व्यापार/व्यवसाय
प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार मोरङ, ७ पुस । युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरी रहेका फणीन्द्रप्रसाद सुवेदी भन्छन । मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा […]


प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार खोटाङ, ६ पुस । कुवेत, साउदी अरब र ओमन पुगेर फर्किएकी खोटाङको निर्मलीडाँडा–३ की हीरा राईले गन्धर्व गीतियात्राका क्रममा उनको गाउँमा पुगेको टोली समक्ष आफूले विदेशमा पाएको दुःखको बारेमा जानकारी दिएकी हुन् । ‘म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन ।’ विदेशबाट फर्किएकी एक महिलाले भनीन्, ‘विदेश जानका लागि पुर्याउनुपर्ने […]


प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार फलेवास(पर्वत), ६ पुस । पर्वत जिल्लाबाट निर्वाचित सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजनमा सडक निर्माण तथा मर्मत कार्यलाई प्राथमिकता दिएका छन् । जिल्लाको क्षेत्र नं १ बाट निर्वाचित सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्सालले सडकको स्तरोन्नति तथा निर्माण कार्यमा जोड दिनएका हुन् […]


प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार दोलखा, ६ पुस । चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मङ्सिर १६ गते सम्पन्न भएपछि २०७५ असार देखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ […]


प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार रुकुम, ६ पुस । ट्रकबाट म्याद सकिएका सामान बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुल्सीपुरबाट ट्रकमा राखेर रुकुमका विभिन्न बजारमा खुलारुपमा बिक्री गरिरहेको म्याद सकिएको सामानसहित बिक्री गर्नेलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो । तुल्सीपुरबाट ट्रकमा राखेर ल्याएको म्याद सकिएको सोयाबिनलाई प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरिएको हो । म्याद सकिएको […]


प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पोखरा, ६ पुस । सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको नमुना प्राकृतिक चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र निमाण कार्य अन्तिम चरणमा पुगेको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको वडा नं. ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई […]


प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पाल्पा, ६ पुस । रामपुर नगरपालिका–१३ भुजातमा कालीगण्डकी नदीको किनारमा रहेको पर्यटकीय, धार्मिक क्षेत्र सिद्धबाबाधाम क्षेत्र पर्यटकको आकर्षणको केन्द बन्दै गएको छ । प्रसिद्ध धार्मिक तीर्थस्थल सिद्धबाबाधामको धार्मिक, पर्यटकीय महत्व बढ्दै जान थालेपछि पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा परिचित हुन थालेको हो । कालीगण्डकी नदी किनारको मनोरम दृश्यले यसको झन सुन्दरता थपेको समाजसेवी […]


प्रकाशित मिति: ३ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार विराटनगर,३ पुस । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार नेपाल राष्ट्र बैंकले प्रतिबन्धित पाँच सय र हजारका भारतीय नोट सटहीका लागि छुट्टै सफ्टवेयर तयार पारेको जानकारी दिएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग कुराकानी गदै डेपुटी गभर्नर शिवाकोटीले राष्ट्र बैंकले यस्ता नोट सटहीका लागि विशेष सफ्टवेयर बनाएर नेपालीवाहेकले साट्न नपाउने व्यवस्था […]


प्रकाशित मिति: २ पुष २०७३, शनिबार

 रिपोर्टर नेपाल समाचार पोखरा, २ पुस । शुक्रबार जलेश्वर उद्योग वाणिज्य सङ्घ महोत्तरीको प्रतिनिधिमण्डलले  पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा सञ्चालित व्यापार मेलाको अवलोकन गरेको छ । जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साह नेतृत्वको प्रतिनिधिमण्डलले पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित व्यापार मेला एवम् सङ्घका गतिविधिबारे जानकारी लिएको थियो । पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले […]


प्रकाशित मिति: २ पुष २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार चितवन , २ पुस । शुक्रबारदेखि दोस्रो चितवन मत्स्य महोत्सव २०७३  सुरु भएको छ । भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले माछापालनको मुख्य क्षेत्र घोषणा गरी सरकारले विशेष प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाइन् । महोत्सवमा आधुनिक प्रविधियुक्त माछा […]


प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १ पुस । व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (युएनसिटीएडी)ले अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सामाजिक एवम् आर्थिक क्षेत्रको सुधारमा विशेष ध्यान दिनुपर्ने सुझाएको छ । युएनसिटिएडीले तयार पारेको अतिकम विकसित मुलुकसम्बन्धी २०१६ को प्रतिवेदनले नेपालले सन् २०२० सम्ममा स्तरोन्नति हुनका लागि आर्थिक वृद्धिदरलगायतका मुद्दामा थुप्रै सुधार […]


प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार चितवन, १ पुस । चितवनको सौराहामा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यही पुसमा ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक जनावरका गतिविधि समेटेर गरिने महोत्सवमा यसपटक थप आकर्षणसहित जनावरमैत्री बनाइने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिए । यही पुस ११ देखि १५ गतेसम्म हुने सो महोत्सवमा हात्तीपोलोसहित हात्तीका विभिन्न गतिविधि आयोजना हुने […]


प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार सोलुखम्बु, १ पुस । चिसो बढ्न थालेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक फर्कन थालेका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहण तथा मनोरम दृश्यको अवलोकन गर्न आएका विदेशी पर्यटक अत्यधिक चिसोका कारण फर्कन थालेपछि अहिले पर्यटकीयस्थल खुम्बुक्षेत्र सुनसान देखिन थालेको छ । चिसो बढेसँगै तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा फर्कने पर्यटकको उपस्थिति […]


प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार बेनी,१ पुस । म्याग्दीको बेनीबजारमा मापदण्ड विपरित प्रक्रिया नपुर्याइ सञ्चालनमा रहेका दुईवटा डेन्टलकेयर र एक प्रयोगशालामा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्था उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले गरिएको बजार अनुगमनका क्रममा बेनीको हुलाकचोकस्थित सञ्चालनमा रहेका निलगिरि र युगल डेन्टल केयरले प्रक्रिया नपु¥याई […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं ,२९ मंसिर । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ । स्थानीय स्वायत्त शासन […]



 

 

 

 

 

 

 


ताजा अपडेट