व्यापार/व्यवसाय
प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर ९६ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ८०० रुपैयाँले वृद्धि भएको सुन मंगलबार १ हजार १०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार आज […]


प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस १७ गते अर्थात अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुल्ला गरेको हो । हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा […]


प्रकाशित मिति: १७ पुष २०७७, शुक्रबार

काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि धितोपत्रको प्रराम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । चन्द्रागिरि हिल्सले यसअघि आयोजना प्रभावित काठमाडौं र मकवानपुरका बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ […]


प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीबार

काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सोही मूल्यमा कारोबार भएको सुन बुधबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हप्ताको पहिलो दिन आइतबार भने ९२ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा दुई सय रुपैयाँले […]


प्रकाशित मिति: १६ भाद्र २०७७, मंगलवार

काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाएर प्रतिलिटर १०७ रुपैयाँ पुगाएको छ । १ सेप्टेम्बरमा आएको मूल्य सूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगमले जनाएको छ । निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।


प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो । बैंकहरुले कोरोनापछि […]


प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार

काठमाडौं । विदेशमा अलपत्र परेका ४८९ नेपाली स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चाटर्ड उडानमार्फत नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु, हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६, मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली र श्री एयरलाइन्सले बैंककबाट एक शव गरी ४८९ नेपालीलाई स्वदेश फर्काएको हो । सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय […]


प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार

काठमाडौं । व्यापारी र उपभोक्ता दुवैले कोरोना संक्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा कालीमाटी तरकारी बजारमा झन जोखिम बढेको छ। यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाउँदा थप जोखिम बढेको हो। महामारीको समयमा पनि व्यापारी र उपभोक्तामा कत्ति पनि […]


प्रकाशित मिति: ४ भाद्र २०७७, बिहीबार

काठमाडौं । कांग्रेसले रासायनिक मलको अभावमा किसानको खेतमा धान पहेलिन थाल्दा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासिन रहेको प्रष्ट भएको बताएको छ । कांग्रेसको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्ति जारी गर्दै मल आयातमा भइरहेको ढिलाइ र अनियमितताको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्। कोरोना महामारी, […]


प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

काठमाडौं । बुधबार सुनको मूल्यमा प्रतितोला ६ हजार दुई सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ । कोरोना महामारीपछि लगातार उकालो लागेको सुनको मूल्य पछिल्ला चार दिन यता घट्दै आएको छ। नेपाली बजारमा सुनको मूल्यमा एकै दिन तोलामा […]


प्रकाशित मिति: १५ श्रावण २०७७, बिहीबार

काठमाडौं । सरकारले साउन १५ गतेदेखि होटलहरु खोल्न पाउने निर्णय गरेपछि आजबाट देशभरका होटलहरु खुलेका छन् । देशमा जारी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका हुन् । कोरोनाको महामारी अझै समाप्त नभइसकेको र हवाई उडानहरु पनि सञ्चालनमा नआईसकेकाले आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै व्यवसायीहरुले आजबाट होटलहरु खोलेका हुन् । आजैबाट पर्यटकीय नगरी पोखरा […]


प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार

काठमाडौं । मंगलबार सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यस्तै सुुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ३५ रुपैयाँले बढेर १२४५ रुपैयाँमा कारोबार […]


प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो। यस्तै सरकारले साउन ७ […]


प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

काठमाडौं । गत चैत ११ गतेबाट गरिएको लकडाउनका कारण बन्द रहेको साझा यातायातले बिहीबारबाट सेवा सञ्चालन गर्ने भएको छ । चैत ११ गतेदेखि बन्द रहेका सार्वजनिक यातायात काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र चलाउन दिने निर्णय सरकारले गरेको थियो। असार २६ गतेदेखि सार्वजनिक यात्रुबाहक बस र ट्याक्सी चलाउन दिने निर्णयअनुसार गत आइतबारदेखि चक्रपथ परिक्रमा […]


प्रकाशित मिति: २८ असार २०७७, आईतवार

काठमाडौं । सरकारले भारतीय न्यूज च्यानलहरुमाथि लगाएको बन्देज कायमै राख्न भएको छ । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक र आपत्तिजनक समाचार प्रसारण गरेपछि सरकारले असार २५ गतेदेखि केही भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रशारण रोकेको थियो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले यो प्रतिबन्ध तत्काल नहटाउन विदेशी च्यानल वितरक मल्टी सिस्टम […]



 

 

 

 

 

 

 


ताजा अपडेट