उपहार दिन उपयुक्त ‘चाँदीको करुवा’

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलवार

काठमाडौं । करुवा नेपालमा निर्माण हुने परम्परागत भाँडा हो । पेट फुकेको, घाँटी केही साँगुरो र फुकेको ठाउँमा टुटी जडान भएको करुवा चाँदी, तामा, पित्तल वा काँसबाट बनाइन्छ ।

चाँडपर्वका बेला तथा उपहारका लागि प्रख्यात करुवा विदेशी पर्यटकहरूले नेपालको चिनोका रूपमा खरिद गर्दछन्। सिलिचुङ स्टोर नेपालले बजारमा चाँदीको करुवा ल्याएको छ । आकर्षक चाँदीको करुवाको मूल्य ९ हजार रुपैयाँ पर्छ ।

यदि यहाँहरुलाई चाँदीको आकर्षक करुवा चाहिएमा सम्पर्क गर्नुहोला !
सिलिचुङ स्टोर नेपाल
मोबाईल : ९८१३९१५३५५


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट