व्यापार/व्यवसाय
प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

काठमाडौँ, २ चैत । ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टिङ मेसिन) जडान गर्ने कार्य सुरु गरेको विभागले उक्त कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ । हालसम्म काठमाडौँ उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागले जनाएको छ । विभागका […]


प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

काठमाडौँ, २ चैत । मंगलबारदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको एफपिओमा पहिलो दिन एक अर्ब चार करोड रुपैया बराबरको आवेदन परेको छ । एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रिजेश घिमिरेका अनुसार करिव दश हजार आवेदन मार्फत उक्त रकम बराबरको आवेदन परेको हो । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइने छ […]


प्रकाशित मिति: १ चैत्र २०७३, मंगलवार

काठमाडौं, १ चैत । अब एउटै परिवारका सदस्यहरुले पनि बैंक तथा वित्तीय संस्थाहरुको सेयर १५ प्रतिशतभन्दा माथि राख्न पाउने भएका छन् । अंशबण्डालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले आधिकारिकता दिएपछि एकै परिवारका सदस्यहरुमा १५ प्रतिशतभन्दा बढी सेयर कानुनी रुपमै राख्न पाउने बाटो खुलेको छ । अहिलेको ब्यवस्थाअनुसार अंशवण्डा भइ छुट्टिए पनि एउटा परिवारका सम्पूर्ण सादस्यहरुले […]


प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

काठमाडौं, २७ फागुन । होली पर्वका अवसरमा नेपाल टेलिकमले विभिन्न अफर दिने भएको छ । कम्पनीको चाडपर्व अफरअन्तर्गत जीएसएम र सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक उपलब्ध गराउने भएको छ । रिचार्ज कार्डमा डेटा बोनसअन्तर्गत २ सयको रिचार्ज कार्डमा २ सय एमबी डेटा, ५ सयको रिचार्ज […]


प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

चितवन, २७ फागुन । चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट फगुवा साँस्कृतिक महोत्सव सुरु भएको छ । पहिलो पटक थारुहरुको संस्कृति प्रचार गर्ने उद्देश्यले आजबाट सुरु भएको महोत्सव भोलिसम्म चल्नेछ । थारु जातिको ऐतिहासिक महत्व बोकेको महोत्सवमा थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गर्ने छन् । रत्ननगर नगरपालिकाको वडा नं. १७ […]


प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

स्याङ्जा, २७ फागुन । इलाका प्रशासन कार्यालय वालिङको अगुवाइमा स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ । अनुगमन क्रममा मूल्यमा एकरुपता नभएको, मूल्यसूची टाँस नगरिएको, बिना दर्ता पसल सञ्चालन गरिएको पाइएको र काट्ने ठाउँको सरसफाइ गर्नका लागि सुझाव दिइएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए । शर्माले भने– […]


प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

काठमाडौं, २५ फागुन । नेपालीहरूको पर्व होलीलाई मध्येनजर गर्दै यसपालीको होलीलाई विशेष बनाउनका लागि आगामी फागुन २७, २८ र २९ गते काठमाडौंस्थित सामाखुसीमा फुड फेस्टिबल आयोजना हुने भएको छ । नयाँ बजारमा आयेजित एक प्रेस मिटमा नेपाली खाना तथा स्वादलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ स्मार्ट पाटी प्यालेसले आयोजना गर्न लागेको ग्यास्ट्रोनोमी मोडन नेपाली फुड […]


प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलवार

सोलुखुम्बु, २४ फागुन । सोलुखुम्बुमा स्थानीय निकायको चुनावी चर्चासँगै सगरमाथाको रोयल्टी कुन तहको सरकारले कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको छ । यसअघि कुल रोयल्टीको ३० प्रतिशत जिल्लामा प्राप्त हुने र सो रकम जिल्लाको विकासका लागि खर्च गरिँदै आएकोमा सङ्घीयता कार्यान्वयनसँगै त्यो रोयल्टीको प्रयोग कुन तहमा कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको हो […]


