आज एकै दिन तोलामा ११०० ले बढ्यो सुनको मूल्य

प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले वृद्धि भएको छ ।

सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर ९६ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ८०० रुपैयाँले वृद्धि भएको सुन मंगलबार १ हजार १०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भई १ हजार ३३५ रुपैयाँ कायम गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट