विचार/विश्लेषण
प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

काठमाडौं, ११ फागुन । ‘पहिला संविधान संशोधन’ कि ‘पहिला चुनावको मिति घोषणा’ भन्ने रस्साकस्सीबीच सरकारले स्थानीय तह चुनावको मिति घोषणा गरेको छ । स्थानीय तह चुनावको मिति घोषणा भएपछि मुलुकको राजनीति नयाँ कोर्सबाट अघि बढ्ने आम विश्वास थियो । तर, राजनीतिक कोर्स फेरि उही बिन्दुमै अडिएको छ– संविधान संशोधन । यसका बाबजुद आगमी वैशाख ३१ […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

एकजना अमेरिकी कूटनीतिज्ञले आफ्नो देशको हितका लागि शत्रु देशसँग गरिने झूठो कार्य नै कूटनीति हो भनेका थिए । कूटनीतिको प्रधान पक्ष आर्थिक प्रश्नमा केन्द्रित भएकोे आजको विश्वमा सडक महत्वपूर्ण पक्ष बन्न गएको छ । सडक निर्माण र विस्तार आजको विश्वमा केवल सामरिक प्रश्न मात्र रहेको छैन । चिनियाँहरु नेपालको सिमानामा भीमकाय सडक र रेल सेवा […]


प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

आधुनिक पूँजीवादले लामो यात्रा तया गरिसकेको छ । औद्योगिक पूँजीवादबाट आरम्भ भएको पूँजीवादको यो यात्रा अहिले उदारबाद, नबउदारबाद हुँदै अहिले ‘क्रोनी पूँजीवाद’ अर्थात ‘कर्पोरेट’ पूँजीबादसम्म आइपुगेको छ, जसले आवारा पूँजीको रुपमा एउटा निर्मम, निरंकुश र नितान्त अमानबीय बजारको शक्तिको रुपमा बिश्वलाई आफ्नो मुठ्ठीमा नराम्रोसँग कसिरहेको छ । आजको क्रुरतम सत्य यही हो कि बजारको गतिलाई […]


प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

शायद पत्याउन गाह्रो हुन्छ होला अभिभावक शिक्षक बने भन्दा तर अनुगमनको क्रममा सत्य त्यही देखियो । हाम्रो टोली बुढाखानी पुग्दा बुढाखानी गाबिस वडा नं ३ की अभिभावक दिलमाया लामा ले आफनो छोरीलाई कपडा धुँदै गर्दा कपडाको रङ्, कपडाको प्रकार र संख्याको बारेमा सिकाउँदै थिइन त्यस्तै सोही वडाको अर्की अभिभावक असलीमाया लामाभने खाना पकाउँदै गरेको भेटियो […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

मध्यरात मृत्युले पठाएको टेक्स्ट यस्तो थियो – हाई ! कल मी @ 9841304973 अफसोच ! मृत्युले टिपाएको नम्बर भने मृत थियो । सय ६ कोरी खेप प्रयासहरू खेर गए । व्यर्थ भए । एउटा जान–पहिचान स्त्रैण आवाजदेखि कानले दिक्दारी मान्न थालेपछि उप्रान्त घायल मनले मृत नम्बरमा डायाल नगर्ने निधो ग¥यो । अपितु : मैले सोच्न थालेँ– […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

अनिल शर्मा वाल्मीकिा ऋषिको आश्रम नेपालमा नै पर्छ भन्ने कुरा थोरै नेपालीलाई मात्रै थाहा होला । चितवनको गर्दी गाविस, वडा नं ९ मा चितवन निकुञ्जको घनाजङ्गलको बिचमा वाल्मीकि आश्रम रहेको छ । वाल्मिकी आश्रम वरपर २०३६ सालसम्म ७५ घरहरु थिए । २०३६ सालपछि सरकारी उत्पीडन र भारतीय ज्यादतीपछि बस्तीहरु त्यहाँबाट विस्थापित हुँदै गए । हाल […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

द्रोणप्रसाद लामिछाने काठमाडौँ । मुलुक यतिखेर जटील राजनीतिक संकटमा फसेको छ । संविधानप्रतिको असन्तुष्ट पक्षलाई विश्वासमा लिएर बनेको सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । अकोतर्फ प्रतिपक्ष एमालेलगायतका दलहरूले संशोधन प्रस्ताव राष्ट्रहीत विपरीत रहेको भन्दै एक महीनादेखि संसद् अवरुद्ध गर्दै आइरहेका छन् । संसद्ले महाअभियोगलगायत निर्वाचनको लागि आवश्यक कानुन निर्माण कार्य अघि बढाउन […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

टीकाराम रेग्मी म निदाइरहेको थिएँ । आमा बिहान सबेरै उठ्नुभयो । कसैलाई नउठाई, नबोलीकनै एक हातमा एउटा सानो गाग्री र अर्को हातमा आफ्ना फेरफारका कपडा समात्दै बाहिरिनु भयो । केही क्षणपश्चात् उसै गरी तर एक हातमा भिजेका कपडा र अर्को हातमा पानीले भरिएको गाग्री लिई आउनुभयो । अनि मात्र मलाई बोलाउनु भयो । ‘आमा, तपार्इं […]


