विचार/विश्लेषण
प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

सम्पूर्ण मानवजातीका लागि शिक्षा नै सर्वोपरि हो । यो कुरा सबैलाई थाहा नै छ । बिना शिक्षाको जीवन पशु सरह हुन्छ । शिक्षा नै त्यो हतियार हो जसले समाजमा विद्ममान रहेको विभेद ,अत्याचार, अन्यान्य कुरिति र हिंसा जस्ता शत्रुलाई हटाउन सक्छ । तर आजको २१औँ शताब्दीमा पनि एक जमात शिक्षाबाट बन्चित रहेकोछ । आधा आकाश […]


प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

आज शनिबार, हामी जागिरेहरुको फुर्सदिलो दिन । चियाको चुस्कीसँगै घरको कौसीमा बसेर फेसबूक हेर्दै थिए । कतिपय मित्रहरुको जन्मदिन, कति मित्रहरुले मनाएका ‘गुड फ्राइडे’का तस्बिरहरु । अनि कति मित्रहरु, मित्रिनीले आफ्नो आयू बढाउन तीजको व्रत लिइ दिएकोमा धन्यवाद यस्तै…. यस्तै….. । अनि पल्लो घरको कौसीमा आज पञ्चमीको पूजा लगाउन केही महिलाहरुको जमघट, पूजाको सर-सामग्री जुटाउन […]


प्रकाशित मिति: ४ भाद्र २०७४, आईतवार

संसारमा फरक फरक समुदायमा विवाहको विधि र रीतिरिवाज पनि फरक फरक नै रहेको छ । विवाह भनेको दुई फरक सोच र फरक मतका व्यक्तिहरुले जीवनको यात्रामा साझा रुपले सकारात्मक सोचका साथसाथ हिड्न नैतिक रुपले तयार हुनु हो । जसमा दुई फरक मत, फरक सोच, फरक मनस्थिति भएका व्यक्तिहरुले नैतिक जिम्मेवारीहरु पूरा गरी वैवाहिक जीवनलाई अगाडि […]


प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार

नेपाली समाजमा पनि वैवाहिक सूत्रमा बाँधिने थुप्रै तरिका छन् । कोही प्रेमबाट सुरुवात गरेर वैवाहिक सूत्रमा बाँधिन्छन । कोही आफ्ना अभिभावकले आफ्ना लागि रोजेका केटाकेटीसँग विवाह गर्छन् । त्यसैगरी परम्परागत रुपमा चल्दै आएको लमी प्रथाबाट कतिपय युवायुवतीहरु वैवाहिक सूत्रमा बाँधिएको पनि हामी पाउँछौं । लमी भन्नाले समाजमा कसैको विवाह गर्नु परेमा केटा वा केटी खोजि […]


प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार

शीर्षकमा समावेश विषयवस्तु र प्रसंग फरक–फरक हुन् । डाक्टर गोविन्द केसीको अनसन मेडिकल क्षेत्रसँग सम्बन्धित छ, भरतपुरमा मतपत्र च्यातिएको प्रशंग राजनीतिसँगै संवैैधानिक निकाय निर्वाचन आयोगको भूमिका र न्याय क्षेत्रसँग पनि सरोकार राख्छ भने मुग्लिन सडकले यातायात क्षेत्रलाई समेट्छ । तर, एउटै आलेखमा यी तिनवटै विषय किन प्रासंगिक छन् भने यी तीनै विषय राज्य संयन्त्रका लाचारीका […]


प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

फेसबुक भरी अहिले राष्ट्रिय जनावर गाई (गोरु पनि) काटेर खानेलाई जेल हाल्नेू कानुन बारे वाद(विवाद गरिराखेका छन् । अनेक संस्थाहरुले गाई(गोरुलाई आमा(बाउ समान मानेर बचाउने अभियान पनि चलाई राखेका छन् क्यारे । म चाहिँ सडकमा यो संवेदनाहीन दृश्यहरु देखेर हैरान छु । काठ्माण्डौं उपत्याकामा पनि काँठ क्षेत्रमा गाई पालिन्छ र अन्त जस्तै गाई ब्याउने समय […]


प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

  हामी हिलोमा पौडेर पानी माथि दौडेर मोनोरेलमा कुदेको मज्जा लिदैछौ ए सरकार ! मेयरहरुलाई अल्ली काबुमा राखेस ल यिनिहरुले मलाई जबर्जस्ती मोनोरेलमा कुदाउलान भन्ने डर लाग्छ ! मलाई यही हिलो प्यारो छ यही ढल प्यारो छ त्यही दुर्गन्ध र मलिलो मल प्यारो छ मलाई शंका लाग्छ फेरी अर्को आदेश भयो भने यिनिहरुले बर्षा अगावै […]


प्रकाशित मिति: २७ असार २०७४, मंगलवार

स्थानीय तहको दुई चरणका निर्वाचन सफलतापुर्वक सम्पन्न भएको छ । यी निर्वाचन कैयौं आशंकाका बीचबाट सम्पन्न भए । निर्वाचन सफलतासँगै अब ती आशंकाहरु पनि मेटिएका छन् । निर्वाचन हुन्छ या हुँदैन वा कुनै दल निर्वाचनमा सहभागी नभएमा त्यसको असर के पर्नेछ भन्ने प्रश्नको जवाफ करिब ७० प्रतिशत भन्दा बढी जनताले मतदानमार्फत दिई सकेका छन् । […]


प्रकाशित मिति: ७ जेष्ठ २०७४, आईतवार

संविधानसभाको दोस्रो निर्वाचनमा त्यो सभामा उपस्थित हुन नसकेका र संसद्भन्दा बाहिरका दलहरुलाई चुनाव चिन्ह नदिने र देशमाथि केही दलको अधिनायकवादी बर्चश्व लाद्ने र निर्दलीयकरण गर्ने कुटील मनशासकासाथ प्रतिगामी निर्वाचन कानुन बनाउने रुपान्तरित संसद्को अधिवेशनको गएको बिहीबार अन्त्य गरिएको छ । एक वर्षभन्दा बढी समयदेखि चलिरहको यो संसद्ले गणतन्त्रात्मक लोकतन्त्रको स्थापनापछिको पहिलो स्थानीय तहको निर्वाचनका लागि […]


प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार

किराँत राई यायोक्खा बेलायतले यही आउँदो शनिवार १३ मे २०१७ को दिन आफ्नै किराँत भूमी ‘किराँत राई हाउस’ मा सदाझै भव्यताको साथमा साकेला (उभौलि) मनाउँदै छ । प्रकृति पूजकको नाताले भूमी पूजा र पित्री पूजकको नाताले पित्री पूजा यो दिन सम्पन्न हुन्छ । भूमी पूजाको महत्व आफ्नो ठाउँमा छदैँछ तर पित्री पूजाले भने मलाई धेरै […]


प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

आज फुटानी चोकमा राजनीति पढाउँने मास्टरलाई एकजना कविले जिस्क्यायो, ‘चोरै चोर, डाकै डाका, फटाहा नै फटाहा, काला बजारिया बेइमान र पतित लम्फु राजनीतिकर्मीहरूले चलाएको शासन पद्धतिलाई राजनीति शास्त्रमा के नामले पढाउँछौँ ? मास्टरले भने, ‘त्यस्तो शासन पद्दतीलाई ‘क्लेप्टोक्रेसी’ भनिन्छ ।’ कवि : ‘यो ‘क्लेपट्क्रेसी’बारे अलि विस्तृतमा सुनाउँनोस् त !’ मास्टरले भन्न थाल्यो, ‘डेमोक्रेसी’, ‘एरिस्टोक्रेसी’, ‘ब्यूरोक्रेसी’ आदिआदि […]


प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार

नेकपा (माओवादी) बाट भर्खरै नेकपा भएको, नेत्रविबक्रम चन्द ‘विप्लव’ महासचिव भएको पार्टीप्रति धेरैको नजर मोडिएको छ । सर्वसाधरण श्रमजीवी तर चमत्कारपूर्ण क्रान्ति चाहानेहरु विप्लवप्रति आशातित हुनु एउटा निर्दोष सर्मपण हो । माओवादी केन्द्रबाट चमत्कारपूर्ण क्रान्तिको अपेक्षा गर्ने ती निर्दोषहरु विप्लवप्रति पक्कै पनि आकर्षित छन् । तर, विप्लवका सारा नीति, कार्यक्रम र रणनीतिहरु हेर्दा लाग्छ, ती […]


प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

आज सबैजसो राजनीतिक दल चुनावका बेलामा उम्मेदवार खडा गर्दा जातिका आधारमा नै नामांकनपत्र भर्ने गर्न थालेका छन् । कस्तो लाग्न थालेको छ भने यो कुनै संसदीय, प्रान्तीय या स्थानीय प्रतिनिधित्व नभएर कुनै जाति विशेषको महासभा हो । केही अपवादलाई छोडेर सबैजसो राजनीतिक दल मुखले या भाषणमा जे भने पनि व्यवहारमा भने यही जातीयताको गोरखधन्धामा लागेका […]


प्रकाशित मिति: २२ फाल्गुन २०७३, आईतवार

५ पटक हुनुपर्ने निर्वाचन अनिश्चयका कारण विकासमा जनताको सहभागितासमेत घट्दै गुणस्तरीय विकास हुन सकेको छैन । हाल विकासे मन्त्रालयको पहिलो चौमासिक सकिँदा २३ प्रतिशत विकास बजेट खर्चिएको छैन । यस कारण पनि निर्वाचन अनिवार्य सर्त भएको छ ।   स्थानीय सुशासन र जवाफदेहिता अभिवृद्धिका लागि लोकतन्त्र अनिवार्य सर्त मानिन्छ । नेपालमा बेला बेलामा भएका राजनीतिक […]


प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार

प्रसंग १४ वर्ष १० महिना काराबास भएका प्रसिद्ध राजनीतिकर्मी राधाकृष्ण मैनाली (आरके) ले यही फागुन २८ गते ‘नलेखिएको इतिहास’ नामक ३१३ लामो पुस्तक प्रकाशनमा ल्याएपछि नेपाली वामहरूको लेखनशैली वा लेखन धर्मिता विषयमा फेरि एउटा बहस सुरु भएको छ– के लेखनको नाममा जे मन लाग्यो त्यो जसरी मन लाग्यो त्यसरी ढाट्न पाइन्छ ? के यसका लागि […]



 

 

 

 

 

 

 


ताजा अपडेट