व्यापार/व्यवसाय
प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार मेलम्ची, २९ पुस । नगरपालिका र राजनीतिक दलले मेलम्ची नगरपालिकाको उच्च पहाडी क्षेत्र गुफामा चिया खेती गर्न चासो देखाएका छन् । नगरपालिकाले अवधारणापत्र प्रस्तुत गर्दै मेलम्ची नगरपालिका–१४ गुफामा चिया बगान सम्बन्धमा सोही क्षेत्रको प्रत्यक्ष अवलोकन गरी स्थानीय राजनीतिक दलबीच छलफल आयोजनासमेत गरिएको छ । गुफामा चियाबगानको सम्भावना रहेकाले यसमा स्थानीयवासीकोे साथ भएमा […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार मुस्ताङ, २८ पुस । एक वर्षमा पर्यटकीय जिल्ला मुस्ताङमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार ललितपुर, २८ पुस । पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा स्वदेशी, स्वभनीय (सजावटका) फूलको अध्ययन-अनुसन्धान सुरु भएको छ । स्वदेशी जातका फूल फुल्ने समय, अवधि, प्रकार लगायतका विषयमा अध्ययन भइरहेको उद्यानका प्रमुख दीपक लामिछानेले बताए । विदेशी फूल प्रतिस्थापन गरेर स्वदेशी फूलको प्रवद्र्धन गर्नेसमेत अध्ययनको उद्देश्य छ । उनले […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार पोखरा, २८ पुस । पोखराको अमरसिंह चौरमा भोलिदेखि  माघ १० गतेसम्म सञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी सम्पन्न भएको छ । बुधबार युनाइटेड क्लबद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार महोत्सवको पुस २९ गते दिउँसो १ […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २८ पुस । आगामी माघ १३ देखि १८ गतेसम्म सुबिसु क्यान इन्फोटेक–२०१७ राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । बुधबार क्यान महासङ्घले आयोजना गरेको पत्रकारसम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइएको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको महासङ्घका महासचिव विश्वराम […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

काठमाडौं, पुस २८ । भारु २ हजारको नोटको वैधानिक कारोबारका लागि नेपालले भारतसामू प्रस्ताव गरेको छ । पाँच सय र एक हजारको नोटमा प्रतिवन्ध लगाएपछि भारत सरकारले दुई हजारको नोट ल्याएको हो । यसको कारोबार अहिलेसम्म वैधानिक नभएकाले भारत सरकारले आफ्नो फरेन एक्सचेन्जर म्यानेजमेन्ट एक्ट अन्तरगत फेमा नोटिफिकेसन जारी गरेपछि मात्र कारोबार वैधानिक हुनेछ । […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार राजविराज, २७ पुस । सप्तरीको राजविराजस्थित करिब पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको विमानस्थलको पुनःनिर्माण कार्य तीव्रगतिमा भइरहेको छ । विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी कम्पनीले करिब रु ३० करोडमा निर्माण कार्यको ठेक्का लिएपछि अहिले माटो भर्ने तथा सब बेसको कार्य सुरु गरिएको बताइएको छ । त्यसपछि कालो पत्रेको […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार वीरगन्ज, २७ पुस । पर्सा जिल्लाका चारवटा गाविसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएको छ । पर्सा जिल्लाका विश्रामपुर, गमहरिया, सिवरवा तथा भगराटार गाविसमा सञ्चालन भएको हो । किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाउन उक्त परियोजना सञ्चालित गरिएको छ । सो परियोजनाअन्तर्गत पहिलो चरणमा पाँचसय हेक्टर क्षेत्रफललाई लक्षित […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पोखरा, २७ पुस । पर्यटन व्यवसायीले पोखरा २५ स्थित पुम्दीकोटमा निर्माण गरिने विशाल महादेवको मूर्ति स्थापनामा सहयोग गर्ने भएका छन् । उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिद्वारा पोखरामा आयोजित पर्यटन व्यवसायीबीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरुले पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माणमा सक्दो सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । सो क्षेत्रमा सञ्चालित भुजेल, […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २६ पुस । अब नेपाल टेलिकमले पनि आफ्ना ग्राहकलाई ब्यालेन्स सकिँदा सापटी लिन सक्ने व्यवस्थाको तयारी सुरु गरेको छ । यो नयाँ सेवाको सुरुवात गर्न अहिले टेलिकमले प्राविधिक तयारी लगभग अन्तिम चरणमा पुगेको नेपाल टेलिकमले जनाएको छ । सेवाको सुरुवातपछि टेलिकमका प्रिपेड ग्राहकहरुले आफ्नो ब्यालेन्स सकिएपछि कम्पनिसँग तोकिए बराबरको रकम सापटीका रुपमा […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

काठमाडौं । शुक्रबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले  १५औा वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त वार्षिक साधारणसभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष मनोजकुमार केडियाले कम्पनीको कारोवार एवं वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे । सोअनुसार आव ०७२÷७३ मा विभिन्न बीमा व्यवसायअन्तर्गत १ अर्ब १६ करोड ५८ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न कम्पनी […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहकवर्गमा सरल, सहज र अधिकपहुचको दृष्टिले उक्त शाखालाई आइतबारदेखि साविक लालबन्दी, पुरानो क्षेत्रबाट सोहि वडाको करिब ५ सय मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ । ०७२ सालको महाभूकम्पका कारण उक्त कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो । उक्तशाखा स्थानान्तरण […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

म्याग्दी । शनिबार साँझ सम्पन्न म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थाको नवाँै वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पुनः प्रमोद श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । म्याग्दीकाली एफएम ८८.२ मेगाहर्ज, केबुल टेलिभिजन र इन्टरनेट सेवा प्रदान गर्दै आएको संस्थाको उपाध्यक्षमा विजय श्रेष्ठ, सचिवमा रामजीप्रसाद सुवेदी, सहसचिवमा भीष्म मल्ल, कोषाध्यक्षमा सुवीन श्रेष्ठ र […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले १ जिल्ला कार्यक्षेत्र भएको मातृभूमि विकास बैंक लिमिटेड र ३ जिल्ला कार्यक्षेत्र भएको कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्तिपश्चात् टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट आजदेखि विधिवतरुपमा एकीकृत कारोबारको शुभारम्भ गरेको छ । एकीकृत कारोबारको शुभारम्भको औपचारिक उद्घाटन बैंकका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले गरे । कार्यक्रममा ३ वटा संस्थाका संचालक समितिका […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

काठमाडौं । शनिबार बुम रेमिट्यान्स प्रालिको सातौँ बार्षिक साधारणसभा सोल्टीमोडको ग्रान्ड होटलमा सम्पन्न भएको छ । उक्त साधारणसभाले संस्थाको प्रगति विवरण र पञ्च वर्षीय योजनामा प्रकाश पादै प्रबन्ध निदेशक धिरेन्द्र पन्तले संस्थाले नेपाल र बिदेशमा निकै राम्रो ख्याति कमाएको र छोटो समयमानै राम्रो पहिचान बनाउन सफल भएको जानकारी गराए । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै […]



 

 

 

 

 

 

 


ताजा अपडेट