विश्व
प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

इटहरी, ८ मङ्सिर । यही मङ्सिर ११ देखि १८ गतेसम्म सुनसरीको दुहवी भलुवा नगरपालिकाको रङ्गशालामा मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न हुने भएको छ । खेलको अन्तिम तयारी समेत पूरा भएको नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लबले आफ्नो स्थापनाको स्वर्ण जयन्तीको अवसर पारेर मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको मनमोहन दुहवी गोल्डकप फुटबल […]


प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

काठमाडौँ, ८ मङ्सिर । अन्तर्राष्ट्रिय मार्सल आर्टका अध्यक्ष लिइडाइ ह्युनसहितको मार्सल आर्टका कोरियाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालप्रति टोलीले देखाएको सद्भावका लागि धन्यवाद व्यक्त गर्दै मार्सल आर्टको विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष ह्युनले नेपालमा मार्सल आर्टको विकासका लागि […]


प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

मंसिर,१ काठमाडौं । विश्वकप छनौट फुटबलमा गाब्रियल जेसिस चम्किएपछि ब्राजिलले अर्को जित हात पारेको छ । जितपछि ब्राजिल १२ खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ । बुधबार भएको खेलमा विश्व विजेता ब्राजिलले पेरुमाथि २–० गोल अन्तरको जित हात पारेको हो । उसको जितमा जेसिसले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाएका थिए । […]


प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

मंसिर, १ काठमाडौं । आज बेलुका मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको राष्ट्रिय फुटबल टोली  नेपाल फर्कंदै छ । नेपाली टोली  बेलुका साढे आठ बजे त्रिभुवन विमानस्थलमा उत्रिने अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ । बेलुकी त्रिभुवन विमानस्थलबाट खेलाडीहरुलाई गौशाला, बत्तिसपुतली, मैतीदेवी, पुतलीसडक, घण्टाघर, शहिदगेट, न्यूरोड, दरबारमार्ग, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक, मंगलबजार, ग्वार्को हुँदै एन्फा […]


प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २४ कात्तिक । शसस्त्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७३ को उपाधि जितेको छ । विभागीय टोली सशत्र प्रहरीको एपिएफ क्लबले फाइनलमा मध्यमाञ्चल महिला टिमलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार भएको फाइनलमा एपीएफलाई जित दिलाउन […]


प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार भोजपुर, २४ कात्तिक । इन्द्रावती युवा क्लबले जिल्लाको सुदूर उत्तरमा पर्ने चौकीडाँडामा विगत ३८ वर्षदेखि विविध सांस्कृतिक तथा खेलकुद गतिविधिहरू गर्दै आएको छ । जसअन्तर्गत क्लबले ‘खुल्ला डबल पुरुष ब्याडमिन्टन तथा खुल्ला लोकनृत्य प्रतियोगिता आयोजना गरेको हो । दुबै तर्फको प्रतिस्पर्धामा जम्मा १३÷१३ वटा टिमले सहभागिता जनाएका थिए । ब्याडमिन्टनतर्फ संखुवासभाको तुम्लिङटार, […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

कात्तिक, २३ काठमाडौं । मलेशियामा जारी एएफसी सोलिडारिटी कप फुटबलमा नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले ब्रुनाइ विरुद्ध ३-० गोल गर्दै आकर्षक प्रदर्शन गरेको छ। मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३-० गोल अन्तरको जित हात पारेको हो । आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल ब्रुनाईविरुद्धको जितसँगै ४ अंकसहित […]


प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ कात्तिक । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ । २४ कात्तिकसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ८ र भारतका २ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । नकआउटका आधारमा […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाडौँ, ९ कात्तिक । संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा १२० सैनिक टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ । बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाडौं, ९ कात्तिक । दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप–२०१६ मा नेपाली पौडी टोलीले १८ वर्षमाथिको रिलेमा कास्य पदक जितेको छ । श्रीलङ्कामा सोमबार सम्पन्न पुरुष १०० मिटर गुणा ४ फ्रि–स्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र शुभम श्रेष्ठको टोलीले ४ मिनेट १०.०३ सेकेन्ड समयका साथ कास्य पदक प्राप्त गर्न सफल भएको नेपाल पौडी संघका […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाडौं, ९ कात्तिक । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा रेक्स फेसन होमद्वारा आयोजित स्पोर्टर्स आइकन नेपाल–२०१६ को उपाधि पुरुषमा किक बक्सिङका दिवान्स श्रेष्ठ र महिलामा कराँतेकी शेशुका राईले जितेका छन् । पुरुषमा किक बक्सिङका सञ्जीत तामाङ दोस्रो तथा किक बक्सिङका कमलराज सुनुवार तेस्रो भए । त्यस्तै महिलमा कराँतेकी डायना ओझा दोस्रो तथा कराँतेकी प्रशंसा […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाडौं, ९ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन् । नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि आज निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भएका छन् । एन्फाका कावा अध्यक्ष श्रेष्ठ अर्का प्रत्याशी कर्माछिरिङ शेर्पालाई पाँच मतको साँघुरो अन्तरले […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

बागलुङ, ८ कात्तिक । प्रवासमा बस्ने नेपालीहरुले जिल्लाको रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध विहार’लाई  रु २३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि सोम सापकोटाले विभिन्न ४७ मुलुकबाट सङ्कलित रु २३ लाख ८० हजार १२१ रुपैया बराबरको चेक विहारका अध्यक्ष शेरबहादुर घर्तीमगरलाई प्रदान गरे  । अन्तर्राष्ट्रिय आर्थिक सहयोग अभियान समितिका संयोजक […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

म्याग्दी, ८ कात्तिक । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका लागि करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ६ कात्तिक । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिताका लागि काठमाडौंबाट तेक्वान्दो खेलाडी  छनोट भएका छन् । आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाराम बस्नेतका अनुसार ८ पुरुष र ६ महिला गरी १४ खेलाडी छनोट भएका छन् । पुरुषको ५४ केजीमुनि विवेक केसी, ५८ केजीमुनि विपुल थापा, […]



 

 

 

 

 

 

 


ताजा अपडेट