मुख्य समाचार
प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

काठमाडौं । सरकारले पछिल्लो समय सार्वजनिक रुपमै एक अर्कालाई चुनौती दिँदै आएका एमाले नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई माइतीघर मण्डलमा कार्यक्रम गर्न नदिने भएको छ । एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएकामा सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई कार्यक्रम गर्न […]


प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो छलफल र सबै दलको सहमतिका आधारमा टिकटक बन्द गर्ने निर्णय गरिएको बताएका छन् । नेपाल संवत् ११४४ का अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्‌भाव र पारिवारिक एकता बचाउन सबै दल र पक्षको सहमतिमा टिकटक बन्द गर्ने निर्णय गरिएको बताएका हुन् । देशभित्रका सबै […]


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ। जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लाका १५७ जनाको मृत्यु भएको थियो। सरकारले पहिलो चरणमा राहतस्वरूप प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । आइतबार सिंहदरबारमा […]


प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार

काठमाडौं । आज बडादशैँको नवौ दिन, महानवमी । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा आज दुर्गा भवानीको विशेष पूजाआजा गरी बली दिएर मनाइँदै छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई बध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा […]


प्रकाशित मिति: ५ कार्तिक २०८०, आईतवार

काठमाडौं । आज दशैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठहरुमा दुर्गा भवानीलाई बलीसहित पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । बडादशैँको आठौ दिन अर्थात महाअष्टमीमा देशभरका शक्तिपीठहरुमा दुर्गा भवानीलाई बली दिने गरिन्छ । हिन्दु धर्मग्रन्थहरु अनुसार आजकै दिन देवीले राक्षसहरुलाई मारेको हुनाले बली दिने चलन सुरु भएको हो । पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, […]


प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

काठमाडौं । बडादशैँको सातौं दिन आज घरघरमा परम्पराअनुसार फूलपाती भित्र्याइँदैछ । फूलपातीको दिन अर्थात नवरात्रीको सातौ दिन घरघरमा फूलपाती भित्र्याइँदै नवदुर्गा भवानीको स्वरुप मानेर कालरात्री देवीलाई पूजा गरिन्छ । दुर्गा भवानीको प्रतिमा राखिएको दशैँ घरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक […]


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

काठमाडौं । बडादशैँअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी भगवतीको पूजा गरिँदै छ । अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, […]


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

काठमाडौं । नवरात्रका नौ दिनसम्म दुर्गाका एकरएक स्वरूपको पूजा आराधना गर्ने परम्परा अनुसार आज देशभरका शक्तिपीठहरुमा दुर्गा भवानीको पाँचौ रुप मानिने स्कन्दमाताको पूजा आराधना गरिँदै छ । देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको […]


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

काठमाडौं । आज बडादशैँको चौथो दिन, देशभरका देवी मन्दिरहरुमा आज शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजिने कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले नै उनको नामकरण भएको हो। कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। आध्यात्मिक, आधिभौतिक […]


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै आजदेखि नयाँ नोट साट्ने सेवा सुरु गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोटको सटही खुला गरेसँगै बैंकहरूमा नयाँ नोट लिने सर्वसाधारणहरुको भीड लागेको छ। अघिल्ला वर्षहरूमा जस्तै राष्ट्र बैंकले यसवर्ष पनि ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था गरेको […]


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

काठमाडौं । सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको […]


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको निगमले खाना पकाउने ग्यासको मूल्यमा भने भारी वृद्धि गरेको छ । योसँगै […]


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुका बीचमा सहमति भएको छ । शिक्षा विधेयकको विरोधमा तीन दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरुले सरकारसँग सहमति भएपश्चात आन्दोलन फिर्ता लिँदै आइतबारदेखि देशभरका विद्यालय खोल्ने भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको जानकारी दिइन् । शुक्रबार अपरान्ह […]


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

काठमाडौं । आज देशभर विविध कार्यक्रम गरी संविधान दिवस २०८० मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी आज संविधान दिवस मनाउँदै छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। नयाँ संविधान लागू […]


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

काठमाडौं। संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टिमा गरिएको छ । गत मंगलबार बालुवाटारस्थित निवासमा हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीरलाई आज बिहान निजी निवासबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्‍याइएको हो । नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित […]



 

 

 

 

 

 

 


ताजा अपडेट