प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १२ पुस । ९० वर्षको उमेरमा क्युबाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोकोे २६ नोभेम्बर, २०१६ का दिन शुक्रबार निधन भयो । क्यास्ट्रोका पिता स्पेनबाट बसाइ सर्दै आएर पूर्वीक्युबाको चर्चित चिनी उत्पादन क्षेत्रमा बसोबास गर्ने आप्रवासी थिए । सुरुसुरुमा अमेरिकी चिनी उत्पादक कम्पनीहरुलाई श्रमिक आपूर्ति गर्ने ठेकेदारी काम गर्दै पैसा कमाएपछि […]


प्रकाशित मिति: ३ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार भीमदत्तनगर, ३ पुस । शारीरिक रुपले अशक्त भई ह्विलचेयरको सहारामा बाँचिरहेका मदन पुरस्कार बिजेता नरबहादुर साउद झन्डै एक दशकयता विभिन्न पुस्तक लेखनमा सक्रिय छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ पशुपति टोलमा वृद्ध बुबा–आमाको सहारामा दैनिकी चलाइरहेका ५४ वर्षीय साउद दैनिक ह्विलचेरको सहारामा हिँड्डुल र ओछ्यानमा आराम गर्नुमा मात्रै होइन अधिकांश समय पुस्तक लेखनमै तल्लिन […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

 राजेन्द्रप्रसाद श्रेष्ठ संघीय गठबन्धनले देशको संघीय संरचनाका सन्दर्भमा तराई र मधेसमा २ प्रदेश मात्र माग राखेको पहाडका आदिवासी जनजाति, खस तथा शिल्पी समुदायका लागि कुनै माग नराखेको आसय झल्किने गरी पछिल्लो समय नेपालका अधिकांश मिडियाहरूले बराबर समाचार सम्प्रेषण गर्ने गरेका छन् । यो बिलकुल झूठो समाचार हो । सरकारसमक्ष पेस गरिएको गठबन्धनको २६ बुँदे र […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

लोकनारायण सुवेदी बिसौँ शताब्दीको उत्तराद्र्धदेखि विश्व राजनीतिक रंगमञ्चमा प्रभावकारीरूपमा छाएका क्रान्तिकारी नेता कमरेड फिडेल क्यास्ट्रोको निधन वास्तवमा एक युगको अन्त्य हो । आफू राजनीतिकरूपमा सक्रिय रहेको त्यो कालखण्डभरी एकजना महाकाय व्यक्तित्वले विश्व महत्वका सबै विषयहरूका बीच तीव्र गतिमा कदम अघि बढाउँदै हिँडेको देखिन्थ्यो । यस प्रक्रियामा क्यास्ट्रोले एकछिन पनि एकजना क्रान्तिकारी कम्युनिस्टको नाताले मानवताको पूर्ण […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

साध्यबहादुर भण्डारी सीमांकन र नदी जडान मोर्चाले सबैभन्दा चर्को स्वरमा उठाइरहेको छ, प्रदेशहरूको सिमांकन परिमार्जन गर्नुपर्ने माग । तराईमा पहाडलाई नछोइकन अलग्गै २ सग्ला प्रदेशहरू दिनुपर्ने उनीहरूको सबैभन्दा पहिलो र आधारभूत माग हो । समग्र तराईलाई २ प्रदेश बनाउने मधेसी दलहरूको आफ्नै माग भने होइन । यो भारतले उनीहरूलाई बोकाएको एजेन्डा हो । भारतको यसमा […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काभ्रे, ५ असोज । गतवर्ष वैशाखको भूकम्पपीडितका लागि सरकारले ढिलै भए पनि अनुदान रकमले घर बनाउने अभियान ल्याएको छ । तर, यससँगै सो रकमको दुरूपयोग पनि हुन सुरु भएको छ । दिउँसो बैंकको लाइनमा बसेका पीडितहरू साँझ भट्टीमा भेटिन्छन् । पहिलो किस्ता लिएको  एक भूकम्पपीडितले आफूसँग भएको नगद ५० हजार लङगुरबुर्जामैँ सकेर उल्टो २० हजार […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं, ६ असोज । नाकाबन्दीको वर्ष दिन पुग्दा बुधबार सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताले गतवर्ष भारतले गरेको नाकाबन्दीको स्मरण गरेका छन्। केही प्रयोगकर्ताले छिमेकी भारतको नाकाबन्दीलाई स्मरण गर्दै आक्रोश पोखेका छन् भने केहीले भविष्यमा पनि यस्तो हुनसक्ने भन्दै सचेत गराएका  छन् । गतवर्ष ३ असोजमा नेपालको संविधान जारी  भएको राती भारतको विदेश मन्त्रालयले नेपालको संविधानलाई ‘नोट गरेको’ विज्ञप्ति निकाल्यो । […]



 

 

 

 

 

 

 


ताजा अपडेट