व्यापार/व्यवसाय
प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल कैलाली, ३ फागुन । धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबाट हराएको २२ लाख ७० हजार बैंककै कर्मचारी गोविन्द उपाध्यायले चोरी गरेको पाइएको छ । उपाध्यायले आफैंले काम गर्ने बैंकबाट २२ लाख रुपैयाँ झोलामा हालेर आफ्नो भाउजूको घरमा परालमुनि लुकाएको अवस्थामा फेला परेको हो । कर्मचारीले चोरीको  योजना बनाएरै आफ्नै बैंकमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको […]


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल काठमाडौँ, २ फागुन । नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ । काठमाडौँमा सोमबार आयोजित पत्रकार भेटघाटमा संस्थाका प्रतिनिधि रवि फुयालले व्यवसायलाई विस्तार गर्ने र सिर्जनात्मक विचारलाई बजारसम्म पुर्याउने अभिप्रायले काठमाडौँमा सो क्याम्प आयोजना गर्न लागेको बताए । कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवद्र्धन गर्ने […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल वालिङ, १ फागुन । स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भने- ‘स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना […]


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल चितवन, १ फागुन, । शनिबारदेखि चितवनको सौराहामा ११औं ‘सौराहा फुड फेस्टिबल-२०७३’ सुरु भएको छ । क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियसनद्धारा आयोजित फेष्टिवलको शनिबार संस्कृति तथा पर्यटन राजय मन्त्री इन्द्र बानियाँले उद्घाटन गर्दै देशमा स्थायित्व आएसगैँ पर्यटन क्षेत्रको विकास द्रुत गतिमा अघि बढ्ने बताए । फेष्टिवलका संयोजक नरेश गिरीका अनुसार फेष्टिवलको अवसरमा व्यवसायीहरुले खाना […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, २८ माघ । आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म महिला उद्यमी महासघङ्घले दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नेभएको छ । शुक्रबार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको महासङ्घका उपाध्यक्ष शारदा रिजालले बताइन । महासङ्घकी महासचिव शोभा ज्ञवालीका अनुसार मेलामा […]


प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौँ, २८ माघ । आजदेखि निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा प्रथम उडान सेवाको शुभारम्भ गरेका हुन । आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एअरलाइन्सले जनाएको छ । नेपाल–चीन संयुक्त लगानीको उक्त […]


प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

काठमाडौं, २७ माघ । पछिल्लोपटक नेपाल आइपुगेका एमए-६० र वाई-१२ ई दुई नयाँ चिनियाँ विमानलाई चीनले औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।  चीनले यी विमान नेपाल एयरलाइन्सलाई सहुलियत ऋणमा उपलब्ध गराएको हो । निगम महाप्रवन्धक सुगतरत्न कंसाकारलाई चिनियाँ एभिक इन्टरनेशनका उपाध्यक्ष झाओ ज्यान्सीले  यी विमान हस्तान्तरण गरेका हुन् । नेपाल एयरलाईन्सले एमए ६० लाई  फेवा नाम […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल चितवन, २५ माघ । चितवनमा ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले जनाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल धनगढी, २४ माघ । ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा जनता बैंक नेपाल लिमिटेडले कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शनिबारबाट जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवासञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

काठमाडौँ, २३ माघ । विराटनगरमा ‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूलनाराका साथ ‘विराट एक्स्पो–२०७३’ हुने भएको छ । आइतबार उद्योग सङ्गठन मोरङले आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ११ देखि १७ गतेसम्म शङ्करपुर मार्ग विराटनगर–०३ मा सो एक्स्पो हुने सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले बताए । अध्यक्ष उपाध्यायले दिएको जानकारी अनुसार प्रदर्शनीमा […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौँ, २३ माघ । हालसम्म नारायणहिटी दरबार सङ्ग्रहालयमा २३ लाख १५ हजार सात सय सात पर्यटकले अवलोकन गरेका छन् । विसं २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि विसं २०७३ को पुस मसान्तसम्म सङ्ग्रहालय अवलोकन गर्ने मध्ये सबैभन्दा धेरै नेपाली छन् भने विदेशी पर्यटकको संख्या कम छ । हरेक हप्ताको मङ्गलबार, बुधबार […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल म्याग्दी, २३ माघ । म्याग्दीमा रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । सो आयोजनाबाट चिमखोलाका चार सय २८ घरपरिवार लाभान्वित हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जानाएको छ । सबै घरमा मिटर सहितको निजी धारा जडान […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

काठमाडौँ, २३ माघ । बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि १७औँ संयुक्त कार्यदलको बैठक सुरु भएको छ । नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले बैठकको नेतृत्व गरेका छन । संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीका साथै सदस्य […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल पर्वत, २३ माघ । सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव सम्पन्न भएको छ । माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार गरेको छ । एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताए । समापन कार्यक्रममा कलाकारहरू याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

खिम्ती, २० माघ ।  विगत १७ वर्षदेखि विभिन्न समस्या र अप्ठ्यारोमा अल्झँदै आएको खिम्ती–ढल्केबर २२० केभी क्षमताको प्रसारण लाइनको प्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गरेका छन् । विभिन्न समस्याका कारण जटिलतामा फसेको उक्त आयोजना वर्तमान सरकार गठन भएलगत्तै गरिएको पहलका कारण पछिल्लो छ महिनामै निर्माण सम्पन्न भएको आयोजनाका प्रमुखले बताएका छन् । विश्व बैंकको अनुदान […]



 

 

 

 

 

 

 


ताजा अपडेट