प्रकाशित मिति: २२ फाल्गुन २०७३, आईतवार

दैलेख, २२ फागुन । फागुन १२ गतेबाट सुरु भएको दैलेख महोत्सव आज आइतबार सकिँदै छ । दैलेखमा आयोजना गरिएको दैलेख पर्यटन महोत्सवमा दैलेखका पर्यटकीय स्थलको तस्विर प्रदर्शन गरिएको छ । दैलेखमा क्रियाशील चारवटा सञ्चार माध्यमले आयोजना गरेको दैलेख पर्यटन महोत्सवमा फोटो पत्रकार एव समृद्ध मध्यपश्चिमका अभियन्ता भरतबन्धु थापाले कैद गरेका दैलेखका पर्यटकीय क्षेत्रका २५ वटा […]


प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

बुटवल, २० फागुन । भोलिदेखि बुटवलमा एक्सपर्ट मेगा म्युजिकल फेस्टिबल सुरु हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ‘एकताले संसार जित्न सकिन्छ’ भन्ने नारासहित बुटवलमा फागुन–२१ गते शनिवार एक्सपर्ट मेगा म्युजिकल फेस्टिबल गर्न लागेको हो । बुटवल दीपनगरस्थित सिद्धेश्वर माविको प्रांगणमा हुन लागेको कार्यक्रममा विभिन्न स्थानका कलाकारहरुलाई एकीकृत गरी बुटवलमा म्युजिकल फेस्टिबल गर्न […]


प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार

काठमाडौं, १९ फागुन । अब वर्ल्डलिंकको कनेक्सन जडान गर्न चाहने ग्राहकले आफैंले रोजे अनुसारको मुल्यमा चाहे जस्तै स्पीडको इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ । अब ग्राहकले कति स्पीडको इन्टरनेट, कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा वर्ल्डलिंकले उपलब्ध गराउन थालेको छ । ग्राहकले एक कलफोन गरेर नै वर्ल्डलिंकमा प्रतिनिधिलाई घरमै बोलाउन सक्नेछन् । ग्राहकको […]


प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

बाजुरा, १८ फागुन । पछिल्लो समय ग्रामीण क्षेत्रमा पुरुषको तुलनामा महिलाव्यावसायीको संख्या बढेको छ । पुरुषको भर पर्दैआएका महिला आफैले आर्थिक उपार्जनका काम गर्न थालेका हुन । दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गराइन । उनले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धी तालिम समेत लिएकी छन् । जिल्लाको एउटा गैरसकारी संस्थाले […]


प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

झापा, १८ फागुन । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कोषको स्थापना गर्ने उद्देश्यले यही फागुन २० गतेदेखि ‘एसियाली ग्रामीण पर्यटन महोत्सव–२०१७’ हुने भएको छ । बाहुनडाँगी गाविस र आसपासका गाविस तथा नगरपालिका क्षेत्रमा रहेका सामाजिक संघसंस्था तथा भारत, भुटान र बङ्गलादेशका पर्यटन प्रवद्र्धन गर्ने संस्थाको संयुक्त आयोजनामा साताव्यापी महोत्सव हुन लागेको हो । एसियाली ग्रामीण पर्यटन […]


प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १७ फागुन । यही फागुन १२ गतेबाट सुरु भएको घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी मंगलबार सकिएको छ । ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ यही फागुन १२ गतेबाट सुरु भएको उक्त प्रदर्शनीमा रु पाँच करोडभन्दा बढीको कारोबार […]


प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, १७ फागुन । साल्ट ट्रेडिङको चिनी गोदामा चिनी एउटै नहुदाँ पनि सरकारले बेवास्ता गरिरहेको छ । यसरी गोदाममा चिनी रित्तीए पसिछ चिनीको मूल्य अहिले सम्मकै बढी पुगेको छ । साल्ट ट्रेडिङले चिनीको मूल्य नबढाएसम्म कुनै चिनी उद्योगीहरुले चिनीको मूल्य बढाउने आँट गर्ने गरेका थिएनन् । तर अहिले साल्ट ट्रेडिङलाई कमजोर पारेर सरकारी अधिकारी, चिनी […]



 

 

 

 

 

 

 


ताजा अपडेट