विचार/विश्लेषण
प्रकाशित मिति: २३ असार २०७५, शनिबार

माननीय बिना मगर दिज्यू, आज बडो दुःखका साथ प्रस्तुत हुँदैछु। अहिलेको केन्द्रिय सरकारमा सात नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्दै कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित तपार्इ मन्त्रीपरिषदमा हुनुहुन्छ । हजुर सबैभन्दा पहिले कञ्चनपुरको दक्षिणी क्षेत्रबाट निर्वाचित प्रतिनिधि हो, त्यसपछि मात्रै देशभरका लागि मन्त्री हो । तर अहिले तपार्इले गर्दै गरेको यस क्षेत्रको नेतृत्व किन कमजोर भयो […]


प्रकाशित मिति: १६ असार २०७५, शनिबार

हजुरको चिठी नआउँदा निदाउन सकेकी छैन । बाले मेरो बिहेको कुरा गर्नुभा’ छ । अघिल्लो बुधबार मलाई हेर्न केटा आथ्यो । मलाई छिटो भगाएर लैजानु । बुटौल भाग्ने कहिले हो ? के गर्ने हो ? एक महिनाभन्दा बढी भो, हजुरको चिठी किन नआएकोर ? रजिस्टरी गर्नु ल चिठी । छिटो आउँछ । -उही हजुरकी प्राणप्यारी, […]


प्रकाशित मिति: ११ असार २०७५, सोमबार

के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । चीन भ्रमणका बेला बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो । विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री […]


प्रकाशित मिति: ५ असार २०७५, मंगलवार

काठमाडौं । मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन् । उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ। म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ आवश्यक व्यवस्था गर्न । घरबाट प्याक गरेको स्यान्डविच थियो हामीसँग, माया गरेर बियर पनि राखिदिएको रहेछन् फ्रिजमा । गोरखा […]


प्रकाशित मिति: २ असार २०७५, शनिबार

एक नम्बर प्रदेशको केन्द्रबिन्दुको रुपमा रहेको इटहरी नेपालकै चर्चित शहर हो । ब्यापारिक हवको रुपमा विकसित हुँदै आएको इटहरी पछिल्लो समय फेरि केही होटल व्यवसायीहरुको विकृत धन्दाले बद्नाम बनेको छ । ४ वर्ष अगाडिदेखि सुध्रदै गएको इटहरी अहिले कर्ल गर्लको कारण पुनः बदनाम हुन थालेको पाईन्छ । पहिला क्याविनमा बस्ने यौनकर्मी महिलाहरु अहिले कर्ल गर्लको […]


प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

‘लैङ्गिक हिंसा अन्त्य गरौं, कुरा होइन सोच बदलौं ।’ यस नाराबाट पनि प्रष्ट हुन्छ कि, महिला हिंसाका बारेमा थुप्रै कार्यक्रम भए । अन्तरक्रिया, गोष्ठी, धर्ना भए । अधिकारकर्मी आन्दोलित भए । नेताहरूले भाषण गरे । धेरै बहस चले । तर व्यवहारमा के भयो त? किन महिलाहरू हिंसा मुक्त सकिरहेका छैनन् ? किन महिलाहरूमाथि समाजको हेर्ने […]


प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलवार

लियो गंगा दाहाल राजनीतिमा महिलाको भूमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भूमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन् त कहिले राजनीतिले महिलालाई वस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग गर्ने महिला अत्यन्तै न्यून छन् । राज्यसत्ता र राज्यसत्ताका नाइकेहरुले प्रयोग गरेका महिलाको संख्या धेरै […]


प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार

१. अपराध अनुसन्धान नेपालमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा सरकारवादी फौजदारी मुद्दा र अनुसूची–२ मा सरकारवादी हुने मुद्दाहरुको सूची समाविष्ट गरिएको छ । अनुसूची–१ मा उल्लेख भएका मुद्दाहरुको अनुसन्धान प्रहरीद्वारा गरिन्छ । सोबाहेक भ्रष्टाचारजन्य कार्य बन, वन्यजन्तु, राजस्व र भन्सार छलीजस्ता मुद्दाहरुको अनुसन्धान तहकिकात राज्यका अन्य निकायहरुबाट हुने गर्दछ । सरकारवादी हुने […]


प्रकाशित मिति: २३ बैशाख २०७५, आईतवार

काठमाडौं, २३ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । समान्य परम्पराअनुसार विदेशी राष्ट्रका प्रमुख आउँदा सुरुमा सोझै राजधानी आउनुपर्ने हो । तर, भारतीय प्रधानमन्त्री मोदी त्यो प्रक्रियाबाट आउन लागेका छैनन् । उनको नेपाल यात्रा धनुषा जिल्लाको जनकपुरधामबाट सुरु हुने भएको छ । जनकपुरपछि मात्र मोदी काठमाडौंमा ओर्लनेछन् । […]


