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की यस वर्ष रु २५ अर्बको चामल आयात भएको बताउनुहुन्छ । मदिराजन्य पदार्थ रु १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चामलभन्दा मदिराजन्य पदार्थ रु छ अर्ब ६९ […]



 

 

 

 

 

 

 


ताजा अपडेट