विचार/विश्लेषण
प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार

जीवनका उकाली–ओरालीहरूमा साना–तिना कुराहरूमा पनि म रिसाएँ होला, झर्किएँ होला, अल्झिएँ होला कहिले अन्जानमै कतै अल्मलिएँ होला तर पनि हामीबीचको विश्वासको पहाड ढल्न दिएकी छैन तिमीप्रति समर्पित सधैँ प्रणयको आलिङ्गनमा बाँधिएकै छु हरपल, सुख–दुःखको भूमध्यरेखामा ढलपल नगरी उभिएका हामी यदि एकअर्काका विश्वासका धरोहरहरू हाँै भने किन मनाऊँ म एकदिनको यो प्रेमदिवस ? आफ्नै संसारमा हराउँदै […]


प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रधानमन्त्री पदमा रहेका शेरबहादुर देउवालाई नेपालीले जति चिनेका थिए, चुनावपछि त्योभन्दा गज्जबसँग चिन्ने मौका पाए । शेरबहादुर लरतरा मानिस होइनन् । यी वास्तवमै शेर हुन् । यिनको दुस्साहसको कुनै सीमा छैन । हुन त शेरबहादुरको दुस्साहसको परिचय विगतमा पनि बारम्बार पाइएको हो । उहिले प्रतिनिधि सभाकालमा सांसद् खरीदमा देउवा अग्रणी रहेका थिए । उनले ठाउँको […]


प्रकाशित मिति: १७ माघ २०७४, बुधबार

चिसो मौसममा एका बिहानै सडक किनारामा अन्डा बेच्न बसिरहेका एक गरीब वृद्धमाथि मेरो नजर पर्यो, उनी बिरामी जस्तो देखिन्थे । त्यतिकैमा एकजना मेडम आफ्नो कारबाट ओर्लेर ती वृद्ध अन्डा बिक्रेतालाई सोधिन “तपार्इले अन्डा कसरी बेच्नु भएको छ र?” अन्डा बिक्रेता बुढा बाले जवाफ दिए रु ५ प्रति अन्डा मेडम !” मेडमले बुढा बालाई भनिन ‘म रु […]


प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

उपन्यास विश्वमै सबैभन्दा बढी मन पराइने साहित्यक विधा हो । नेपालमा पनि उपन्यास नै बढी पढने गरेको पाइन्छ । यो विद्या साहित्यका अन्य विधा भन्दा लोकप्रिय छ । त्यसैले बजारमा थुपै उपन्यासहरु आइरहेका छन । यसै क्रममा “गौतम बुद्धको शहर” उपन्यास लिएर आएका छन् उपन्यासकार राजेश्वर घिमिरे । बजारमा रहेको यो उपन्यासप्रति पाठकहरुको आकर्षण दिन […]


प्रकाशित मिति: १ पुष २०७४, शनिबार

वि.सं.२०३३ सालमा कृषि विकास बैंकमा शाखा अधिकृतबाट जागिर सुुरु गरी लगभग २७ वर्ष काम गरेका जलनकुमार शर्मा सोही बैंकमा महाप्रबन्धकसम्म भएर काम गरे । त्यसपछि उनले भर्खरै खुलेको साना किसान विकास बैंकमा एक वर्ष महाप्रबन्धक भएर काम गरे । त्यहाँ २०६०/६१ सालतिर काम गर्दागर्दै धरानमा बिपी कोइराला स्वास्थ्य बैंक प्रतिष्ठानमा रजिष्टार भएर दुई वर्ष काम […]


प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

आधुनिक एवम् व्यस्त जमानामा बालबालिका सम्हाल्नु र उनीहरुलाई उचित मार्गदर्शन दिनु गार्हो काम हो । हिजो आजका अभिभावकका लागि बालबालिकाको रेखदेख ठूलो चुनौती बनेको छ । अहिलेका बालबालिका यति स्मार्ट बन्दै गएका छन् की उनीहरु माथि सहि निगरानी नराख्ने हो भनेदेखि गलत बाटोमा जान सक्ने सम्भावना तिव्र रुपले बढ्छ भन्ने कुरामा दुईमत छैन । यस्तो […]


प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

विश्वका विभिन्न देशहरू आर्थिक अवस्थाका आधारमा सम्पन्न र विपन्न रहेका छन् । सम्पन्न मानिएका देशका जनताको जीवनस्तर विपन्न भनिने देशहरूको तुलनामा राम्रो रहेको छ । तर पनि आर्थिक रूपमा सम्पन्न मानिने देशहरु चाहे त्यो अमेरिका नै किन नहोस त्यहाँ पनि हुँदा खाने र हुने खानेबीचको खाडल कायमै रहेको पाइन्छ भने साम्यवादी शासन व्यवस्था अंगालेको चीन […]


