व्यापार/व्यवसाय
प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पोखरा, २२ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २३ देखि पुस ४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धनलाई कायम राखौँ’ भन्ने मूलनाराका साथ आयोजना गरिन लागेको मेलामा अत्याधुनिक डोम ९ गुम्बजमा निर्मित विशेष प्रकारका […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार भद्रपुर, २२ मंसिर । सामाजिक सशक्तीकरण तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले अभियान नेपाल, झापाले खुदुनाबारी गाविसमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । कृषि तथा पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने कार्यक्रमअन्तर्गत सो गाविसमा १५ वटा मूल समूहका ३९३ जना र ८८ वटा उपहार समूहका दुई हजार २८७ सदस्यसहित पुरानो परियोजनाअन्तर्गतका ५६६ सदस्यलाई समेटेका […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार २२ मंसिर, काठमाडौं । नेपाललाई अण्डा उत्पादनमा आत्मनिर्भर घोषणा गर्ने तयारी भइरहँदा बजारमा मागअनुसारको आपूर्तिमा समस्या देखिएको छ । उत्पादन घटेका कारण अण्डाको आपूर्तिमा समस्या देखिएको हो । नेपालभर दैनिक २५ लाख अण्डाको माग छ । कुनै सिजनमा मागभन्दा बढी नै उत्पादन हुन्छ । तर, अहिले दैनिक २१ लाख मात्रै उत्पादन भइरहेको […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार भक्तपुर, २१ मंसिर । भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि यहाँका इँटा उद्योगीहरू उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आएका […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

नेपालगञ्ज । नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडको आधिकारिक बिक्रेता भुसाल इन्टरनेसनलमार्पmत महिन्द्राको नयाँ बिगबोलेरो पिकअपका साथै टियुभी ३ सय र केयुभी १ सय गाडीहरू अब नेपालगञ्जबाटै उपलब्ध हुने भएको छ । उक्त ३ वटै गाडीहरू महिन्द्राका लोकप्रिय मोडलहरू मध्येका हुन् । नयाँ बिगबोलेरो पिक–अप नेपालमै सर्वाधिक बिक्री हुने बोलेरो पिक–अपको नयाँमोडल हो । उक्त […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

काठमाडौं । एसिया प्रशान्त क्षेत्रहरूका उद्योग वाणिज्य समूहको सर्वोच्च छाता संगठन कन्फडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (क्यासी) को उपाध्यक्षमा पुनः प्रदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ २१ देखि २५ नोभेम्बर, २०१६ सम्म ताइवानमा सम्पन्न भएको ३०औँ सम्मेलन तथा ५०औँ वार्षिकोत्सवबाट निर्वाचित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठ […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १०औँ वार्षिक साधारणसभाको निर्णयअनुसार बैंकले २५ प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रवन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड, नक्साललाई आप्mनो बिक्री प्रवन्धक नियुक्त गरेको छ । सोमबार सिटिजन्स बैंक र सानिमा क्यापिटल लिमिटेड बीच भएको सम्झौताअनुसार १ करोड ३८ लाख ४३ हजार ३ सय […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार दाङ, २१ मंसिर । महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव ०७१÷७२ मा ७ हजार ६ सय ५२ माहुरीको गोलाबाट २ सय ३४ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी गत आव ०७२÷७३ […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार गोरखा, २१ मंसिर । अलैँची उत्पादन हुने जिल्लाको रूपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँची बिक्रि नहुँदा किसानहरूलाई पिर पर्न थालेको छ । भनेजस्तो अँलैचीले भाउ नपाएपछि किसानहरू चिन्तित भएका हुन् । विगत वर्षहरूमा किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसानहरूमा पिर थपिएको छ […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार, काठमाडौं, २० मंसिर । नागरिक समूह वचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालयको प्रतिनिधिहरू नरबहादुर थापा र चण्डिका कोइरालाको उपस्थितिमा सम्पन्न साधारणसभाले दीपककुमार राई ९याक्खा०को अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ८ वर्षअघि स्थापना भएको नागरिक सहकारीको साधारणसभाले उपाध्याक्षमा रीता कार्की […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार, ललितपुर, २० मंसिर । सन्राइज बैंक लिमिटेडले आफ्ना वचत खाताका ग्राहकहरूको सुविधाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा ‘वचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’ गरेको छ । बैंकले यस सुविधाअन्र्तगत दुर्घटनामा परी कुनै वचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँमा नबढ्ने गरी वचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ […]


प्रकाशित मिति: १६ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार चितवन, १६ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको पहिलोे ४ महिनाको तुलनामा यस वर्षको सोहि अवधिमा दोब्बरभन्दा बढीले पर्यटक संख्यामा वृद्धि भएको हो । गत आर्थिक बर्षको पहिलो चार महिनामा १८ हजार १ सय ३८ जना पर्यटक निकुञ्ज भित्रिएका थिए […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ मंसिर । स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै टायरका लागि मुलुकबाट बर्सेनि ठूलो रकम बिदेसिने गरेको छ । सवारी साधनको वृद्धिसँगै मुलुकको टायरको बजार पनि विस्तारित भइरहेको छ । स्वदेशमा सवारी साधन उत्पादन हुँदैन । त्यसका लागि आवश्यक पर्ने अन्य पार्टपुर्जा आयात गर्नुपर्ने बाध्यता पनि छँदै छ । नेपाल […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, ११ मंसिर । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । पानीको अभावमा जिल्लाका ज्यामरुककोट, भकिम्ली, मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाविसमा सञ्चालित बीस वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित बीस घरपरिवारलाई जीविकोपार्जनमा समस्या परेको छ । बर्सेनि मुहानमा […]


प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार गोरखा, १० मंसिर । बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम ५ लाखदेखि अधिकतम ८ लाख रुपैयाँसम्म मुआब्जा दिने निर्णय भएको हो । गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने भएको छ । जिल्ला […]



 

 

 

 

 

 

 


ताजा अपडेट