प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलवार

नेपाल कम्युनिष्ट पार्टीले राजधानीको नाचघरमा अन्य संगठनप्रति आस्था राख्ने गीतकार एवं कविलाई सम्मान प्रदान गरेको छ । राल्फा समूहका सदस्य रायन इतिहासका ज्युँदो साक्षी हुन्, उनले विप्लवलाई कार्यकर्तासामु नाचघरमा गहकिलो प्रश्न तेस्र्याउँदै खबरदारी गरेका थिए । जतिसुकै व्यवस्था बदलिए पनि राष्ट्रिय सञ्चारगृहले जनवादी र प्रगतिशील गीत रचनालाई सरकारी तवरबाट प्रसारण गर्ने उचित अवसर नदिएर आजसम्म […]


प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार

१.जल, जलाधार, जलस्रोत नेपालमा हजारौं संख्यामा प्राकृतिक जलाधार–जलाशय, तलाउ, सिमसार र नदीनालाहरु÷जलस्रोत छन् । जल/जलस्रोत विद्युतीय उर्जा, सिंचाइ र खानेपानी आदि लाभदायकहरुका लागि समुचित सदुपयोग हुनुपर्दछ । नेपालमा आजभन्दा साढे पाँच दशक अगावै श्री ५ महेन्द्रको शासनकालमा जलचर संरक्षण ऐन, २०१७ बनाएर नेपाल राजपत्रमा मिति २०१७ साल पुस २८ गते प्रकाशित गरिएको थियो । त्यस […]


प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

हाम्रो समाजमा साधारण घटना सरह दिन प्रतिदिन बलात्कारका घटनाहरु बढीरहेका छन् । आज हाम्रो समुदायमा मानिस मात्र होईन् जनावर पनि सुरक्षित छैनन्। बलात्कारका घटना बढ्नुका धेरै कारणहरु छन् । आजको यस आधुनिक युगमा यस्ता घृणित घटना बढ्नु निन्दनीय छ । बलात्कारका घटना बढ्नुमा व्यक्ति पिच्छे फरक फरक धारणाहरु छन् । कसैले भन्दछ कि महिलाहरुले छोटो […]


प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

भर्खर स्नातक तह दोस्रो वर्ष अध्ययन गर्दै थिइन् छिमेकी मामाले बिहेको कुरा ल्याए । स्नातक सकाएर सिधै लोकसेवा लडी अधिकृतमा नाम निकाल्ने धोका सँगालेकी पवित्रा खत्री (नाम परिवर्तन) को सपनामा एक्कासी औँसीको कालरात्री छाइदियो जतिबेला बुबाआमाले बिहेको निधो गरिसकेका थिए । नाइँनास्ती गर्दा पनि जित हुने कुनै उपाय देखिएन । केटो सरकारी जागिरे भन्नासाथ बुबाआमाले […]


प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

हाम्रो नेपाली समाजमा महिला र पुरुषबीचको सम्बन्धको विषयवस्तुमा केन्द्रित रहेर केही नारी संवेदनशीलतालार्इ अलि पृथक शैलीमा उजागर गर्दैछु । सबैभन्दा पहिले उदाहरणका लागि एउटा छोटो कथा प्रस्तुत गर्न गईरहेको छु–एकादेशमा एकजना राजा थिए, राजाकी एउटी छोरी राजकुमारी थिइन्, राजकुमारीले धेरै लामो समयसम्म विवाह गर्न नमानेपछि राजाले विभिन्न विद्वानहरुसँग परामर्श गरे । विद्वानहरुले धेरै लामो अनुसन्धान […]


प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार

डा. चूडाबहादुर श्रेष्ठ, संस्मरण नेपाल कम्युनिष्ट पार्टी(माओवादी)द्धारा तत्कालीन राज्य संरचनाविरुद्ध सुधार/परिवर्तन/प्रजातन्त्र/जनताका जनजीविका एवं अन्तर्राष्ट्रिय सम्बन्ध विषयहरुलाई समेटेर त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४२ बुँदे मागसहित एक हप्ते समयसीमाको (अल्टिमेटम) दिए । तर, समय अवधि नपुग्दै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्धारा २०५२ फागुन १ गते (फेवु्रअरी १३, १९९६), मंगलबारदेखि मध्यपश्चिमाञ्चल (वर्तमान प्रदेश नं ६) अन्तर्गतका रोल्पा, रुकुम, […]



 

 

 

 

 

 

 


ताजा अपडेट