व्यापार/व्यवसाय
प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल सोलुखुम्बु, १४ फागुन । करिब एक वर्षको अवधिमा सोलुखुम्बुबाट ३४ ट्रक चौँरी गाई निकासी भएको छ । गत वैशाखदेखि हालसम्म जिल्ला पशु सेवा कार्यालयबाट अनुमति लिएर सो सङ्ख्याको चौँरी गाई जिल्ला बाहिर लगिएको जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका वरिष्ठ पशु सेवा अधिकृत लेखराज दाहालले बताए । एउटा ट्रकमा साना बाच्छाबाच्छी करिब २०-२२ वटा […]


प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल पोखरा, १२ फागुन । पोखरा सभागृहमा बिहीबारदेखि छैटौँ पश्चिमाञ्चलस्तरीय क्षेत्रीय पुष्प प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा ‘पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला’ नाराका साथ सो मेला सुरु भएको हो । कार्यक्रम संयोजक पङ्कज पौडेलका अनुसार मेलामा ३५० भन्दा बढी प्रजातिका फूलहरु राखिएका छन् । सो […]


प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, १२ फागुन । हालै मात्र भारतको वित्त मन्त्रालय, राजश्व विभागले भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाइने सेवा शुल्क हटाएको छ । हालै मात्र सूचना निकालेर भारतीय बाटो हुदैँ तेस्रो मुलुकबाट नेपाल भित्राउने सामानमा भारतले लगाउदैँ आएको साढे ४ प्रतिशत सेवा शुल्क हटाएको हो । उक्त सूचनामा भारतबाट आएको भारतकै […]


प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, ११ फागुन । बुधबार राष्ट्रिय बीमा संस्थानले संस्थानको ५०औं वार्षिकोत्सवका अवसरमा जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बीमाङ्कीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको हो । बीमाङ्कनबाट बीमा व्यवसायमा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, […]


प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, ११ फागुन । नगद कारोबारमा राष्ट्र बैंकको सीमा राखेको छ । पछिल्लो पटक राष्ट्र बैंकले नगद कारोबार सीमा घटाएर ३० लाख रुपैयाँमा झारेको हो र अब १० लाख रुपैयाँमा झार्ने प्रयास गरिरहेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालका अनुसार अब १० लाखसम्मको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था गर्ने तयारिदैँ […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौँ, १० फागुन । यही फागुन १२ गतेदेखि घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २८औँ औद्योगिक प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायका अनुसार ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ हुन लागेको उक्त प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन भएका घरेलु सामग्रीलाई प्रदर्शन गर्न […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौँ, १० फागुन । उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई नेपाल राष्ट्र बैंकले विशेष प्राथमिकता दिने भएके छ । मंगलबार केन्द्रीय बैंकले आव २०७३\७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत वित्तीय नीतिले लिएको उत्पादन क्षेत्रलाई प्राथमिकता दिने उल्लेख छ । वाणिज्य बैंकबाट विपन्न वर्गमा प्रत्यक्ष रुपमा प्रवाह हुने दुई प्रतिशतसम्मको कर्जा ‘युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल बिराटनगर ९ फागुन । उद्योग संगठन बिराटनगरले विराटनगरमा आयोजना हुने कृषि तथा औद्योगिक प्रर्दशनी ‘बिराट एक्स्पो’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । फागुन ११ देखि सुरु हुन लागेको ‘बिराट एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तयारी रहेको छ । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले कृषि तथा औद्योगिक प्रदर्शनीका लागि आवश्य […]


प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

पर्सा, ७ फागुन । रु साढे ३२ अर्ब भन्दा बढीको इन्धन वीरगन्ज नाका भएर आयात भएको छ । यो नाका भएर चालु आर्थिक वर्षको पहिलो सात महिनामा  रु ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल वीरगन्ज, ६ फागुन । एक महिनादेखि रासायनिक मलको अभाव हुँदा जिल्लामा यस वर्ष गहुँखेती प्रभावित हुने भएको छ । वीरगन्ज उपमहानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले रासायनिक मल युरिया नपाउँदा गहुँखेती प्रभावित भएको बताए । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहुँखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्रमुख अजयकुमार […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, ६ फागुन । सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ । शुक्रबार नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल म्याग्दी, ५ फागुन । जिल्लामा यस वर्ष ५० वटा प्लास्टिकका पोखरी निर्माण गरिने भएको छ । फलफूल तथा तरकारीको उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यसहित चालु आवको वार्षिक कार्यक्रमअनुसार पोखरी निर्माण गर्न लागिएको हो । कृषि विकास कार्यालयका अनुसार साना सिँचाइ कार्यक्रमअन्तर्गत ४७ र सुन्तला बगैँचाका लागि ३ वटा […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल बाजुरा, ५ फागुन । नेपाल खाद्य संस्थान बाजुरा शाखाले  रैथाने बाली संरक्षण गर्ने योजनाले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठका अनुसार जिल्ला कृषि विकास कार्यालयको पहपल र सो शाखाको आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल चितवन, ५ फागुन । चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल सम्पन्न भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालका अध्यक्ष लालबहादुर भट्ट राजनका अनुसार यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मङ्गलबार प्रेम दिवसका दिन सबैभन्दा बढी दर्शक आएको आयोजक […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, ४ फागुन । पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि जापान सरकारले रु चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्ने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्तारक्षर गरेका हुन । जापानले उक्त परियोजना कार्यान्वयनमा […]



 

 

 

 

 

 

 


ताजा अपडेट