वाई वाई चाउचाउ एकैपटक १५ रुपैयाँबाट २० !

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

भूकम्प गएको केही महिनापछि चौधरी ग्रुप द्वारा उत्पादित वाई वाई चाउचाउको मूल्य एकै पटक १५ रुपैयाँबाट २० रुपैयाँमा पुर्याइएको छ।

एकै पटक एक पाकेटमा ५ रुपैयाँ बढाउँदा हामीजस्ता उपभोक्ता मर्कामा परेका छौं ।

पाकेटमा एक दुई रुपैयाँ बढाउनुपर्ने अवस्थामा एकै पटक ५ रुपैयाँ किन बढाइयो । भूकम्पका कारण उसलाई मर्कामा परेको अरु चाउ चाउ कम्पनीले दाम किन बढाएनन्। एकैपटक ५ रुपैयाँ बढाउँदा उपभोक्तावादी संघ संस्था कहाँ हराए ?


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट