विश्व
प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ असोज । भारतीय पूर्व–क्रिकेटर अजय जडेजाले क्रिकेट खेलाडीको लागि दर्शक निकै महत्वपूर्ण रहने बताएका छन् । राजधानीमा आइतबार सञ्चारकर्मीहरूसँग अन्तत्र्रिmया गर्दै जडेजाले त्रिभुवन विश्वविद्यालय(टियू) क्रिकेट मैदानलाई केप टाउन मैदान (दक्षिण अफ्रीकाको केपटाउनमा रहेको मैदान )को संज्ञा दिएका छन् । हाल नेपाल भ्रमणमा रहेका जडेजाले नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान […]


प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

लन्डन, १७ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलहरूमा लिभरपुल र चेल्सी विजयी भएका छन् । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको लिभरपुलले स्वान्सी सिटीलाई उसैको मैदानमा २–१ ले पराजित ग¥यो । खेलमा स्वान्सी सिटीका लिरोए फरले पहिलो गोल गरे । तर, लिभरपुलका रोबर्टो फर्मिनो र जेम्स मिल्नरले १–१ गोल गर्दै टोलीलाई विजयी […]


प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ असोज । नेपाल आर्मी क्लबकाद्वय रत्नजित तामाङ र दीपेश धामी ज्येष्ठ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गतका खेलमा आर्मीका रत्नले ज्येष्ठ ब्याडमिन्टनका प्रिन्स दाहाललाई २१–१३ र २१–८ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको […]


प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

काठमाडौँ, १४ असोज । भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालको थ्रीस्टार क्लबले घरेलु टोली इस्ट बङ्गाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । छ वर्षअघि प्रतियोगिताको अन्तिमचरणमा पुगेर […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

काठमाडौँ, १३ असोज । नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४आँै संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित नेहरू स्टेडियममा बुधबार अबेर राति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा खुमलटार युथ क्लबलाई ३–० ले पराजित गर्दै च्यासल शीर्ष स्थानमा उक्लिएको हो । सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा च्यासलको लागि राजेन्द्र देउला, बिनोद केसी र दीपेन्द्र घिसिङले समान १–१ गोल गरे । जितसँगै च्यासलले […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार कमल भण्डारी र संरक्षकभूषण वज्राचार्य फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा कमल भण्डारीले नवीन पुनलाई ६–१ र ६–२ तथा संरक्षकले सन्तोष खत्रीलाई ६–०, ६–७ र ६–४ को सेटमा पराजित गरे । सो स्पर्धाको महिलामा मायांका राणा र इरा रावत उपाधिका लागि […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

पेरिस । फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का डिफेन्डर सर्ज औयुरले २ महिनाको जेल सजाय पाएका छन् । फ्रान्सका प्रहरी अधिकारीलाई हातपात गरेको कारण औयुरले २ महिनाको जेल सजाय पाएका हुन् । आइभरीकोस्टका औयुरले गत मे ३० मा पेरिसको एउटा नाइट क्लबबाट बाहिरिँदै गर्दा प्रहरी अधिकारीलाई हातपात गरेका थिए । प्रहरी अधिकारीलाई हातपात […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिगमा इम्पेरियल फुटसल र सामाखुसी फुटसलले विजय हासिल गरेका छन् । रजनी फुटसल भैँसेपाटीमा भएको खेलमा एम्पेरियलले होम टिम रजनीलाई ४–२ गोल अन्तरले पराजित ग¥यो । अवे मैदानमा इम्पेरियललाई जिताउन निराजन गैरेले ह्याटिक पूरा गरे । गैरेले खेलको ११औँ, ३५औँ र ३८औँ […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं ।  इन्डोनेसियाको जकार्तामा हुने दोस्रो जोरखाने स्पोर्टस् तथा कुस्ती विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट मंगलबारदेखि त्रिपुरेश्वरमा सुरु भएको छ । पहिलो चरणमा ९ पुरुष खेलाडीलाई १० दिने बन्द प्रशिक्षणमा राखिएको छ । ९ मध्ये ७ खेलाडीको अन्तिम छनोट गरिने आयोजकले जनाएको छ । च्याम्पियनसिपका लागि खेलाडी मिलन राना मगर, कमल श्रेष्ठ, अरुणप्रसाद सापकोटा, अनन्त […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । नेपाल आदर्शका विजय श्रेष्ठ र सितु बोर्डिङ स्कुलका किपेन्द्र श्रेष्ठले दोस्रो त्रियोग अन्तरस्कुल जुडो प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । धापासीस्थित आयोजक त्रियोग स्कुलमा भएको छात्र ६० केजीमाथि विजयले जेम्सका साश्वत पछेरा तथा ६० केजीमुनि किपेन्द्रले त्रियोगका प्रणत पोखरेललाई फाइनलमा पराजित गरे । छात्र ३० केजीमुनि कान्ति ईश्वरी […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । नेपाली खेलकुदको पहिलो पुस्ताका राष्ट्रिय खेलाडी सम्मान गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी र मनमोहन स्मृति प्रतिष्ठानले संयुक्त रूपमा नेपाली खेलकुदमा लामो समय खर्चिएका जेष्ठ पूर्वराष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको हो ।   विश्व जेष्ठ नागरिक दिवसका अवसरमा प्रतिष्ठान र एकेडेमीले नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा कलर्स एक्स फ्याक्टर्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा सगरमाथा लेजेन्डलाई ९ रनले पराजित गर्दै कलर्सले पहिलो जित हात पा¥यो । यसअघि सोमबार भएको पहिलो खेलमा कलर्स पञ्चकन्या तेजसँग पराजित भएको थियो । सगरमाथाको भने यो लगातार तेस्रो हार […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा रेलिगेसनबाट बच्न सघंर्षरत महावीर क्लबले जारी लिगमा पहिलो जित आत्मसात गरेको छ । सोमबार भएको खेलमा नयाँ बस्ती युथ क्लबलाई पराजित गर्दै महावीरले रेलिगेसनमा पर्ने सम्भावनालाई गणितीय आधारतर्फ धकेलेको छ । सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा महावीरले नयाँबस्तीलाई ३–२ ले पराजित ग¥यो । महावीरको जितमा […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

कानपुर । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले १ सय ९७ रनको फराकिलो जित हात पारेको छ । भारतको कानपुरमा भएको खेलमा भारतले ४ सय ३४ रनको चुनौती प्रस्तुत ग¥यो । जवाफमा न्युजिल्यान्डले २ सय ३६ रन मात्र बनाउन सकेपछि लज्जास्पद हार बेहोर्न बाध्य भयो । सोमबार अन्तिम दिन ४ विकेटको क्षतिमा ९३ रनबाट अगाडि खेलेको […]



 

 

 

 

 

 

 


ताजा अपडेट