सुनले बनायो नयाँ रेकर्ड, तोलाको पुग्यो ९८ हजार २ सय

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार

काठमाडौं । मंगलबार सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै सुुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ३५ रुपैयाँले बढेर १२४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट