विश्व
प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

    बेइजिङ, ५ असोज । नेपाली दूतावासको आयोजनामा मङ्गलबार बेइजिङस्थित  नेपालीहरुले पनि राष्ट्रिय दिवस मनाएका छन् । संविधान दिवस कार्यक्रमको उद्घाटन कार्यवाहक राजदूत हरिशचन्द्र घिमिरेले दीप प्रज्वलन गरी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री कोङ सुआनयुनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, चीनका लागि नेपालका पूर्व राजदूत, सार्क राष्ट्रका […]


प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

पोखरा, ३ असोज । असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको संगम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । संगम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष शिव गुरुङ (माया) ले बताए । उहाँका अनुसार संगम, एलजी, हङकङको मुख्य प्रायोजनामा छ दिनसम्म सञ्चालन […]


प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

१ असोज, काठमाडौं । फिफाले विश्वको उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड बालोन डि’ओरसँगको सहकार्य तोडेको छ । यो अवार्ड १९५६ देखि फ्रान्स फुटबलले दिँदै आएको थियो भने फिफाले १९९१ देखि वर्ल्ड प्लेयर अफ दि इयर अवार्ड दिने गरेको थियो । तर, २००९ देखि फिफासँग मिलेर बालोन डि’ओर प्रदान गरियो । अब बालोन डि’ओर अवार्डलाई फान्सेली पत्रिकाले […]


प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

पाँचथर, १ असोज । ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ । रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको अहिलेसम्म रु ३४ लाख ४० हजार रकम लगानी भइसकेको छ । रकम अभावले निर्माण सुस्ताएको उक्त रङ्गशालाको […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

नेपाल अन्तर्राष्ट्रिय फुटवलको वरियतामा दुई स्थान उक्लिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ७४ अंकसहित १ सय ८६ औँ स्थानमा उक्लिएको हो । नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा छ । दक्षिण एसियामा भारत शीर्ष स्थानमा उक्लिएको छ भने अफगानिस्तान दोस्रो स्थानमा झरेको छ । यस्तै माल्दिभ्स तेस्रो, […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

सन् २०१८ को च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल युक्रेनको किभ ओलम्पिक रंगशालामा खेलाइने निश्चित भएको छ । युक्रेनी फुटबल संघले ७० हजार दर्शक क्षमताको मुलुककै सबैभन्दा ठूलो यस रंगशालामा युरोपियन क्लव फुटबल प्रतियोगिताको फाइनल खेलाइने जानकारी दिएको हो । यो रंगशालाले पहिलो पटक युरोपीयन क्लव फुटबलमा सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल आयोजना गर्न लागेको हो […]


प्रकाशित मिति: ३० भाद्र २०७३, बिहीबार

इटहरी, ३० भदौ । इटहरीको जनता उच्च माविको खेलमैदानमा बुधबारदेखि स्वर्गीय सुनिल अग्रवाल स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगिता सुरु भएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गर्दै प्रतियोगिता आयोजना गरिएको हो । इटहरी सितोरियो कराते तथा ढुवानी व्यवसायी सङ्घको संयुक्त आयोजनामा भएको स्व सुनिल अग्रवाल स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगिताअन्तर्गत बुधबार […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

ब्रुनाईको रोयल प्यालेसमा लामो समय काम गरी अवकाश पाएका नेपालीहरुको संयुक्त आयोजनामा ‘रोयल स्टाफ ब्रुनाई पुनर्मिलन कार्यक्रम’ सम्पन्न भएको छ । राजधानीको जाउलाखेलमा रहेको थाईघर रेष्टुरेण्टमा संचालन गरिएको उक्त कार्यक्रममा काठमाडौं, पोखरा, झापा, धरान, चितवन, बुटवल, लमजुङ, भैरवा, स्याङ्जाबाट गरी ३५ जनाको उपस्थिति रहेको थियो । सागर थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा राम कुमार लिङ्देन […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

स्वीडेन । राष्ट्रिय आविस्कार केन्द्र स्थापना गर्ने अभियानमा रहेका महावीर पुनलाई स्वीडेनमा बसोबास गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अध्ययन, पेशा व्यवसायका क्रममा स्वीडेनमा रहेका नेपालीहरुले राष्ट्र बिकासको बृहत अभियानमा पुनलाई साथ दिन भन्दै १ लाख १२ हजार २० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम उनको अभियानको लागि निक्कै थोरै भए पनि […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

गैर आबशिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ (२५ ,२०१६ मा सम्पन्न हुने भएको छ । बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ । बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या , नेपाल दुतावास र निकायको न्युन उपस्थितिले परी रहेको समस्या ,गैरकानुनी मानब ओसारपसार ,अफ्रिका […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

एजेन्सी नाउ क्याम्प, २९ भदौ । लिओनल मेस्सीले च्याम्पियन्स लिगमा छैटौं हृयाट्रिक पुरा गर्दा बाार्सिलोनाले सेल्टिकलाई अहिलेसम्मकै ठूलो हार चखाएको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सेल्टिकलाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेस्सीले तेस्रो मिनेटमा नै गोलको खाता खोले । खेलको २४ […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ भदौ । न्युडायमन्ड स्कुल र सशस्त्र प्रहरीको एपिएफ क्लबले तेस्रो एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् । महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले काभ्रे भलिबल संघलाई पराजित ग¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा भएको उद्घाटन […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

काठमाडौं । भियतनामको दानाङमा हुने पाँचौँ एसियाली विचगेम्सअन्तर्गत सेपाकताक्रोमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरी एक कार्यक्रमबीच बिदाइ गरे । सेप्टेम्बर २४ देखि २९ तारिखसम्म हुने गेम्समा अनिल गुरुङको कप्तानीमा अनिल जर्घा मगर, एलेन गुरुङ, रुपेश सुनार र सुजन डंगोलले प्रतिस्पर्धा गर्नेछन् […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

दशौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले कांस्य पदक जितेकी छन् । भारतको केरलास्थित कोचीमा भएको प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । १२ औं दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण विजेता फुपुसंगै […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

नेपालबाट ब्रुनाई गई लामो समयसम्म ब्रुनाईको रोयल प्यालेस मा काम गरी अवकाश प्राप्त गरी छुट्टिएका नेपालीहरुका लागि भेटघाट तथा पुर्नः मिलन कार्यक्रम आयोजना गरिएको छ । राजधानीको जाउलाखेल स्थित थाईघर रेष्टुरेण्टमा यही भाद्र २९ गते बिहिबार तदानुसार सेप्टेम्बर १४ तारिख दिउँसो २ बजे उक्त भेटघाट कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक टोलीका सदस्य प्रकाश राईले बताए […]



 

 

 

 

 

 

 


ताजा अपडेट