विचार/विश्लेषण
प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

विश्वको जुनसुक्कै वैज्ञानिकलाई आग्रह गर उसले सक्ने छैन कसैलाई जीवन दिन विश्वको जस्तो सुक्कै चित्रकारलाई खोज उसले सक्ने छैन जीवनको रंग भर्न मैले त प्रकृतिबाट पाएको यो जीवन लिला मलाई त अस्तित्वले दिएको यो मानव चोला म जन्मिदा त थिए केवल मानव तिम्रै समाजले बनायो मलाई महिला मैले पाएको यो अमूल्य जीवन छाउपडी गोठभित्र मर्न […]


प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार

भारत प्रशासित कश्मीरको दक्षिण पुलवामामा गत फेब्रुअरी १४ मा भएको आत्मघाती हमलाबाट भारतीय अर्ध–सैनिक बलका ४६ जवानको निधन भएसँगै भारत र पाकिस्तान बीच तनाव बढ्दै गएको छ  । सोही घटनापछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनामा संलग्न आतंककारी बारे ठोस प्रमाण तथा इन्टेलिजेन्स खोज्नु र सहकार्य तथा संवादद्वारा समस्या सल्ट्याउने प्रस्ताव भारतसँग राखेका थिए । तर पाकिस्तानको […]


प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने नेकपाका प्रतिभाशाली युवा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी जनतामाझ निकै लोकप्रिय थिए । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक […]


प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

भेनेजुएलाको परिवर्तित राजनीतिक घटनाले नेपाली राजनीतिलाई यसरी तताउँदै ल्याएको छ ताकी सरकारदेखि नेपाली राजनीतिकदल भेनेजुएलाको घटनाक्रममा पक्ष विपक्षमा उत्रिएका छन् । उनीहरुले गर्ने वक्तव्यबाजीले विश्व राजनीतिमा के कति अर्थ राख्छ र कति प्रभाव पार्छ त्यो नै हेक्का नराखी गरिएको वक्तव्यबाजी सरसर्ती हेर्दा कुटनीतिक अपरिपक्वताको उच्तम नमुनाको रुपमा बाहिर आएका छन् । सरकार राजनीतिक दल संसद […]


प्रकाशित मिति: २३ मंसिर २०७५, आईतवार

शनिबार दिउँसो दुई बजे झलनाथ खनाल जनअपेक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्रमका लागि टोखा समाखुसी पुगेका थिए । तीन बजेका लागि पार्टी सचिवालयको बैठक बोलाइएकाले खनालले आयोजकलाई आफू बालुवाटार सचिवालय बैठकमा जानुपर्ने भन्दै ढिला नगर्न आग्रह गरी कार्यक्रमलाई संवोधन गरी कार्यक्रम सकाएर त्यहाबाट ठिक तीन बज्न १० मिनेट बाँकी रहदै बालुवाटर आइपुगे । […]


प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

प्रदेश सरकार गठन भएको ७ महिना भइसकेको छ तर संवैधानिक अधिकारको प्रयोगको अनुभुती भने प्रदेश सरकारले गर्न पाएका छैनन्। पर्खाइएको धैर्यता गुमेपछि प्रदेश नम्बर २ ले भने संघले संघीय प्रहरी ऐन नबनाउँदै प्रदेश प्रहरी ऐन ल्याउने हिम्मत गर्यो तर अन्य प्रदेशले भने त्यो आट देखाउन सकेनन् । २ नम्बर प्रदेश बाहेक अन्य ६ वटा प्रदेशमा […]


प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार

नेपालमा मनाइने पर्वहरूमध्ये हिन्दूहरूको महान चाँड भनेकै बडा दशैँ हो । मान्यजनहरुको हातबाट टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ । यो पर्वमा नयाँ लुगा लगाउने र मासुका लागि सिँगै खसी ढाल्ने होडबाजी नै चल्ने गर्दछ । विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ । चाँडपर्वमा […]