प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

भक्तपुर । देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित भएर नेपाली राजनीतिमा उदाएका महेश बस्नेत नेपाली राजनीतिका मानक मानिन्छन् । भक्तपुरमा कमजोर रहेको पार्टी संगठन र नेपाली कांग्रेसको दबदबाबीच भक्तपुरको गुण्डु गाविसका अध्यक्ष बनेका बस्नेत त्यसपछि निरन्तर राजनीतिक सर्घषमा सक्रिय रहेका छन् । राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणका साथै विकासमा […]


प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

प्राकृतिक सुन्दरताले अनुपम जिल्ला दोलखाको घ्याङसुका ठोकर (प्रसिद्ध शैलुङ्गेश्वर महादेवको छिमेकी गाविस)मा मेरो जन्म भएको हो । मानिस जहाँ जन्मियो त्यही नै उसको मन पनि रम्ने रहेछ । टाढा कतै गए पनि उही गाउँघरकै सम्झना बारम्बार आइरहने रहेछ । यतिखेर मेरो कर्मथलो बनेको छ, देश्को राजधानी काठमाडौं । तापनि मलाई मेरै गाउँ र बालापनमा खेलेको […]


प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

जसरी पनि निर्वाचन जित्न यति बेला दलहरु जोसँग जस्तोसुकै सहकार्य गर्न पनि पछि हटेका छैनन् । सहकार्यमा राजावादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेस र एमाले–माओवादीको वामगठबन्धनदेखि कांग्रेसको लोकतान्त्रिक गठबन्धनलगायत परेका छन् । राप्रपाले औपचारिक रुपमा कांग्रेससँग चुनावी एकता कार्य गरे पनि केही नेताहरुले वामगठबन्धनको समर्थनमा निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । चुनावी स्वार्थको चङगुलमा राप्रपासँग कांग्रेस मात्र […]


प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

Since it is freedom of religion day today, and secularism is closely related to religious freedom, I’m going to start off with a rough definition of secularism as the general public understands. Often, secularism is believed to mean the lack of discrimination against anyone in the name of religion. The constitution of Nepal has (surprise!) […]


प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार

देशमा अहिले पनि निर्वाचनको माहोल सकिएको छैन । धेरै महिलाहरुले निर्वाचनमा भाग लिए कसैले विजय प्राप्त गरे त कसैले पराजय भोग्नु पर्यो । संघर्ष गरेर चुलो–चौको गर्दै राजनीतिमा होमिएका महिलाहरुलाई यसपालीको निर्वाचनले अघि बढ्ने हौसला प्रदान गरेको छ । भनिन्छ, जब चाहना हुन्छ अनि लगनशीलता र मेहनत गरिन्छ साथसाथै सफलता आफैँ पछ्याउदै आउँछ । निरन्तरको […]


प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

‘सोना जाने कसे , पडोसी जाने बसे’ यसको अनुवाद ‘सुन थाहा हुन्छ कसी लाएपछि छिमेकी थाहा हुन्छ सँगैबसे पछि’ । त्यस कारण इस्लामको सही जानकारी गहिराइमा गएर अध्ययन गरेपछि मात्र थाहा हुन्छ । यहाँ पढ्नुहोस् बहुविवाहबारे समाजमा विद्ममान सोच र इस्लामको यथार्तता फरक छ । आज समाजमा इस्लाम र बहुविवाहलाई जोडेर जुन शब्दजालको खेल खेलिदै […]


प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

जनताहरुलाई सू–सूचित गर्दा सकारात्मक सोच राखेर सकारात्मक ढंगले मिडियाबाट हरेक कुराहरुको प्रचारप्रसार भइदियोस् । कतिपय मिडियाले शीर्षक बिगारि दिएर समाचारहरु नकारात्मक ढंगले राखिदिएका हुन्छन् भने कतिपयले त तल समाचार सही हुँदाहुँदै पनि शीर्षक बिगारि दिएका हुन्छन् । मिडिया जगतमा सहि कुराको मूल्यांकनै नगरी नकारात्मक शैलीमा समाचारहरु आइराखेका हुन्छन् । उदाहरणको रुपमा भन्दा राष्ट्र बैंकले अहिलेसम्म […]


प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार

 ‘काइलाऊ ! यी केटा र केटी बेलायतबाट आएका हुन् । शिवरात्रिसम्म काठमाण्डुमै बस्छन् रे ।  केटाको नाउँ गोर्डन रे र केटीको नाउँ सोफिया टेम्पल हो । यी दुवै जना काठमाण्डुमा गाँजा खान आएका रैछन् । बेलायतमा खोज्दा पनि नपाइने, यहाँ चाहि लुकेर जति पनि खान पाइने भन्दैछन् । अँ काइलाऊ ! यहाँ दुई–तीन ओटा नेपाली […]



 

 

 

 

 

 

 


ताजा अपडेट