व्यापार/व्यवसाय
प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

रुपन्देही, १२ चैत । नेपाली जुत्ता घरको सहआयोजना र नेपाल युवा उद्यमी मञ्च बुटवल च्याप्टरको आयोजनामा बुटवलमा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ हिजोदेखि दोस्रो जुत्ता व्यापार मेला २०७३ सुरु भएको छ । ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा लिइएको मेलामा नेपालमा भएका विभिन्न आठ उद्योगका १० किसिमका उत्पादन राखिने आयोजक मूल समितिका […]


प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

पोखरा, ११ चैत । यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा १४ औँ फेवा नववर्ष महोत्सव हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘फेवातालको संरक्षण गरौँ’ नाराका साथ पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा हुन लागेको सो महोत्सवको मुख्य आकर्षण ‘पर्यटन, संस्कृति र खाना रहनेसङ्घका अध्यक्ष एवम् संयोजक विकल तुलाचनले जानकारी […]


प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

लमजुङ, ११ चैत । रु छ अर्ब लगानीमा बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने न्यादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिएको छ । सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ । प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ । संस्थापक सेयरधनीको […]


प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

वीरगन्ज, ११ चैत । वीरगन्जको गण्डक नजिक कामधेनु कोलोनीमा नारायणी बयोधा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्रिभुवन राजपथको पश्चिममा पर्ने कामधेनु कोलोनीमा निर्माणाधिन अस्पतालको ८० प्रतिशत काम सम्पन्न भइसकेको हो । हाललाई १०० बेड हुने अस्पतालको ५ तले भवन निर्माण भइरहेको छ । अस्पतालको छतमा हेलीप्याड राख्न मिल्ने गरि भवन बनाइने तयारी […]


प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार

कञ्चनपुर, १० चैत । भारतबाट कञ्चनपुरमा रु तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । आव २०७२/७३ देखि चालु आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य बस्तु भारतबाट आयात गरिएको कृषि विकास कार्यालयले जनाएको छ । आयात गरिएका बस्तुमा खाद्यान्न सबैभन्दा बढी २५ हजार सात […]


प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार

बाजुरा, १० चैत । सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृहत् कृषि मेला लाग्ने भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठका अनुसार स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको हो । सबै गाउँपालिका र नगरपालिका क्षेत्रका किसानले उत्पादन […]


प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार

काठमाडौँ ।  बुधबार सेयर बजार करिव ५० अंकसम्म बढे पनि बन्द भने करिव १९ अंकमा भएको छ । सुचक १४८१ अंकमा रोकिएको छ ।  १४६ कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँको सेयर दिनभरीमा किनबेच भएको छ। आजको कारोबारमा सुरुवाती बढोत्तरी भने बजारले कायम राख्न सकेन । १४६२ अंकबाट सुरु भएको बजारले ५० अंकको बढोत्तरीसँगै १५१२ अंकसम्म छोएको […]


प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार

पोखरा, १० चैत । पोखरामा स्विस विकास सहायताका प्रवर्तक टोनी हागनद्वारा खिचिएका फोटोको प्रदर्शनी सुरु भएको छ । पोखराको लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तीन महिनासम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा नेपालको विशेष गरी हिमाली क्षेत्रसहित काठमाडौँ र पोखराको विभिन्न स्थानबाट छ दशक पहिले खिचिएका १०५ वटा फोटो रहेका छन् । बिहीबार काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति […]


प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार

काठमाडौं, १० चैत । नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गरे । उक्त कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीको सवारीसाधनमा प्रवद्र्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटन प्रवद्र्धन गर्नेजस्ता रचनात्मक प्रयासबाट नेपालमा युरोपेली पर्यटक […]


प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

टोक्यो, ९ चैत्र । गत फेब्रुअरी महिनामा मासिक राष्ट्रिय ब्यापार तथा बाणिज्यगत कारोबारमा सन् २०१० यताकै अति उच्चतम बचत आर्जन गर्न जापान सफल भएको छ । यस अवधिमा जापानबाट अत्याधुनिक ठूला मेसिनरी तथा विद्युतीय उपकरणहरुको चीन निर्यातमा २८ प्रतिशत वृद्धिले गर्दा पनि उच्चतम मुनाफा आर्जन गर्न जापान सफल भएको जनाइएको छ । यस्ता अत्याधुनिक ठूला […]


प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

त्रिशूली, ९ चैत । गत वर्षको तुलनामा यो वर्ष आलु उत्पादनमा धेरै वृद्धि आएको छ । नुवाकोटमा यस वर्ष १ अर्ब १० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७ सय मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । […]


प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

बागलुङ, ९ चैत । अठार वर्ष प्रवासमा बिताएर घर फर्केका ५३ वर्षीया रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ । काठेखोला गाउँपालिका–४ का थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक ५/६ वटा […]


प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार

काठमाडौं, ८ चैत । नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जिपिएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ । त्यसका लागि पर्यटन विभागले सरोकारवालासँग छलफल अघि बढाएको छ । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ । केही आरोहीले सगरमाथा सफलतापूर्वक चढेको भन्दै झूटो विवरण दिने गरेको पाइएपछि सरकारले जिपिएस सिस्टममार्फत् ट्र्याकिङ […]


प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार

उदयपुर, ८ चैत । दक्षिणी क्षेत्रबाट आएको वर्षासँगैको हावाहुरी तथा असिनाले पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा ठूलो क्षति पु¥याएको छ । सोमबार दिउँसो अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले उदयपुरको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायतका भर्खरै फुल्न थालेको आँप र लिचीको फूललाई क्षति पु¥याएको हो । हँडिया राजाबासका स्थानीय राजकुमार प्रधानले […]


प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

पर्वत, ७ चैत । पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्रीका लागि बजार नपाए पछि निराश भएका छन् । बिक्री नभएपछि यहाँका कृषकले उत्पादन गरेको पाँच हजार किलो अदुवा बारीमै कुहिन थालेको छ । मकै र कोदो छाडेर अदुवाखेतीमा लगाएका यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको […]



 

 

 

 

 

 

 


ताजा अपडेट