व्यापार/व्यवसाय
प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । कुमारी बैंक लि. को १९ पुसमा बसेको सञ्चालक समितिको बैठकले आव ०७२÷७३ को मुनाफा समेतबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनश शेयर र नगद लाभांश १ दशमलव १० प्रतिशत दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ । बोनश शेयर […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ १८ पुसमा बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक सहभागी थिए । ०६३ साल १७ पुसबाट […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघले १३ पुसदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ सम्पन्न भएको छ । मेलामा १७ हजार भन्दा बढि स्मार्टफोनहरू बिक्री भएको आयोजकले जनाएको छ । मोबाइलको मूख्य केन्द्रको रूपमा रहेको न्यूरोडका स्थानीयबासी र पाको यूथ क्लबको सहयोगमा आयोजित महोत्सवमा ५ लाखभन्दा बढी ग्राहक सहभागी भए । महोत्सवमा […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स तथा हिमालयन बैंक बिच एस्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट का.मु. महाप्रबन्धक बीरेन्द्र वैदवार क्षेत्री तथा हिमालयन बैंकका तर्फबाट अशोक शमशेर जंगबहादुर राणाले हस्ताक्षर गरे । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि इन्स्योरेन्स तथा बैंकका बिचको व्यवसायिक सम्बन्धलाई बलियो बनाउने र वीमितलाई सहजरूपमा वीमा सेवा प्रदान […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलोमध्येका एक टेलिभिजन ब्राण्ड टिसिएलका सामाग्रीहरू जमलस्थित विश्वज्योती मलमा प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनमा ग्राहकले टिसिएलका सामाग्रीहरूको अवलोकन गर्ने मौका पाउनुका साथै सामाग्रीहरू खरीदगर्दा विशेष छुटको व्यवस्था पनि गरिएको छ । ग्राहकहरूलाई सामाग्रीबारे अझ बढी ज्ञान र जानकारी होस् भन्ने उद्देश्यल प्रर्दशनीको आयोजना गरिएको जनाइएको […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार रोल्पा, २० पुस । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिक रूपमा करोडौँ आम्दानी गर्ने गरेका छन् । जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुई सयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै आएको सहायक वन अधिकृत भीम कालीकोटेले जानकारी दिए । जिल्लाका विभिन्न ६ स्थानमा रोजिन एन्ड टर्पेन्टाइन कम्पनीले संकलनको […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार झापा, २० पुस । भारतले नोटबन्दी गरेयता झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार अझ मौलाएको छ । नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, यहाँका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले भारु सयको एकसय ७८ देखि रु एकसय ९० […]


प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

काठमाडौं, १७ पुस । एकिकृत कारोबार सुरु गरेको  एसिसी बैंक  एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकसंग आइतबारबाट मर्ज भएको छ । मर्जर पूरा भएसँगै राष्ट्र बैंकले सोमबारबाट सञ्चालक समिति जिम्मा लगाएर बाहिरिने छ। मर्जरपछि पनि एनसिसी बैंकको नाममा  नै  बैंकको कारोबार हुनेछ। एनसिसीमा गाभिएपछि एपेक्सका लगानीकर्ताले १ सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले […]


प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ पुस । सडक मर्मतबारे जानकारी दिन शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक एप्स प्रविधिको सुरुवात गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सडक बोर्ड नेपालले संचालनमा ल्याएको एप्सको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोर्डले आफ्नो स्थापनाको १४ वर्षको अवसरमा सडक मर्मतबारे जानकारी दिन सुचना प्रविधिको सुरुवात […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । । मोबाइल हबको रुपमा चिनिने न्यूरोडमा हिजोदेखि मोबाइल महोत्सव सुरु भएको छ । ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने नाराका साथ अहिलसम्मकै ठूलो मेला आयोजना गरिएको आयोजक नेपाल मोबाइल व्यवसायी संघको दावी छ । महोत्सव पुष १९ गतेसम्म चल्नेछ । नयाँ वर्ष २०१७ को अवसर पारेर न्यूरोड, ताम्राकार कम्प्लेक्स, […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस  । कृषि बिकास  बैंकको विहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र बैंकको साधारण सभाले पारित गर्न बाँकी रहेको छ । बैंकको बानेस सेयर पारित भएमा चुक्ता पूँजी ७ अर्ब आठ करोड पुग्ने छ […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार चितवन, ११ पुस । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सव सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल संघ, चितवनले जनाएको छ । आज चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको […]


प्रकाशित मिति: ८ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाण्डौ, ८ पुस । चीनको साङसी प्रान्तको जियाङगमा बुधबार सम्पन्न ‘सिल्करोड योङग स्कोलार्स फोरम’ नामक दुई दिने सम्मेलनमा सिल्क रोडले यातायातमाका लागि मात्र नभई यसले विश्वकै लागि उपयोगी रहेको अनुसन्धानकर्ताहरुको तर्क छ । सिल्करोडले यातायातलाई मात्रै नभइ एशियाको मौलिक विशेषता रहेको परम्परागत औषधिको प्रयोगमा समेत विश्वलाई जोड्न सक्ने अनुसन्धानकर्ताहरुले जोड दिएकाछन् । चीनको […]


प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार मोरङ, ७ पुस । युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरी रहेका फणीन्द्रप्रसाद सुवेदी भन्छन । मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा […]


प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार खोटाङ, ६ पुस । कुवेत, साउदी अरब र ओमन पुगेर फर्किएकी खोटाङको निर्मलीडाँडा–३ की हीरा राईले गन्धर्व गीतियात्राका क्रममा उनको गाउँमा पुगेको टोली समक्ष आफूले विदेशमा पाएको दुःखको बारेमा जानकारी दिएकी हुन् । ‘म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन ।’ विदेशबाट फर्किएकी एक महिलाले भनीन्, ‘विदेश जानका लागि पुर्याउनुपर्ने […]



 

 

 

 

 

 

 


ताजा अपडेट