व्यापार/व्यवसाय
प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार

काठमाडौं। विश्वब्यापि कोरोना महामारीले हरेक क्षेत्रको जनजीवन प्रभावित गरेको भए पनि समय सापेक्ष रुपमा समाजका सबै जनजीवनका क्षेत्रहरु आ–आफ्नो विकासमा लागि परेका छन् । यसै क्रममा नेपाल बजार बिक्री प्रतिनिधी संघले पनि आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि तथा व्यक्तिक विकासका लागि ‘एनटिपी टुरिजम अफयर्स कलेज’सँग सहकार्य गरेको छ । आज काठमाडौंमा उक्त कलेज र संघ बिच […]


प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलवार

काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक ७० अंकले घटेको छ। सोमबार ७३ अङ्कले घटेको नेप्से आज ७० दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६ सय १५ दशमलव ४० विन्दुमा झरेको हो । नेप्से घटे पनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब १२ करोडको शेयर कारोबार भएको […]


प्रकाशित मिति: ४ आश्विन २०७८, सोमबार

काठमाडौं । दशैँका लागि नयाँ नोटहरु आजदेखि साट्न पाइने भएको छ। काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही […]


प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार

काठमाडौं । दशैँ, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा ल्याइएको छ । सरकारले चाँडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष पनि ४३ ठाउँमा सञ्चालन गर्न लागेको हो। सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ […]


प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय गरेका छन् । बुधबार बसेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान)को बैठकले प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका हुन् । आफ्ना पोलमा तार र स्विचबक्स झुण्डाउने धेरैजसो […]


प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलवार

काठमाडौं । करुवा नेपालमा निर्माण हुने परम्परागत भाँडा हो । पेट फुकेको, घाँटी केही साँगुरो र फुकेको ठाउँमा टुटी जडान भएको करुवा चाँदी, तामा, पित्तल वा काँसबाट बनाइन्छ । चाँडपर्वका बेला तथा उपहारका लागि प्रख्यात करुवा विदेशी पर्यटकहरूले नेपालको चिनोका रूपमा खरिद गर्दछन्। सिलिचुङ स्टोर नेपालले बजारमा चाँदीको करुवा ल्याएको छ । आकर्षक चाँदीको करुवाको […]


प्रकाशित मिति: १४ श्रावण २०७८, बिहीबार

काठमाडौं । छुर्पी सुकेको पनीर अथवा चीजको एउटा प्रकार हो जुन पूर्वी नेपालको हिमाली भागहरुमा प्रख्यात छ । यो दुग्धजन्य पदार्थमा पर्दछ । शेर्पाहरूले छुर्पीलाई शेर्कम भन्ने गर्छन। यसलाई भुटानमा दुरुकोवा वा दुरुखो भनिन्छ । छुर्पी याक वा चौरी गाईको दुधबाट बनाईने गरिन्छ। यसलाई स्थानीय डेरी वा घरमा तयार गरिन्छ। यो महिबाट निकालेको कुरौनीले तयार […]


प्रकाशित मिति: १२ श्रावण २०७८, मंगलवार

काठमाडौं । ओखर स्वादमा मात्र होइन पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स हो। ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ। ओखरको सेवन गर्दा शरीरलाई आवश्यक पर्ने स्वस्थ बोसो प्राप्त गर्न सकिन्छ। अल्फा लिनोलेनिक एसिड र एएलए ओमगा थ्रि फ्याट्टी एसिडको एक प्रकार हो, जसले एक प्रकारको सुजनलाई कम गर्न मद्दत गर्दछ। प्रोटिनको राम्रो स्रोत मानिने […]


प्रकाशित मिति: १२ श्रावण २०७८, मंगलवार

काठमाडौं । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ । नेपाल […]


प्रकाशित मिति: ७ श्रावण २०७८, बिहीबार

काठमाडौं । अघिल्लो दिनको तुलनामा बिहीबार पनि सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले […]


प्रकाशित मिति: २४ असार २०७८, बिहीबार

काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज असार २४ गतेबाट सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि […]


प्रकाशित मिति: १ असार २०७८, मंगलवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बजारमा चलेको हल्लाको भरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ। बोर्डले मंगलबार एक विज्ञप्ति निकाल्दै सेयर बजारमा लगानी गर्दा विचार पुर्याएर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हो । लगानीकर्ताको हित संरक्षणका लागि भन्दै बोर्डले विज्ञप्ति जारी गरेको जनाएको छ। बोर्डले बजारमा चलेको हल्लाको भरमा लगानी गर्दा लगानी डुब्न सक्ने […]


प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहीबार

काठमाडौं । निषेधाज्ञाले होटल रेष्टुरेन्ट, स्कूललगायत दूध खपत हुने क्षेत्र बन्द रहेकाले दूधको माग घटेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । निषेधाज्ञाका कारण उपभोक्ताबाट माग कम आएकाले किसानले उत्पादन गरेको दूध खपत आधाले घटेको बोर्डले जनाएको छ । निषेधाज्ञाले दूध सङ्कलनमा समस्या भएकाले दूधको खपत कम हुँदा किसान मर्कामा परेका छन् । किसानले उत्पादन […]


प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिएका छन् । आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले ज्येष्ठ नागरिकले हालसम्म पाउँदै आएको तीन हजार वृद्धभत्तामा एक हजार थप गरी चार हजार पु¥याइएको जानकारी दिएका हुन् । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । उनले सबै […]


प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट शनिबार ४ बजे भर्चुअल माध्यमबाट बजेट सार्वजनिक गर्न लागेका हुन् । जेठ १४ गते (भोलि) दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक हुने र १५ गते अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको अर्थ […]



 

 

 

 

 

 

 


ताजा अपडेट