विचार/विश्लेषण
प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

(नारायण अधिकारी) चितवन, २ असोज । नेपालमा लामो समयको पर्खाइपछि जनताका लागि जनताकै प्रतिनिधिले संविधान जारी गरेको एक वर्ष पुगेको छ । यो संविधान नेपाली जनताका लागि महत्वपूर्ण प्राप्ति भएको छ । केही वर्ग र समुदायले संविधान संशोधनको माग गरिरहेका छन् भने कतिपय असन्तुष्टहरू आफ्ना माग क्रमशः संविधानमा समेटिँदै जानेमा विश्वस्त छन् । नेपालमा ठूलो […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

अर्जुनप्रसाद दाहाल (अध्यक्ष  चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह, हटौंडा–६) मकवानपुर जिल्लाको पूर्व जिल्लाकै सदरमुकाम हेटौंडाबाट ७.५ किलोमिटर पूर्वमा पर्ने चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै प्रथम हस्तान्तरित सामुदायिक गुरु समूह हो । यस सामुदायिक वन उपभोक्ता समूह ऐतिहासिक मकवानपुर गढी दरबार प्रवेशद्वारसाथै ऐतिहासिक गुप्तेश्वरीदेवी गुफा थानको समेत प्रवेशद्वारको रुपमा परिचित छ । यस साबउ समूहको […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

मानव जातिले खेतीपाती गरेर बस्न थालेपति कुवा कुलो आदि बनाउदा नदी किनारहरु जस्तै एउफ्रेटिसस्, नाईल, सिन्धु नदी किनार, याङजीक्याङ, मिजुरी, आमाजोन सभ्यता विकास गर्दा नै जलश्रोतको उपयोग गर्न थालिसकेका थिए । तर यस्ता नदी नालाहरुबाट विजुली विकास गर्ने प्रविधि भने १९ औं र २० औं शताव्दिमा मात्र विकसित भएको हो । युरोप अमेरिकामा यो प्रविधि […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

अनिल शर्मा नेपालका हिमाली जिल्लाहरुमा अमेरिकी गुप्तचर संस्थाहरुको चलखेल निकै बढेको छ । यसको केन्द्रमा तिब्बति शरणार्थीहरु तथा तिब्बतमा प्रायोजित पृथकतावादी आन्दोन रहेको छ । २०३१ सालको खम्पा विद्रोह ‘सिआइए र रअ’ को योजनामा भएको थियो । खम्पा विद्रोहमा नेपाली भुमी प्रयोग गरिएको भनेर मुस्ताङ जिल्ला बढी चर्चा भएपनि रसुवा जिल्ला समेत प्रयोग भएको थियो […]



 

 

 

 

 

 

 


ताजा अपडेट