प्रकाशित मिति: २५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । प्रदेश पदाधिकारी चयनलाई लिएर नेकपाभित्र आन्तरिक विवाद चुलिएको बेला काठमाडौं क्षेत्र नम्बर ७ का सांसद् रामवीर मानन्धरको राजीनामा प्रकरणले यतिबेला राजनीतिमा हलचल नै ल्याइदिएको छ । बामदेव गौतमलाई प्रतिनिधि सभामाका लागि ढोका खुल्ला गर्न सुरुमा डोल्पा र दैलेखका सांसदलार्इ मनाउने प्रयास असफल भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयासमा गौतमका लागि रामवीर […]


प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

नेपालीहरुको महान चाँड बडा दशैँ आजदेखि सुरु भएको छ । आज दशैँको पहिलो दिन घटस्थापना, सबै नेपालीले आ आफ्नो घरमा जमरा राखेर घटस्थापना मनाउँदै छन् । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । असत्यमाथि सत्यको विजयको रूपमा लिईने भएकाले यस […]


प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

केही दिन अघिमात्र भारतीय जनता पार्टीका नेता विजय जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तत्काल मर्मत गर्न पत्र लेखे । जोलीले ओलीलाई पठाएको पत्रमा ६३ वर्षअघि नै मर्मत गर्नुपर्ने धावनमार्ग मर्मत नगरेकै कारण एयर बंगलाको विमान दुर्घटना भएको आरोपसमेत लगाए । छिमेकी मित्रराष्ट्र सत्ताधारी दलको नेताले सार्वभौम देशको प्रधानमन्त्रीलाई धावनमार्ग मर्मतको आदेश […]


प्रकाशित मिति: १० भाद्र २०७५, आईतवार

“येन बद्धो बलिराजा दानवेन्द्रो महावल । तेन त्वां प्रतिबध्नामी रक्षमा चलमा चल ।।” अर्थात “जुन रक्षा (काँचो धागो) ले दानवहरुको महान राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।” जनै अर्थात तागाधारी हिन्दु धर्मावलम्बीहरुको “यज्ञसूत्र” । परम्परादेखि हरेक वर्ष जनै पूर्णिमाको दिन पुरानो जनैलाई विर्सजन गर्दै […]


प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

यहाँ उठाउन खोजिएको कुरामा सत प्रतिशत सत्यता छ । वास्तवमा नेपालको सन्दर्भमा नागरिकताको अर्थ फरक छ । त्यो फरक कसरी र कुन आधारमा छ त्यो अगाडि खुलस्त गरिनेछ । एक महिला जब बच्चा हुन्छिन् तब उनी कुनै पुरुषको छोरी हुन्छिन् । जब विवाह गर्छिन् तब कुनै पुरुषकी पत्नी हुन्छिन् र जब बुढेसकालमा पुग्छिन् तब उनी […]


प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलवार

हिन्दु धर्मको हरेक संस्कार विज्ञानमा आधारित छन् । हाम्रा हरेक संस्कारहरुमा वैज्ञानिक कारणहरु भेटिन्छन् । सूर्यलाई जल चढाउनुमा पनि वैज्ञानिक कारण लुकेको छ । जसको चर्चा आज म गर्दैछु। ज्योतिष र वास्तुशास्त्र अनुसार सूर्यलाई जल चढाउने चलन छ । किन चढाउने सूर्यलाई जल र कसरी चढाउने ? सूर्यबाट सकारात्मक र नकारात्मक दुवै किरण पृथ्वीमा आउँछ । […]


प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलवार

कोही कसैले भन्ने गर्छन् – तिम्रो मोल अनमोल छ तर, मैले थाहा पाएअनुसार– मेरो मोल बिहान–बेलुका एक डबका झोल छ । कतै जान्छु गुण्डागर्दी र बिचौलिया बन्छु– यही त साथी तिमी र ममा फरक यही छ । सरकारी भेष छ, स्वदेशी देश छ– कमाउ धन्दाको ठूले बेग छ । र त, साथी तिमी र म […]


प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

यतिबेला फेरी एकपटक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक वा हाम्रो देशको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन र विकाससम्बन्धी बहस शिखरमा रहेको छ । यस्तो महत्वपूर्ण बहस चलिरहेको सन्दर्भमा प्रतिपक्षले भने कति निम्नकोटीको राजनीति गरिरहेको छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यस क्रममा भएका अनेकौ मिथ्या आरोप र षड्यन्त्रहरुलाई हामी नियाली रहेका पनि छौं । […]



 

 

 

 

 

 

 


ताजा अपडेट