व्यापार/व्यवसाय
प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, १९ माघ । वित्त बजारमा तरलता अभाव नरहेको नेपाल राष्ट्र बैंकले स्पष्ट गरेको छ । बुधबार नेपाल बैंकर्स सङ्घले आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो । वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । उनले भने- ठूला […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

चितवन, १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । आइतबार सौराहामा भएको पत्रकार सम्मेलनमा क्षेत्रीय रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले महोत्सवबारे जानकारी गराएको हो । सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अबसर पारेर गरिने खाना महोत्सव फागुन ४ […]


प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

काठमाडौं, १७ माघ । सहभागी नेपालका २३ वाणिज्य बैंक र बिकास बैंकमध्ये ३५ प्रतिशतले कहिलेपनि सम्पत्ति शुद्धिकरणको जोखिम न्युनिकरणको लागि आवश्यक कार्य नगर्ने गरेको अध्ययनको क्रममा देखिएको छ । नेशनल बैंकिङ इन्स्टिच्युट र भारतीय एक फर्मले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार २३ संस्थाका अधिकारीहरुले यो जिम्मेवारी पाएको तर नगरेको देखिएको हो । २१ प्रतिशतले […]


प्रकाशित मिति: १६ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, १६ माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै यो वर्ष भारतबाट ५० हजार मेट्रिक टन चिनी किन्न तयारी गर्दैं भन्सारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । भारतबाट १ प्रतिशत मात्रै भन्सारमा सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले  चिनी किन्छ । साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि […]


प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काठमाडौं, १४ माघ । अब एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एनसेल नेटवर्कभित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्ने भएका छन् । एनसेलले ‘नयाँ एसएमएस प्याक’नामक आकर्षक योजना ल्याएको छ । उक्त योजना यही शुक्रबारबाट शुरु भई १५ दिनसम्म संचालनमा रहने बताइएको छ । यो एसएमएस प्याक अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार ५ रुपैयाँ […]


प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काठमाडौं, १४ माघ । आफ्नो गाडीहरुको उच्चतम टेक्निकी तथा कौशलता प्रदर्शनका लागि फोर्डले यही माघ १५ गते मनोरञ्जन कार्यक्रमका साथैं गोकर्ण फोरेस्ट रिसोर्टमा फोर्ड वाइडरनेस् गेट-अवेको आयोजना गर्दैछ । कार्यक्रममा सहभागी हुन फोर्डका थापाथली अफिसमा आफ्नो नाम रजिष्टर गर्नु पर्ने र शनिवार सबै परिवारका लागि खाजा तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सक्ने आयोजना गरिएको छ । मनोरञ्जनका […]


प्रकाशित मिति: १० माघ २०७३, सोमबार

काठमाडौं, ८ माघ । अब जीएसएम प्रिपेड ग्राहकलाई पनि नेपाल टेलिकमले माघ २२ गतेदेखि फोर-जी सेवा दिने भएको छ । फोर-जी दर्ता गर्ने पोष्टपेड ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले अबको १५ दिनपछि फोर-जी सेवा दिन लागेको हो । यो भन्दा पहिले गत पुस १७ गतदेखि  काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर-जी सेवा दिन सुरु […]


प्रकाशित मिति: १० माघ २०७३, सोमबार

काठमाडौं, १० माघ । नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने अन्तरराष्ट्रिय मुद्रा कोष -आईएमएफ)ले  प्रक्षेपण गरेको छ । जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग आईएमएफको टोलीले छलफल गरेको छ । साथै सरकारको लक्ष्य भन्दा चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर  एक प्रतिशत कम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ माघ  । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा निर्माण गरिरहेको भौतिक संरचना र निर्माणका क्रममा गरेको वातावरणीय विनाशबारे संसद्को वातावरण संरक्षण समितिले  स्थलगत अध्ययन गर्ने भएको छ । समिति अन्तर्गतको वनसम्बन्धी उपसमितिका संयोजक राजाराम स्याङ्तान र अन्य सदस्यले चन्द्रागिरिको स्थलगत निरीक्षण र अनुगमन गर्ने समितिले जनाएको छ । चन्द्रागिरिमा रहेका केबलकार, पाँचतारे रिसोर्ट, […]


प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ माघ । क्यान इन्फोटेक मेलाको अनलाइनबाट टिकट खरिद  गर्न सकिने भएको छ । क्यान मेलामा अनलाइनबाट टिकट खरिद गर्नेलाई २० प्रतिशत छुटसमेत प्रदान गरिने भएको छ । माघ १३ देखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने मेला ६ दिन सम्म चल्ने छ । मेलामा दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइएको छ । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

म्याग्दी, ४ । माघ म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित प्राविधिक ज्ञान र उपकरणको अभाव, सम्बन्धित पक्षको बेवास्ताका कारण उत्खनन हुन सकेको छैन । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजित पाइन्छ ।सम्बन्धित पक्षका शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फे ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार लुम्बिनी, ४ माघ । आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ, भ्रमण वर्ष २०१७ लाई सफल बनाऔँ’ भन्ने मूल नाराका साथ आगामी माघ २५ देखि फागुन ७ गतेसम्म भैरहवाको […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार इलाम, २ माघ । इलामका कृषक तथा उद्यमीलाई व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ । सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत जिल्ला पशुसेवा कार्यालयमार्फत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो । विगतमा पनि इलामका किसान तथा उद्यमीलाई एडिबीको […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार मेलम्ची, २९ पुस । नगरपालिका र राजनीतिक दलले मेलम्ची नगरपालिकाको उच्च पहाडी क्षेत्र गुफामा चिया खेती गर्न चासो देखाएका छन् । नगरपालिकाले अवधारणापत्र प्रस्तुत गर्दै मेलम्ची नगरपालिका–१४ गुफामा चिया बगान सम्बन्धमा सोही क्षेत्रको प्रत्यक्ष अवलोकन गरी स्थानीय राजनीतिक दलबीच छलफल आयोजनासमेत गरिएको छ । गुफामा चियाबगानको सम्भावना रहेकाले यसमा स्थानीयवासीकोे साथ भएमा […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार मुस्ताङ, २८ पुस । एक वर्षमा पर्यटकीय जिल्ला मुस्ताङमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन […]



 

 

 

 

 

 

 


ताजा अपडेट