आज सुनचाँदीको मूल्य कति ?

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीबार

काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सोही मूल्यमा कारोबार भएको सुन बुधबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हप्ताको पहिलो दिन आइतबार भने ९२ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

समग्रमा यो हप्ता सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेका छ । यस्तै, यो हप्ता चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको १२ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय रुपैयाँमा कारोबार भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट